काठमाडौं। हाम्रो किचेन क्रिकेट क्लब र बल पार्क एकेडेमी नेपाल पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
धुम्बाराहीस्थित नेपालका लागि पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा मंगलबार लायन क्लबसँग १ विकेटले पराजित भए पनि हाम्रो किचेन सेमिफाइनलमा पुगेको हो।
हाम्रो किचेन समूह …एÚ बाट सेमिफाइनल पुगेको हो। यस समूहबाट आयोजक पाकिस्तान दूतावास र लायन क्रिकेट क्लब बाहिरिएका छन्।
यस समूहमा समान २ अंक भए पनि नेट रन रेटका आधारमा हाम्रो किचेन सेमिफाइनल पुग्न सफल भएको हो।
टस जितेर ब्याटिङ रोजेको हाम्रो किचेनले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो।
हाम्रो किचेनको लागि पवन रोकाले अविजित ४८ रन बनाए। यस्तै आदित सुवेदीले ३२ रन बनाए। लायनका प्रसिद्ध श्रेष्ठ र शुभम अग्रवालले समान ३ विकेट लिए।
१ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लायन क्लबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनायो।
लायनको जितमा शुभम अग्रवालले सर्वाधिक ३४, अभिनव बस्नेतले ३० र अभिषेक अग्रवालले अविजित २२ रन जोडे।
हाम्रो किचेनको लागि क्रिस ऐरले सर्वाधिक ३ विकेट लिए।
अर्को खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटार क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्यो।
पवन राईले शतकीय इनिङ खेलेपछि काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटारलाई २ सय १२ रनको ठूलो लक्ष्य दिएको थियो। काठमाडौंको लागि पवन राईले सर्वाधिक १ सय १४ रन बनाउँदा दूर्गेश थापाले २२ रन जोडे।
बालुवाटार क्रिकेट क्लब १ सय ६२ रनमा अल आउट भयो। बालुवाटारको लागि इन्द्रकमल मानन्धरले सर्वाधिक ४० रन बनाए। यस्तै प्रविन जोशीले २३ रनको योगदान गरे। काठमाडौंका तुलाराम लामिछानेले ४ तथा सुलभ अलीले २ विकेट लिए।
समूह …बीÚ बाट बल पार्क सेमिफाइनल पुग्यो। समान दुई अंक भए पनि बालुवाटार क्रिकेट क्लब र काठमाडौं क्रिकेट एकेडेमी सेन्टर नेट रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरिए।
यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका मेयर विध्यासुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हेदर शाले गरेका थिए।
काठमाडौं। हाम्रो किचेन क्रिकेट क्लब र बल पार्क एकेडेमी नेपाल पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
धुम्बाराहीस्थित नेपालका लागि पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा मंगलबार लायन क्लबसँग १ विकेटले पराजित भए पनि हाम्रो किचेन सेमिफाइनलमा पुगेको हो।
हाम्रो किचेन समूह …एÚ बाट सेमिफाइनल पुगेको हो। यस समूहबाट आयोजक पाकिस्तान दूतावास र लायन क्रिकेट क्लब बाहिरिएका छन्।
यस समूहमा समान २ अंक भए पनि नेट रन रेटका आधारमा हाम्रो किचेन सेमिफाइनल पुग्न सफल भएको हो।
टस जितेर ब्याटिङ रोजेको हाम्रो किचेनले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो।
हाम्रो किचेनको लागि पवन रोकाले अविजित ४८ रन बनाए। यस्तै आदित सुवेदीले ३२ रन बनाए। लायनका प्रसिद्ध श्रेष्ठ र शुभम अग्रवालले समान ३ विकेट लिए।
१ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लायन क्लबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनायो।
लायनको जितमा शुभम अग्रवालले सर्वाधिक ३४, अभिनव बस्नेतले ३० र अभिषेक अग्रवालले अविजित २२ रन जोडे।
हाम्रो किचेनको लागि क्रिस ऐरले सर्वाधिक ३ विकेट लिए।
अर्को खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटार क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्‍यो।