काठमाडौं। लेस्टर सिटीले गएराति घरेलु मैदानमा नर्विच सिटीसँग १–१ को बराबरी खेलेपछि लिभरपुलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ।  बराबरीपछि १७ खेलमा ३९ अंक जोडेको लेस्टर दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा १० अंकले कम हो।

लिभरपुलले हिजो नै पुछारको टोली बाटफोर्डमाथि २–० को विजय हासिल गरेको थियो। बराबरीसँग लेस्टरको पनि उपाधि दौड कमजोर बनेको छ। ‘यि खेलाडीहरु असाधारण छन्। आज उनीहरुले सक्दो प्रयास गरे तर यो नतिजाबाट सबै निराश छन्,’ लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने, ‘हाम्रो स्तरअनुसारको प्रदर्शन हुन सकेन तर हामीले एक गोलले पछि गरेको स्थितीमा अंक लिन सक्यौं। अब हामी काराबाओ कपको क्वार्टरफाइनलका लागि तयारी गर्नेछौं।’

लेस्टरले डिसेम्बर १८ मा काराबाओ कपको क्वार्टरफाइनलमा एभर्टनविरुद्ध खेल्नेछ।

टिमु पुक्कीको गोलमा नर्विचले २६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको १२ मिनेट नवित्दै लेस्टरका जेमी भार्डेले गरेको हेडिङलाई नर्विचका गोलकिपर टिम क्रुलले पोष्टको दिशा दिए।

नर्विच पुछारबाट दोस्रो स्थानमा छ। गएराति नै चौथो स्थानको चेल्सीले घरेलु मैदानमा बर्नमाउथलाई १–० को नतिजा सुम्पियो। चेल्सीलाई हराउन खेल सकिन ६ मिनेट बाँकी रहँदा डान गोस्लिङले गरेको गोल निर्णयक बन्यो।

चेल्सी २९ अंकका साथ चौथो स्थानमा कायमै छ।  बर्नमाउथ १४औं स्थानमा छ। जुन पाँचौं स्थानको सेफिल्ड युनाइटेडभन्दा ४ अंकले माथि हो। पाँचौं स्थानको सेफिल्डले एस्टन भिल्लालाई २–० ले हराएको थियो।  सेफिल्डका जितमा दुबै गाल जोन फ्लेकले गरेका थिए।

हिजै बर्नलीले न्युक्यासलाई १–० ले हराउँदा वेस्ट ह्यामले साउथह्याम्पटनलाई पनि समान १–० को नतिजामा हरायो।

" /> काठमाडौं। लेस्टर सिटीले गएराति घरेलु मैदानमा नर्विच सिटीसँग १–१ को बराबरी खेलेपछि लिभरपुलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ।  बराबरीपछि १७ खेलमा ३९ अंक जोडेको लेस्टर दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा १० अंकले कम हो।

लिभरपुलले हिजो नै पुछारको टोली बाटफोर्डमाथि २–० को विजय हासिल गरेको थियो। बराबरीसँग लेस्टरको पनि उपाधि दौड कमजोर बनेको छ। ‘यि खेलाडीहरु असाधारण छन्। आज उनीहरुले सक्दो प्रयास गरे तर यो नतिजाबाट सबै निराश छन्,’ लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने, ‘हाम्रो स्तरअनुसारको प्रदर्शन हुन सकेन तर हामीले एक गोलले पछि गरेको स्थितीमा अंक लिन सक्यौं। अब हामी काराबाओ कपको क्वार्टरफाइनलका लागि तयारी गर्नेछौं।’

लेस्टरले डिसेम्बर १८ मा काराबाओ कपको क्वार्टरफाइनलमा एभर्टनविरुद्ध खेल्नेछ।

टिमु पुक्कीको गोलमा नर्विचले २६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको १२ मिनेट नवित्दै लेस्टरका जेमी भार्डेले गरेको हेडिङलाई नर्विचका गोलकिपर टिम क्रुलले पोष्टको दिशा दिए।

नर्विच पुछारबाट दोस्रो स्थानमा छ। गएराति नै चौथो स्थानको चेल्सीले घरेलु मैदानमा बर्नमाउथलाई १–० को नतिजा सुम्पियो। चेल्सीलाई हराउन खेल सकिन ६ मिनेट बाँकी रहँदा डान गोस्लिङले गरेको गोल निर्णयक बन्यो।

चेल्सी २९ अंकका साथ चौथो स्थानमा कायमै छ।  बर्नमाउथ १४औं स्थानमा छ। जुन पाँचौं स्थानको सेफिल्ड युनाइटेडभन्दा ४ अंकले माथि हो। पाँचौं स्थानको सेफिल्डले एस्टन भिल्लालाई २–० ले हराएको थियो।  सेफिल्डका जितमा दुबै गाल जोन फ्लेकले गरेका थिए।

हिजै बर्नलीले न्युक्यासलाई १–० ले हराउँदा वेस्ट ह्यामले साउथह्याम्पटनलाई पनि समान १–० को नतिजामा हरायो।

"> नर्विच सिटीसँग लेस्टर  बराबरीमा रोकिँदा लिभरपुललाई सहज : Dekhapadhi
नर्विच सिटीसँग लेस्टर  बराबरीमा रोकिँदा लिभरपुललाई सहज
काठमाडौं। लेस्टर सिटीले गएराति घरेलु मैदानमा नर्विच सिटीसँग १–१ को बराबरी खेलेपछि लिभरपुलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ।  बराबरीपछि १७ खेलमा ३९ अंक जोडेको लेस्टर दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा १० अंकले कम हो।

लिभरपुलले हिजो नै पुछारको टोली बाटफोर्डमाथि २–० को विजय हासिल गरेको थियो। बराबरीसँग लेस्टरको पनि उपाधि दौड कमजोर बनेको छ। ‘यि खेलाडीहरु असाधारण छन्। आज उनीहरुले सक्दो प्रयास गरे तर यो नतिजाबाट सबै निराश छन्,’ लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने, ‘हाम्रो स्तरअनुसारको प्रदर्शन हुन सकेन तर हामीले एक गोलले पछि गरेको स्थितीमा अंक लिन सक्यौं। अब हामी काराबाओ कपको क्वार्टरफाइनलका लागि तयारी गर्नेछौं।’

लेस्टरले डिसेम्बर १८ मा काराबाओ कपको क्वार्टरफाइनलमा एभर्टनविरुद्ध खेल्नेछ।

टिमु पुक्कीको गोलमा नर्विचले २६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको १२ मिनेट नवित्दै लेस्टरका जेमी भार्डेले गरेको हेडिङलाई नर्विचका गोलकिपर टिम क्रुलले पोष्टको दिशा दिए।

नर्विच पुछारबाट दोस्रो स्थानमा छ। गएराति नै चौथो स्थानको चेल्सीले घरेलु मैदानमा बर्नमाउथलाई १–० को नतिजा सुम्पियो। चेल्सीलाई हराउन खेल सकिन ६ मिनेट बाँकी रहँदा डान गोस्लिङले गरेको गोल निर्णयक बन्यो।

चेल्सी २९ अंकका साथ चौथो स्थानमा कायमै छ।  बर्नमाउथ १४औं स्थानमा छ। जुन पाँचौं स्थानको सेफिल्ड युनाइटेडभन्दा ४ अंकले माथि हो। पाँचौं स्थानको सेफिल्डले एस्टन भिल्लालाई २–० ले हराएको थियो।  सेफिल्डका जितमा दुबै गाल जोन फ्लेकले गरेका थिए।

हिजै बर्नलीले न्युक्यासलाई १–० ले हराउँदा वेस्ट ह्यामले साउथह्याम्पटनलाई पनि समान १–० को नतिजामा हरायो।

प्रतिक्रिया दिनुहोस्