काठमाडौं। करिम बेन्जेमाले अन्तिम समयमा गोल गरेपछि रियाल मड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई १–१ को बराबरीमा रोकेको छ। यससँगै एट्लेटिकोले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पाँच अंकको अग्रता लिने मौका गुमाएको छ।

लुइस स्वारेजले मार्कुस लोरेन्टेको पासमा गरेको गोलबाट एट्लेटिकोले १५औं मिनेटमा अग्रता लिएको थियो। करिम बेन्जेमाले पहिलो हाफमा गरेका थुप्रै प्रयासलाई एट्लेटिकोका गोलकिपर जोन ओब्लाकले बचाईदिएका थिए।

वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोले दोस्रो हाफमा केही राम्रो पाएको थियो। रियालका गोलकिपर थिवाउट कोर्तुवाले विफल बनाइदिए। खेल सकिन दुई मिनेट बाँकी हुँदा कासेमिरोको पासमा बेन्जेमाले बराबरी गोल फर्काएसपछि रियाल अंक खोस्न सफल भयो।

बराबरीपछि एट्लेटिको ५९ अंकका साथ शीर्ष स्थानमा यथावत छ भने रियाल ५४ अंकका साथ तेस्रो स्थानमा कायम छ। ५६ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा छ। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ।

" /> काठमाडौं। करिम बेन्जेमाले अन्तिम समयमा गोल गरेपछि रियाल मड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई १–१ को बराबरीमा रोकेको छ। यससँगै एट्लेटिकोले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पाँच अंकको अग्रता लिने मौका गुमाएको छ।

लुइस स्वारेजले मार्कुस लोरेन्टेको पासमा गरेको गोलबाट एट्लेटिकोले १५औं मिनेटमा अग्रता लिएको थियो। करिम बेन्जेमाले पहिलो हाफमा गरेका थुप्रै प्रयासलाई एट्लेटिकोका गोलकिपर जोन ओब्लाकले बचाईदिएका थिए।

वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोले दोस्रो हाफमा केही राम्रो पाएको थियो। रियालका गोलकिपर थिवाउट कोर्तुवाले विफल बनाइदिए। खेल सकिन दुई मिनेट बाँकी हुँदा कासेमिरोको पासमा बेन्जेमाले बराबरी गोल फर्काएसपछि रियाल अंक खोस्न सफल भयो।

बराबरीपछि एट्लेटिको ५९ अंकका साथ शीर्ष स्थानमा यथावत छ भने रियाल ५४ अंकका साथ तेस्रो स्थानमा कायम छ। ५६ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा छ। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ।

"> रियालका बेन्जेमाले एट्लेटिकोलाई बराबरीमा रोके: Dekhapadhi करिम बेन्जेमाले अन्तिम समयमा गोल गरेपछि रियाल मड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई १–१ को बराबरीमा रोकेको छ। यससँगै एट्लेटिकोले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पाँच अंकको अग्रता लिने मौका गुमाएको छ।  ">
रियालका बेन्जेमाले एट्लेटिकोलाई बराबरीमा रोके
काठमाडौं। करिम बेन्जेमाले अन्तिम समयमा गोल गरेपछि रियाल मड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई १–१ को बराबरीमा रोकेको छ। यससँगै एट्लेटिकोले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पाँच अंकको अग्रता लिने मौका गुमाएको छ।

लुइस स्वारेजले मार्कुस लोरेन्टेको पासमा गरेको गोलबाट एट्लेटिकोले १५औं मिनेटमा अग्रता लिएको थियो। करिम बेन्जेमाले पहिलो हाफमा गरेका थुप्रै प्रयासलाई एट्लेटिकोका गोलकिपर जोन ओब्लाकले बचाईदिएका थिए।

वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोले दोस्रो हाफमा केही राम्रो पाएको थियो। रियालका गोलकिपर थिवाउट कोर्तुवाले विफल बनाइदिए। खेल सकिन दुई मिनेट बाँकी हुँदा कासेमिरोको पासमा बेन्जेमाले बराबरी गोल फर्काएसपछि रियाल अंक खोस्न सफल भयो।

बराबरीपछि एट्लेटिको ५९ अंकका साथ शीर्ष स्थानमा यथावत छ भने रियाल ५४ अंकका साथ तेस्रो स्थानमा कायम छ। ५६ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा छ। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्