काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज भएको खेलमा खुमलटार युथ क्लबले बाँसबारी क्लबलाई ४-० ले पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आदिल हामिदले १२औं मिनेटमा गरेको गोलबाट खुमलटारले अग्रता लिएको थियो। ४०औं मिनेटमा प्रशान्त अवस्थीले खुमलटारका लागि दोस्रो गोल गरे। ४७औं मिनेटमा आयुष घलानले तेस्रो गोल गरे। ७६औं मिनेटमा महेश राईले गोल गर्दै खुमलटारको सहज जित सुनिश्चित गरेका थिए।

खुमलटारको यो नवौं जित हो। खुमलटार लिगका ११ खेलमध्ये दुई खेलमा पराजित भएको थियो। एक खेल बराबरी खेलेको खुमलटार २५ अंकसहित दोस्रो स्थानमा रहेको छ।

बाँसबारीको भने यो तेस्रो हार हो। ११ खेलमध्ये सात खेलमा विजयी भएको बाँसबारी २१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ। बाँसबारीले एक खेल बराबरी खेल्दा दुई खेलमा पराजित भएको थियो।

बाँसबारीले सात खेलमा जित र एक खेल बराबरी खेल्दै कूल २२ अंक जोडेको भए पनि गत सिजन लिगको पुछारमा रहेको कारण जारी सिजन एक अंक घटाइएको छ। गत सिजन रेलिगेसनको प्रावधान थिएन। त्यसको सट्टा यो सिजन एक अंक घटाइएको हो।

" /> काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज भएको खेलमा खुमलटार युथ क्लबले बाँसबारी क्लबलाई ४-० ले पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आदिल हामिदले १२औं मिनेटमा गरेको गोलबाट खुमलटारले अग्रता लिएको थियो। ४०औं मिनेटमा प्रशान्त अवस्थीले खुमलटारका लागि दोस्रो गोल गरे। ४७औं मिनेटमा आयुष घलानले तेस्रो गोल गरे। ७६औं मिनेटमा महेश राईले गोल गर्दै खुमलटारको सहज जित सुनिश्चित गरेका थिए।

खुमलटारको यो नवौं जित हो। खुमलटार लिगका ११ खेलमध्ये दुई खेलमा पराजित भएको थियो। एक खेल बराबरी खेलेको खुमलटार २५ अंकसहित दोस्रो स्थानमा रहेको छ।

बाँसबारीको भने यो तेस्रो हार हो। ११ खेलमध्ये सात खेलमा विजयी भएको बाँसबारी २१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ। बाँसबारीले एक खेल बराबरी खेल्दा दुई खेलमा पराजित भएको थियो।

बाँसबारीले सात खेलमा जित र एक खेल बराबरी खेल्दै कूल २२ अंक जोडेको भए पनि गत सिजन लिगको पुछारमा रहेको कारण जारी सिजन एक अंक घटाइएको छ। गत सिजन रेलिगेसनको प्रावधान थिएन। त्यसको सट्टा यो सिजन एक अंक घटाइएको हो।

"> बाँसबारीमाथि खुमलटारको सहज जित: Dekhapadhi खुमलटार युथ क्लबले बाँसबारी क्लबलाई ४-० ले पराजित गरेको छ।
• खुमलटारको यो नवौं जित हो। खुमलटार २५ अंकसहित दोस्रो स्थानमा रहेको छ।
• बाँसबारी २१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ।

बाँसबारीमाथि खुमलटारको सहज जित
काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज भएको खेलमा खुमलटार युथ क्लबले बाँसबारी क्लबलाई ४-० ले पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आदिल हामिदले १२औं मिनेटमा गरेको गोलबाट खुमलटारले अग्रता लिएको थियो। ४०औं मिनेटमा प्रशान्त अवस्थीले खुमलटारका लागि दोस्रो गोल गरे। ४७औं मिनेटमा आयुष घलानले तेस्रो गोल गरे। ७६औं मिनेटमा महेश राईले गोल गर्दै खुमलटारको सहज जित सुनिश्चित गरेका थिए।

खुमलटारको यो नवौं जित हो। खुमलटार लिगका ११ खेलमध्ये दुई खेलमा पराजित भएको थियो। एक खेल बराबरी खेलेको खुमलटार २५ अंकसहित दोस्रो स्थानमा रहेको छ।

बाँसबारीको भने यो तेस्रो हार हो। ११ खेलमध्ये सात खेलमा विजयी भएको बाँसबारी २१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ। बाँसबारीले एक खेल बराबरी खेल्दा दुई खेलमा पराजित भएको थियो।

बाँसबारीले सात खेलमा जित र एक खेल बराबरी खेल्दै कूल २२ अंक जोडेको भए पनि गत सिजन लिगको पुछारमा रहेको कारण जारी सिजन एक अंक घटाइएको छ। गत सिजन रेलिगेसनको प्रावधान थिएन। त्यसको सट्टा यो सिजन एक अंक घटाइएको हो।

प्रतिक्रिया दिनुहोस्