काठमाडौं। म्यानचेस्टर युनाइटेडका स्ट्राइकर इडिसन काभानीले इङ्लिस प्रिमियर लिगमा असहज अनुभव गरेको र दक्षिण अमेरिकी क्लब जान सक्ने उनका बुबाले बताएका छन्।

३४ वर्षे उरुग्वेका स्ट्राइकरले गत अक्टोबरमा फ्री ट्रान्सफरमा एक वर्षका लागि युनाइटेडसँग सम्झौता गरेका छन्। त्यसअघि उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा थिए।

काभानीले जारी सिजन युनाईटेडबाट २५ खेल खेल्दै सात गोल गरेका छन्। “काभानी दक्षिण अमेरिका आउन सक्ने सम्भावना ६० प्रतिशत रहेको छ”, काभानीका बुबा लुइस काभानीले संचारमाध्यमसँग बताएका थिए।

यद्यपि, काभानीले मंगलबारराति सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, “यो जर्सी लगाउदा गर्व छ।”

काभानीका बुबाले टीबाईसी स्पोट्ससँगको अन्तर्वार्तामा भनेका छन्, “हामी धेरै चिन्तित छौं। उनी निकै राम्रो ठाउँमा छन्। जहाँ काभानीलाई धेरै राम्रो आतिथ्य प्रदान गरिएको छ। तर आज उनी जहाँ छन् त्यहाँ सहज अनुभव गरिरहेका छैनन्।”

काभानीका बुबाकाअनुसार उनी अर्जेन्टिनाको बोका जुनियर्स क्लबमा जान सक्छन्। “दुई वर्षदेखि काभानी परिवारसँग नजिक हुन खोजिरहेका छन्। उनी करियरको अन्त्यमा दक्षिण अमेरिका नै आउँछन् भन्ने सोचेको छु”, काभानीका बुबाले भने।

" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडका स्ट्राइकर इडिसन काभानीले इङ्लिस प्रिमियर लिगमा असहज अनुभव गरेको र दक्षिण अमेरिकी क्लब जान सक्ने उनका बुबाले बताएका छन्।

३४ वर्षे उरुग्वेका स्ट्राइकरले गत अक्टोबरमा फ्री ट्रान्सफरमा एक वर्षका लागि युनाइटेडसँग सम्झौता गरेका छन्। त्यसअघि उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा थिए।

काभानीले जारी सिजन युनाईटेडबाट २५ खेल खेल्दै सात गोल गरेका छन्। “काभानी दक्षिण अमेरिका आउन सक्ने सम्भावना ६० प्रतिशत रहेको छ”, काभानीका बुबा लुइस काभानीले संचारमाध्यमसँग बताएका थिए।

यद्यपि, काभानीले मंगलबारराति सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, “यो जर्सी लगाउदा गर्व छ।”

काभानीका बुबाले टीबाईसी स्पोट्ससँगको अन्तर्वार्तामा भनेका छन्, “हामी धेरै चिन्तित छौं। उनी निकै राम्रो ठाउँमा छन्। जहाँ काभानीलाई धेरै राम्रो आतिथ्य प्रदान गरिएको छ। तर आज उनी जहाँ छन् त्यहाँ सहज अनुभव गरिरहेका छैनन्।”

काभानीका बुबाकाअनुसार उनी अर्जेन्टिनाको बोका जुनियर्स क्लबमा जान सक्छन्। “दुई वर्षदेखि काभानी परिवारसँग नजिक हुन खोजिरहेका छन्। उनी करियरको अन्त्यमा दक्षिण अमेरिका नै आउँछन् भन्ने सोचेको छु”, काभानीका बुबाले भने।

"> ‘काभानीले युनाइटेडमा असहज महशुस गरेका छन्’: Dekhapadhi म्यानचेस्टर युनाइटेडका स्ट्राइकर इडिसन काभानीले इङ्लिस प्रिमियर लिगमा असहज अनुभव गरेको र दक्षिण अमेरिकी क्लब जान सक्ने उनका बुबाले बताएका छन्।  ">
‘काभानीले युनाइटेडमा असहज महशुस गरेका छन्’
काठमाडौं। म्यानचेस्टर युनाइटेडका स्ट्राइकर इडिसन काभानीले इङ्लिस प्रिमियर लिगमा असहज अनुभव गरेको र दक्षिण अमेरिकी क्लब जान सक्ने उनका बुबाले बताएका छन्।

३४ वर्षे उरुग्वेका स्ट्राइकरले गत अक्टोबरमा फ्री ट्रान्सफरमा एक वर्षका लागि युनाइटेडसँग सम्झौता गरेका छन्। त्यसअघि उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा थिए।

काभानीले जारी सिजन युनाईटेडबाट २५ खेल खेल्दै सात गोल गरेका छन्। “काभानी दक्षिण अमेरिका आउन सक्ने सम्भावना ६० प्रतिशत रहेको छ”, काभानीका बुबा लुइस काभानीले संचारमाध्यमसँग बताएका थिए।

यद्यपि, काभानीले मंगलबारराति सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, “यो जर्सी लगाउदा गर्व छ।”

काभानीका बुबाले टीबाईसी स्पोट्ससँगको अन्तर्वार्तामा भनेका छन्, “हामी धेरै चिन्तित छौं। उनी निकै राम्रो ठाउँमा छन्। जहाँ काभानीलाई धेरै राम्रो आतिथ्य प्रदान गरिएको छ। तर आज उनी जहाँ छन् त्यहाँ सहज अनुभव गरिरहेका छैनन्।”

काभानीका बुबाकाअनुसार उनी अर्जेन्टिनाको बोका जुनियर्स क्लबमा जान सक्छन्। “दुई वर्षदेखि काभानी परिवारसँग नजिक हुन खोजिरहेका छन्। उनी करियरको अन्त्यमा दक्षिण अमेरिका नै आउँछन् भन्ने सोचेको छु”, काभानीका बुबाले भने।

प्रतिक्रिया दिनुहोस्