काठमाडौं। इङ्लिस प्रियिमर लिगमा शीर्ष क्लब म्यानचेस्टर सिटीको २१ खेलसम्मको विजयी यात्रा पूर्णविराम लागेको छ। सिटी गएराति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित गरेको हो।

सिटी भ्रमणमा विजय हासिल गरेपनि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले उपाधि होडको बारेमा नसोचेको बताए। हारका बाबजुद सिटी दोस्रो स्थानको युनाइटेडभन्दा ११ अंकले अगाडि छ। समान २८ खेलबाट सिटीको ६५ अंक छ भने युनाइटेडको ५४ अंक छ।

सिटीसँगको जितसँगै युनाइटेडका खेलाडिको मनोबल उच्च भएको छ। युनाइेड लिगमा २२ खेलसम्म अपराजित छ। त्यसमध्ये युनाइटेडले १४ खेलमा विजय हासिल गरेको छ।

युनाइटेडले तीस सेकेण्डमै पेनाल्टी अवसर पाएको थियो। एन्थोनी मार्सियाललाई गाब्रियल जिससले फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। जसलाई ब्रुर्नान्डेजले गोल गरेका थिए।

५० औं मिनेटमा लुक शाले युनाइटेडको अग्रता दोब्बर बनाएका थिए। शाले मार्कुस राशफोर्डको पासमा गोल गरेका थिए। जितसँगै युनाइटेडले लेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो।

‘‘सिटी धेरै अगाडि छ। उनीहरूलाई पछि पार्ने बारेमा हामीले सोचेका छैनौं। तर हामी आफ्नो बाँकी खेल जित्दै गत सिजनको भन्दा राम्रो स्थानमा हुन्छौं’’, युनाइटेडका प्रशिक्षक सोल्सायरले भने।

" /> काठमाडौं। इङ्लिस प्रियिमर लिगमा शीर्ष क्लब म्यानचेस्टर सिटीको २१ खेलसम्मको विजयी यात्रा पूर्णविराम लागेको छ। सिटी गएराति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित गरेको हो।

सिटी भ्रमणमा विजय हासिल गरेपनि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले उपाधि होडको बारेमा नसोचेको बताए। हारका बाबजुद सिटी दोस्रो स्थानको युनाइटेडभन्दा ११ अंकले अगाडि छ। समान २८ खेलबाट सिटीको ६५ अंक छ भने युनाइटेडको ५४ अंक छ।

सिटीसँगको जितसँगै युनाइटेडका खेलाडिको मनोबल उच्च भएको छ। युनाइेड लिगमा २२ खेलसम्म अपराजित छ। त्यसमध्ये युनाइटेडले १४ खेलमा विजय हासिल गरेको छ।

युनाइटेडले तीस सेकेण्डमै पेनाल्टी अवसर पाएको थियो। एन्थोनी मार्सियाललाई गाब्रियल जिससले फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। जसलाई ब्रुर्नान्डेजले गोल गरेका थिए।

५० औं मिनेटमा लुक शाले युनाइटेडको अग्रता दोब्बर बनाएका थिए। शाले मार्कुस राशफोर्डको पासमा गोल गरेका थिए। जितसँगै युनाइटेडले लेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो।

‘‘सिटी धेरै अगाडि छ। उनीहरूलाई पछि पार्ने बारेमा हामीले सोचेका छैनौं। तर हामी आफ्नो बाँकी खेल जित्दै गत सिजनको भन्दा राम्रो स्थानमा हुन्छौं’’, युनाइटेडका प्रशिक्षक सोल्सायरले भने।

"> सिटीलाई पछि पार्ने बारेमा सोचेका छैनौं : सोल्सयार: Dekhapadhi इङ्लिस प्रियिमर लिगमा शीर्ष क्लब म्यानचेस्टर सिटीको २१ खेलसम्मको विजयी यात्रा पूर्णविराम लागेको छ। सिटी गएराति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित गरेको हो।  ">
सिटीलाई पछि पार्ने बारेमा सोचेका छैनौं : सोल्सयार
काठमाडौं। इङ्लिस प्रियिमर लिगमा शीर्ष क्लब म्यानचेस्टर सिटीको २१ खेलसम्मको विजयी यात्रा पूर्णविराम लागेको छ। सिटी गएराति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित गरेको हो।

सिटी भ्रमणमा विजय हासिल गरेपनि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले उपाधि होडको बारेमा नसोचेको बताए। हारका बाबजुद सिटी दोस्रो स्थानको युनाइटेडभन्दा ११ अंकले अगाडि छ। समान २८ खेलबाट सिटीको ६५ अंक छ भने युनाइटेडको ५४ अंक छ।

सिटीसँगको जितसँगै युनाइटेडका खेलाडिको मनोबल उच्च भएको छ। युनाइेड लिगमा २२ खेलसम्म अपराजित छ। त्यसमध्ये युनाइटेडले १४ खेलमा विजय हासिल गरेको छ।

युनाइटेडले तीस सेकेण्डमै पेनाल्टी अवसर पाएको थियो। एन्थोनी मार्सियाललाई गाब्रियल जिससले फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। जसलाई ब्रुर्नान्डेजले गोल गरेका थिए।

५० औं मिनेटमा लुक शाले युनाइटेडको अग्रता दोब्बर बनाएका थिए। शाले मार्कुस राशफोर्डको पासमा गोल गरेका थिए। जितसँगै युनाइटेडले लेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो।

‘‘सिटी धेरै अगाडि छ। उनीहरूलाई पछि पार्ने बारेमा हामीले सोचेका छैनौं। तर हामी आफ्नो बाँकी खेल जित्दै गत सिजनको भन्दा राम्रो स्थानमा हुन्छौं’’, युनाइटेडका प्रशिक्षक सोल्सायरले भने।

प्रतिक्रिया दिनुहोस्