काठमाडौं। पूर्व विकेटकिपर मार्क बाउचर दक्षिण अफ्रिका क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेका छन्। उनी चार वर्षका लागि दक्षिण अफ्रिका मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

गत अगष्टमा ओटिस गिब्सनले पद छाडेपछि इनोच एनवेले कार्यबाहक प्रशिक्षकका रुपमा काम गर्दै आएका थिए। ४३ वर्षे बाउचरको हिजो नियुक्तीपछि एनवे पुन: सहायक प्रशिक्षक बनेका छन्।

पूर्व टेस्ट कप्तान ग्राहम स्मिथ दक्षिण अफ्रिका क्रिकेट बोर्डको कार्यकारी निर्देशक नियुक्त भएको तीन दिन पछाडि बाउचर मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

‘कम अनुभवी भएको टोलीलाई बलियो बनाउन बाउचर उपयुक्त व्यक्ति हुन भन्ने मैले महशुस गरेको छु,’ स्मिथले भने।

सेन्चुरियनमा २६ डिसेम्बरमा इङ्ल्यान्डविरुद्ध हुने चार खेलको टेस्ट शृंखलाबाट बाउचरको कार्यकाल शुरु हुनेछ। योसँगै फाफ डुप्लेसीलाई पनि दक्षिण अफ्रिकाको टेस्ट क्रिकेटको कप्तान बनाइएको छ।

प्रमुख कार्यकारी अधिकृत थबाङ मोरे निलम्बनमा परेपछि दक्षिण अफ्रिका क्रिकेट कठिन समयबाट गुज्रिरहेको छ। स्मिथको सम्झौता इन्डियन प्रिमियर लिग शुरु भएपछि सकिनेछ भने बाउचरको सम्झैता २०२३ को विश्वकपसम्म कायम रहनेछ।

बाउचरले २०१२ मा सन्यास लिनुअघि १ सय ४७ टेस्ट र २ सय ९५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। उनले २५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले विकेटकिपरका रुपमा ९ सय ९९ क्याच गरेका छन्।

१५ वर्षे करियरमा बाउचरले अधिकांस खेल स्मिथसँग खेलेका थिए।

" /> काठमाडौं। पूर्व विकेटकिपर मार्क बाउचर दक्षिण अफ्रिका क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेका छन्। उनी चार वर्षका लागि दक्षिण अफ्रिका मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

गत अगष्टमा ओटिस गिब्सनले पद छाडेपछि इनोच एनवेले कार्यबाहक प्रशिक्षकका रुपमा काम गर्दै आएका थिए। ४३ वर्षे बाउचरको हिजो नियुक्तीपछि एनवे पुन: सहायक प्रशिक्षक बनेका छन्।

पूर्व टेस्ट कप्तान ग्राहम स्मिथ दक्षिण अफ्रिका क्रिकेट बोर्डको कार्यकारी निर्देशक नियुक्त भएको तीन दिन पछाडि बाउचर मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

‘कम अनुभवी भएको टोलीलाई बलियो बनाउन बाउचर उपयुक्त व्यक्ति हुन भन्ने मैले महशुस गरेको छु,’ स्मिथले भने।

सेन्चुरियनमा २६ डिसेम्बरमा इङ्ल्यान्डविरुद्ध हुने चार खेलको टेस्ट शृंखलाबाट बाउचरको कार्यकाल शुरु हुनेछ। योसँगै फाफ डुप्लेसीलाई पनि दक्षिण अफ्रिकाको टेस्ट क्रिकेटको कप्तान बनाइएको छ।

प्रमुख कार्यकारी अधिकृत थबाङ मोरे निलम्बनमा परेपछि दक्षिण अफ्रिका क्रिकेट कठिन समयबाट गुज्रिरहेको छ। स्मिथको सम्झौता इन्डियन प्रिमियर लिग शुरु भएपछि सकिनेछ भने बाउचरको सम्झैता २०२३ को विश्वकपसम्म कायम रहनेछ।

बाउचरले २०१२ मा सन्यास लिनुअघि १ सय ४७ टेस्ट र २ सय ९५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। उनले २५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले विकेटकिपरका रुपमा ९ सय ९९ क्याच गरेका छन्।

१५ वर्षे करियरमा बाउचरले अधिकांस खेल स्मिथसँग खेलेका थिए।

"> दक्षिण अफ्रिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा बाउचर: Dekhapadhi
दक्षिण अफ्रिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा बाउचर
काठमाडौं। पूर्व विकेटकिपर मार्क बाउचर दक्षिण अफ्रिका क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेका छन्। उनी चार वर्षका लागि दक्षिण अफ्रिका मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

गत अगष्टमा ओटिस गिब्सनले पद छाडेपछि इनोच एनवेले कार्यबाहक प्रशिक्षकका रुपमा काम गर्दै आएका थिए। ४३ वर्षे बाउचरको हिजो नियुक्तीपछि एनवे पुन: सहायक प्रशिक्षक बनेका छन्।

पूर्व टेस्ट कप्तान ग्राहम स्मिथ दक्षिण अफ्रिका क्रिकेट बोर्डको कार्यकारी निर्देशक नियुक्त भएको तीन दिन पछाडि बाउचर मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

‘कम अनुभवी भएको टोलीलाई बलियो बनाउन बाउचर उपयुक्त व्यक्ति हुन भन्ने मैले महशुस गरेको छु,’ स्मिथले भने।

सेन्चुरियनमा २६ डिसेम्बरमा इङ्ल्यान्डविरुद्ध हुने चार खेलको टेस्ट शृंखलाबाट बाउचरको कार्यकाल शुरु हुनेछ। योसँगै फाफ डुप्लेसीलाई पनि दक्षिण अफ्रिकाको टेस्ट क्रिकेटको कप्तान बनाइएको छ।

प्रमुख कार्यकारी अधिकृत थबाङ मोरे निलम्बनमा परेपछि दक्षिण अफ्रिका क्रिकेट कठिन समयबाट गुज्रिरहेको छ। स्मिथको सम्झौता इन्डियन प्रिमियर लिग शुरु भएपछि सकिनेछ भने बाउचरको सम्झैता २०२३ को विश्वकपसम्म कायम रहनेछ।

बाउचरले २०१२ मा सन्यास लिनुअघि १ सय ४७ टेस्ट र २ सय ९५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। उनले २५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले विकेटकिपरका रुपमा ९ सय ९९ क्याच गरेका छन्।

१५ वर्षे करियरमा बाउचरले अधिकांस खेल स्मिथसँग खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्