काठमाडौं। पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लवले काठमाडौं ११ लाई एक सय तीन रनले पराजित गर्दै काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ।

पुलिस क्लवले चार खेलबाट छ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)ले तीन खेलबाट चार अंक र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीले तीन खेलबाट दुई अंक जोडेका छन्।

एपीएफले अब काठमाडौं ११ सँग र त्रिभुवन आर्मीले बागमतीसँग खेल्न बाँकी छ। त्रिभुवन आर्मीले जिते पनि चार अंक हुनेछ। त्यसकारण पुलिस क्लवले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। लिग चरणको शीर्ष दुईमा रहने टिमले फाइनलमा स्थान बनाउने छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो। एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौं ११ ले ३१.२ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो।

काठमाडौं ११ का लागि कप्तान सन्दीप लामिछानेले सबैभन्दा धेरै २६ रन बनाए। कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पुलिसका लागि पवनले चार विकेट लिए। उनले ६.२ ओभरमा एक मेडन सहित १६ दिएर चार विकेट लिएका हुन्। दीपेन्द्रसिंहले आठ ओभरमा तीन मेडनसहित १८ रन दिएर तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई विकेट लिए। सागर ढकालको नाममा एक विकेट रह्यो।

त्यसअघि पुलिस क्लवका लागि योगेन्द्रसिंह कार्कीले सबैभन्दा धेरै ४० रन बनाएका थिए। कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ र दीलिप नाथले १२ रन बनाएका थिए।

काठमाडौं ११ का विपिन खत्री, हरिशंकर शाह र सन्दीप लामिछानेले समान तीन/तीन विकेट लिए। अनिल खरेलको नाममा एक विकेट रह्यो।

" /> काठमाडौं। पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लवले काठमाडौं ११ लाई एक सय तीन रनले पराजित गर्दै काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ।

पुलिस क्लवले चार खेलबाट छ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)ले तीन खेलबाट चार अंक र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीले तीन खेलबाट दुई अंक जोडेका छन्।

एपीएफले अब काठमाडौं ११ सँग र त्रिभुवन आर्मीले बागमतीसँग खेल्न बाँकी छ। त्रिभुवन आर्मीले जिते पनि चार अंक हुनेछ। त्यसकारण पुलिस क्लवले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। लिग चरणको शीर्ष दुईमा रहने टिमले फाइनलमा स्थान बनाउने छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो। एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौं ११ ले ३१.२ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो।

काठमाडौं ११ का लागि कप्तान सन्दीप लामिछानेले सबैभन्दा धेरै २६ रन बनाए। कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पुलिसका लागि पवनले चार विकेट लिए। उनले ६.२ ओभरमा एक मेडन सहित १६ दिएर चार विकेट लिएका हुन्। दीपेन्द्रसिंहले आठ ओभरमा तीन मेडनसहित १८ रन दिएर तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई विकेट लिए। सागर ढकालको नाममा एक विकेट रह्यो।

त्यसअघि पुलिस क्लवका लागि योगेन्द्रसिंह कार्कीले सबैभन्दा धेरै ४० रन बनाएका थिए। कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ र दीलिप नाथले १२ रन बनाएका थिए।

काठमाडौं ११ का विपिन खत्री, हरिशंकर शाह र सन्दीप लामिछानेले समान तीन/तीन विकेट लिए। अनिल खरेलको नाममा एक विकेट रह्यो।

"> नेपाल पुलिस काठमाडौं मेयर कपको फाइनलमा: Dekhapadhi
नेपाल पुलिस काठमाडौं मेयर कपको फाइनलमा
काठमाडौं। पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लवले काठमाडौं ११ लाई एक सय तीन रनले पराजित गर्दै काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ।

पुलिस क्लवले चार खेलबाट छ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)ले तीन खेलबाट चार अंक र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीले तीन खेलबाट दुई अंक जोडेका छन्।

एपीएफले अब काठमाडौं ११ सँग र त्रिभुवन आर्मीले बागमतीसँग खेल्न बाँकी छ। त्रिभुवन आर्मीले जिते पनि चार अंक हुनेछ। त्यसकारण पुलिस क्लवले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। लिग चरणको शीर्ष दुईमा रहने टिमले फाइनलमा स्थान बनाउने छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो। एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौं ११ ले ३१.२ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो।

काठमाडौं ११ का लागि कप्तान सन्दीप लामिछानेले सबैभन्दा धेरै २६ रन बनाए। कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पुलिसका लागि पवनले चार विकेट लिए। उनले ६.२ ओभरमा एक मेडन सहित १६ दिएर चार विकेट लिएका हुन्। दीपेन्द्रसिंहले आठ ओभरमा तीन मेडनसहित १८ रन दिएर तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई विकेट लिए। सागर ढकालको नाममा एक विकेट रह्यो।

त्यसअघि पुलिस क्लवका लागि योगेन्द्रसिंह कार्कीले सबैभन्दा धेरै ४० रन बनाएका थिए। कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ र दीलिप नाथले १२ रन बनाएका थिए।

काठमाडौं ११ का विपिन खत्री, हरिशंकर शाह र सन्दीप लामिछानेले समान तीन/तीन विकेट लिए। अनिल खरेलको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्