काठमाडौं। काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ।

मूलपानी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आर्मीले ३०.१ ओभर सबै विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो। आर्मीले कुनै पनि समयमा बलियो साझेदारी बनाउन सकेन।

आर्मीलाई सस्तोमै समेट्ने क्रममा सागरले १० ओभर बलिङमा दुई मेडन राख्दै ४० रन दिएर पाँच विकेट लिए।

८८ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍यो। पुलिसको ब्याटिङमा सुनिल धमलाले सबैभन्दा धेरै ३७ रन बनाए। धमलाले ४८ बलमा तीन चौका र २ छक्का प्रहार गरेका थिए।

पुलिसले सात रनमा पहिलो विकेट गुमाएपछि सुनिल र दिलिपनाथले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ बढाएका थिए। तर त्यसपछिका ब्याट्सम्यानहरू सहजै पेभेलिएन फर्कँदा पुलिस एक समय ६०/६ को असहज अवस्थामा पुगेको थियो।

आठाैँ नम्बरमा ब्याटिङका लागि मैदान छिरेका पवन सर्राफले नट आउट रहँदै २२ रन बनाएपछि पुलिसले आर्मीलाई तीन विकेटले पराजित गरेको हो।

यससँगै पुलिसले प्रतियोगिताको तीनमध्ये दुई खेलमा जित हासिल गरेको छ। पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो भने सशस्त्र प्रहरी (एपीएफ)सँग एक विकेटले पराजित भएको थियो।

आर्मीको भने यो तेस्रो खेलमा दोस्रो पराजय हो। पहिलो खेलमा एपीएफसँग एक विकेटले पराजित भएको आर्मीले दोस्रो खेलमा काठमाडौं-११ लाई पाँच विकेटले पराजित गरेको थियो।

आर्मीको बलिङमा सातै विकेट सोहब आलमले लिए। नौ ओभर बलिङ गरेका सोहबले एक मेडन राख्दै ४५ रन खर्चेका थिए।

यसअघि आर्मीको ब्याटिङमा नवौं नम्बरमा मैदान छिरेका लोकेश बलले सबैभन्दा धेरै ३२ रन बनाएका थिए। उनले २४ बलमा दुई चौका र तीन छक्का प्रहार गरेका थिए। आर्मीका ब्याटिङमा तीन ब्याट्सम्यानले मात्रै दोहोरो रन बनाउँदा अन्य ब्याट्सम्यानको गतिलो प्रर्दशन रहेन।

लोकेशले आर्मीलाई ४३/८ को अवस्थाबाट ८७ रनसम्म पुर्‍याएका थिए। आर्मीका दसौं नम्वरका ब्याट्म्यान विक्रम सोबले १४ रन बनाए भने रोहित पौडेलले १३ रन बनाएका थिए।

आर्मीलाई सस्तोमै समेट्ने क्रममा पुलिसका सागर ढकालले पाँच विकेट लिए। सागरले १० ओभरमा दुई मेडनसहित ४० रन खर्चेका थिए। पुलिसका लागि पवनले तीन विकेट लिए। १० ओभर बलिङ गरेकापवनको पाँचओभर मेडन थियो। त्यस्तै ५.१ ओभर बलिङ गरेका ललित राजवंशीले एक मेडन राख्दै दुई विकेट हात पारेका थिए।

" /> काठमाडौं। काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ।

"> आर्मीविरुद्ध नेपाल पुलिस विजयी: Dekhapadhi
आर्मीविरुद्ध नेपाल पुलिस विजयी

प्रतिक्रिया दिनुहोस्