काठमाडौं। नेपाल पुलिस क्लबले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं–११ लाई जितका लागि एक सय ९८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपाल पुलिस क्लबले ४७.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको हो।
पुलिस क्लबका लागि योगेन्द्रसिंह कार्कीले सबभन्दा धेरै ४० रन बनाए। कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दिपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ र दीलिप नाथले १२ रनबनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमाडौं–११ ले विपिन खत्री, हरिशंकर शाह र सन्दीप लामिछानेले समान तीन विकेट लिए। अनिल खरेलको नाममा एक विकेट रह्यो।

काठमाडौं–११ लाई १९८ रनको लक्ष्य: Dekhapadhi
नेपाल पुलिस क्लबले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं–११ लाई जितका लागि एक सय ९८ रनको लक्ष्य दिएको छ।

काठमाडौं–११ लाई १९८ रनको लक्ष्य