काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारले च्याम्पियन्स लिग अनितम १६ मा बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने भएका छन्।

तिघ्रामा चोट लागेका ब्राजिलका फरवार्ड नेइमारले आफ्नो पूर्व क्लब बार्सिलोनाविरुद्धको पहिलो लेग पनि गुमाएका थिए। उक्त खेलमा पीएसजी ४–१ ले विजयी भएको थियो।

‘‘नेइमार गत साताबाट ट्रेनिङमा फर्किएका छन्। र व्यक्तिगत रूपमा फिटनेशका लागि कडा मिहिनेत गरिरहेका छन्’’, पीएसजीले भनेको छ।

बार्सिलोना पनि आज राती पेरिसमा हुने खेलमा रक्षकद्धय जेरार्ड पिके र रोनाल्ड अराउजोबिना मैदान उत्रनेछ। पिकेको घुँडामा चोट लागेको छ।

उनी कोपा डेल रेको सेमिफाइनलमा सेभियाविरुद्ध खेल्दा घाइते भएका हुन्। कुर्कुच्चामा चोट लागेका अराउजो पनि ट्रेनिङमा फर्किए पनि टिममा उपलब्ध हुने छैनन्।

घुँडामा चोट लागेका मिडफिल्डर फिलिपे कौटिन्हो अझै पनि बार्सिलोनाको टिममा उपलब्ध हुने छैनन्।

बार्सिलोना गत सिजन बायर्न म्युनिखसँग ८–२ ले पराजित हुँदै अन्तिम आठबाट बाहिरिएको थियो। बार्सिलोनाले पछिल्लो १३ सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ।

२०१६÷१७ को सिजन बार्सिलोना पीएसजीसँग अन्तिम १६ को पहिलो लेगमा ४–० ले पराजित भएको थियो। तर दोस्रो लेगमा ६–१ को नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको थियो।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान क्वार्टरफाइनलमा स्थान बनाउनेमा विश्वस्त छन्। उनी भन्छन्, ‘‘घरेलु मैदानमा ४–१ ले पराजित भएका छौं। यसको मतलब अब अवे खेलमा धेरै गोल गर्नुपर्नेछ। जुन धेरै कठिन छ। तर असम्भव केही छैन। हामीलाई आफुमाथि विश्वास छ। हामी बार्सिलोना हौं र जितेर एउटा उदाहरण दिन चाहन्छौं।’’

" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारले च्याम्पियन्स लिग अनितम १६ मा बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने भएका छन्।

तिघ्रामा चोट लागेका ब्राजिलका फरवार्ड नेइमारले आफ्नो पूर्व क्लब बार्सिलोनाविरुद्धको पहिलो लेग पनि गुमाएका थिए। उक्त खेलमा पीएसजी ४–१ ले विजयी भएको थियो।

‘‘नेइमार गत साताबाट ट्रेनिङमा फर्किएका छन्। र व्यक्तिगत रूपमा फिटनेशका लागि कडा मिहिनेत गरिरहेका छन्’’, पीएसजीले भनेको छ।

बार्सिलोना पनि आज राती पेरिसमा हुने खेलमा रक्षकद्धय जेरार्ड पिके र रोनाल्ड अराउजोबिना मैदान उत्रनेछ। पिकेको घुँडामा चोट लागेको छ।

उनी कोपा डेल रेको सेमिफाइनलमा सेभियाविरुद्ध खेल्दा घाइते भएका हुन्। कुर्कुच्चामा चोट लागेका अराउजो पनि ट्रेनिङमा फर्किए पनि टिममा उपलब्ध हुने छैनन्।

घुँडामा चोट लागेका मिडफिल्डर फिलिपे कौटिन्हो अझै पनि बार्सिलोनाको टिममा उपलब्ध हुने छैनन्।

बार्सिलोना गत सिजन बायर्न म्युनिखसँग ८–२ ले पराजित हुँदै अन्तिम आठबाट बाहिरिएको थियो। बार्सिलोनाले पछिल्लो १३ सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ।

२०१६÷१७ को सिजन बार्सिलोना पीएसजीसँग अन्तिम १६ को पहिलो लेगमा ४–० ले पराजित भएको थियो। तर दोस्रो लेगमा ६–१ को नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको थियो।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान क्वार्टरफाइनलमा स्थान बनाउनेमा विश्वस्त छन्। उनी भन्छन्, ‘‘घरेलु मैदानमा ४–१ ले पराजित भएका छौं। यसको मतलब अब अवे खेलमा धेरै गोल गर्नुपर्नेछ। जुन धेरै कठिन छ। तर असम्भव केही छैन। हामीलाई आफुमाथि विश्वास छ। हामी बार्सिलोना हौं र जितेर एउटा उदाहरण दिन चाहन्छौं।’’

">  नेइमारले बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने : Dekhapadhi पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारले च्याम्पियन्स लिग अनितम १६ मा बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने भएका छन्।  ">
नेइमारले बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने
काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारले च्याम्पियन्स लिग अनितम १६ मा बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने भएका छन्।

तिघ्रामा चोट लागेका ब्राजिलका फरवार्ड नेइमारले आफ्नो पूर्व क्लब बार्सिलोनाविरुद्धको पहिलो लेग पनि गुमाएका थिए। उक्त खेलमा पीएसजी ४–१ ले विजयी भएको थियो।

‘‘नेइमार गत साताबाट ट्रेनिङमा फर्किएका छन्। र व्यक्तिगत रूपमा फिटनेशका लागि कडा मिहिनेत गरिरहेका छन्’’, पीएसजीले भनेको छ।

बार्सिलोना पनि आज राती पेरिसमा हुने खेलमा रक्षकद्धय जेरार्ड पिके र रोनाल्ड अराउजोबिना मैदान उत्रनेछ। पिकेको घुँडामा चोट लागेको छ।

उनी कोपा डेल रेको सेमिफाइनलमा सेभियाविरुद्ध खेल्दा घाइते भएका हुन्। कुर्कुच्चामा चोट लागेका अराउजो पनि ट्रेनिङमा फर्किए पनि टिममा उपलब्ध हुने छैनन्।

घुँडामा चोट लागेका मिडफिल्डर फिलिपे कौटिन्हो अझै पनि बार्सिलोनाको टिममा उपलब्ध हुने छैनन्।

बार्सिलोना गत सिजन बायर्न म्युनिखसँग ८–२ ले पराजित हुँदै अन्तिम आठबाट बाहिरिएको थियो। बार्सिलोनाले पछिल्लो १३ सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ।

२०१६÷१७ को सिजन बार्सिलोना पीएसजीसँग अन्तिम १६ को पहिलो लेगमा ४–० ले पराजित भएको थियो। तर दोस्रो लेगमा ६–१ को नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको थियो।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान क्वार्टरफाइनलमा स्थान बनाउनेमा विश्वस्त छन्। उनी भन्छन्, ‘‘घरेलु मैदानमा ४–१ ले पराजित भएका छौं। यसको मतलब अब अवे खेलमा धेरै गोल गर्नुपर्नेछ। जुन धेरै कठिन छ। तर असम्भव केही छैन। हामीलाई आफुमाथि विश्वास छ। हामी बार्सिलोना हौं र जितेर एउटा उदाहरण दिन चाहन्छौं।’’

प्रतिक्रिया दिनुहोस्