काठमाडौं। जोन लापोर्टा स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा दोस्रो पटक अध्यक्षमा पदमा निर्वाचित भएका छन्।

लियोनल मेस्सीलाई क्लबमा राख्ने मुख्य प्रतिबद्धता गरेका लापोर्टाले आइतबार सम्पन्न निर्वाचनमा ५४ प्रतिशतभन्दा धेरै मत ल्याएर विजयी भएका हुन्।

५८ वर्षे लापोर्टाले अघिल्लो कार्यकालमा पेप ग्वार्डिओलालाई प्रशिक्षकमा नियुक्त गरेका थिए। उनले अब मारिया बार्टोमेउको स्थान लिनेछन्।

बार्टोमेउले अक्टोबरमा पदबाट राजिनामा दिएका थिए। लापोर्टाले यसअघि २००३ देखि २०१० सम्म अध्यक्ष पद सम्हालेका थिए।

लापोर्टाले अध्यक्ष पदका प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पारेका हुन्। ३० प्रतिशत मत ल्याएका फन्ट दोस्रो स्थानमा रहे।

बार्सिलोनाले निर्वाचनमा एक लाख ९ हजार पाँच सय ३१ सदस्यमध्ये ५५ हजार छ सय ११ जनाले मतदान गरेको जनाएको छ। कोभिड–१९ का कारण जनवरीमा हुने भनिएको निर्वाचन पछाडि धकेलिएको थियो।

लापोर्टा अघिल्लो कार्यकालमा ब्राजिलका सुपरस्टार रोनाल्डिन्हो र क्यामरुनका पूर्व फरवार्ड सामुएल इटोजस्ता खेलाडीलाई अनुबन्ध गरेका थिए। लापोर्टाको कार्यकलमा बार्सिलोनाले दुई च्याम्पियन्स लिग, चार ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो। मेस्सी पनि त्यही समयमा विश्व फुटबलमा उदाएका थिए।

जितपछि लापोर्टाले भनेका छन्, ‘‘अहिले हामी पेरिस जान्छौं र त्यहाँ उत्कृष्ट पुनरागमनको अपेक्षामा छौं।’’

बार्सिलोनाले बुधबार च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध खेल्नेछ। अन्तिम–१६ को पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित छ।

" /> काठमाडौं। जोन लापोर्टा स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा दोस्रो पटक अध्यक्षमा पदमा निर्वाचित भएका छन्।

"> मेस्सीलाई बार्सिलोनामा राख्ने मुख्य प्रतिबद्धता गरेका लापोर्टा विजयी : Dekhapadhi जोन लापोर्टा स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा दोस्रो पटक अध्यक्षमा पदमा निर्वाचित भएका छन्। लियोनल मेस्सीलाई क्लबमा राख्ने मुख्य प्रतिबद्धता गरेका लापोर्टाले आइतबार सम्पन्न निर्वाचनमा ५४ प्रतिशतभन्दा धेरै मत ल्याएर विजयी भएका हुन्।  ">
मेस्सीलाई बार्सिलोनामा राख्ने मुख्य प्रतिबद्धता गरेका लापोर्टा विजयी
काठमाडौं। जोन लापोर्टा स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा दोस्रो पटक अध्यक्षमा पदमा निर्वाचित भएका छन्।

लियोनल मेस्सीलाई क्लबमा राख्ने मुख्य प्रतिबद्धता गरेका लापोर्टाले आइतबार सम्पन्न निर्वाचनमा ५४ प्रतिशतभन्दा धेरै मत ल्याएर विजयी भएका हुन्।

५८ वर्षे लापोर्टाले अघिल्लो कार्यकालमा पेप ग्वार्डिओलालाई प्रशिक्षकमा नियुक्त गरेका थिए। उनले अब मारिया बार्टोमेउको स्थान लिनेछन्।

बार्टोमेउले अक्टोबरमा पदबाट राजिनामा दिएका थिए। लापोर्टाले यसअघि २००३ देखि २०१० सम्म अध्यक्ष पद सम्हालेका थिए।

लापोर्टाले अध्यक्ष पदका प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पारेका हुन्। ३० प्रतिशत मत ल्याएका फन्ट दोस्रो स्थानमा रहे।

बार्सिलोनाले निर्वाचनमा एक लाख ९ हजार पाँच सय ३१ सदस्यमध्ये ५५ हजार छ सय ११ जनाले मतदान गरेको जनाएको छ। कोभिड–१९ का कारण जनवरीमा हुने भनिएको निर्वाचन पछाडि धकेलिएको थियो।

लापोर्टा अघिल्लो कार्यकालमा ब्राजिलका सुपरस्टार रोनाल्डिन्हो र क्यामरुनका पूर्व फरवार्ड सामुएल इटोजस्ता खेलाडीलाई अनुबन्ध गरेका थिए। लापोर्टाको कार्यकलमा बार्सिलोनाले दुई च्याम्पियन्स लिग, चार ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो। मेस्सी पनि त्यही समयमा विश्व फुटबलमा उदाएका थिए।

जितपछि लापोर्टाले भनेका छन्, ‘‘अहिले हामी पेरिस जान्छौं र त्यहाँ उत्कृष्ट पुनरागमनको अपेक्षामा छौं।’’

बार्सिलोनाले बुधबार च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध खेल्नेछ। अन्तिम–१६ को पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित छ।

प्रतिक्रिया दिनुहोस्