काठमाडौं। इटालियन सिरी ए फुटबलको गएराति भएको खेलमा इन्टर मिलानले एटलान्टालाई १–० ले पराजित गर्दै लिगको उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ।
खेलको एकमात्र गोल दोस्रो हाफको मिलन स्क्रिनरले गरेको थिए। स्क्रिनरले ५४ औं मिनेटमा गरेको गोल नै इन्टरको जितमा निर्णायक बन्यो।
जितसँगै सिरी एको शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानलाई स्पष्ट ६ अंकले पछि पारेको छ।
एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको इन्टरले सिरिएको पछिल्लो सात खेलमा जित निकालेको छ। जितसँगै इन्टरले लिग उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ।
इन्टरले पछिल्लो पटक सिरी एको उपाधि २०१० मा उचालेका थियो। एटलान्टाको यो लिगको पछिल्लो पाँच खेलमा पहिलो पराजय हो।

इन्टर उपाधि जित्ने अभियानमा झन् बलियो: Dekhapadhi
इटालियन सिरी ए फुटबलको गएराति भएको खेलमा इन्टर मिलानले एटलान्टालाई १–० ले पराजित गर्दै लिगको उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ।

इन्टर उपाधि जित्ने अभियानमा झन् बलियो