काठमाडौं। घाइते भएर पनि दोस्रोपटक ब्याटिङ गर्न क्रिजमा आएका कप्तान शरद भेषावकरले विजयी छक्का प्रहार गरेपछि सशस्त्र प्रहरी बल (एपीएफ)ले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको छ।

एपीएफका कप्तान शरद २१औं ओभरमा १२ रन बनाएर खेलिरहँदा ‘रिटायर्ड हर्ट’ भएर क्रिज छाडेका थिए। उनी ४८.४ ओभरमा अविनाश बोहरा आउट भएपछि पुनः ब्याटिङका लागि गएका थिए।

शरदले एक बल बाँकी हुँदा रशिद खानको बलमा छक्का प्रहार गरेपछि एपीएफले पुलिस क्लबमाथि एक विकेटको रोमाञ्चक विजय हासिल गरेको हो।

त्यसअघि दीपेन्द्रसिंहले एक सय ४० रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो। दुई सय ५९ रनको लक्ष्य एपीएफले एक बल बाँकी हुँदा नौ विकेट गुमाएर पूरा गरेको हो।

एपीएफको यो दोस्रो जित हो। एपीएफले शनिबार त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको थियो। नेपाल पुलिस क्लबको भने यो पहिलो हार हो। यसअघि नेपाल पुिलसले बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो।

एपीएफका लागि सन्दीप जोराले सबैभन्दा धेरै ६१ रन बनाए। ६५ बलको सामना गरेका सन्दीपले दुई चौका र तीन छक्का प्रहार गरे। सुमित महर्जनले तीन चौका र एक छक्कासहित ३३ रन बनाए। कप्तान शरदले एक छक्कासहित २० रन बनाउँदा कमलसिंह ऐरीले दुई छक्कासहित १४ रन बनाए।

नेपाल पुलिस क्लबका पवन सर्राफले पाँच विकेट लिए। पवनबाहेक योगेन्द्रसिंह कार्कीले दुई विकेट लिँदा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले सुरूमै दुई विकेट गुमाएको थियो। त्यसपछि दीपेन्द्रसिंहले २/२२ को स्थितिबाट नेपाल पुलिस क्लबको इनिङ सम्हालेका थिए। दीपेन्द्रसिंहले ओपनर सुनिल धमलासँग तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। सुनिल ३३ रन बनाएर आउट भए। त्यसपछि उनले कप्तान मञ्जित श्रेष्ठसँग चौथो विकेटका लागि १४ रनको साझेदारी गरे। मञ्जितले तीन रन बनाए।

दीपेन्द्रसिंहले त्यसपछि पवन सर्राफसँग पाँचौं विकेटका लागि ७० रनको साझेदारी गरे। पवनले ३५ रन बनाए। उनले अनिल शाहसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए।

एक सय ४० रन बनाएका दीपेन्द्रसिंहले दीलिप नाथसँग सातौं विकेटका लागि ४९ रनको साझेदारी गरे। दीपेन्द्रसिंहले एक सय ३१ बलमा ११ चौका र छ छक्कासहित एक सय ४० रन बनाएका हुन्।

एपीएफका भुवन कार्कीले तीन विकेट लिँदा अविनाश बोहरा र अमर राउटेलाले समान एक/एक विकेट लिएका थिए।

" /> काठमाडौं। घाइते भएर पनि दोस्रोपटक ब्याटिङ गर्न क्रिजमा आएका कप्तान शरद भेषावकरले विजयी छक्का प्रहार गरेपछि सशस्त्र प्रहरी बल (एपीएफ)ले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको छ।

एपीएफका कप्तान शरद २१औं ओभरमा १२ रन बनाएर खेलिरहँदा ‘रिटायर्ड हर्ट’ भएर क्रिज छाडेका थिए। उनी ४८.४ ओभरमा अविनाश बोहरा आउट भएपछि पुनः ब्याटिङका लागि गएका थिए।

शरदले एक बल बाँकी हुँदा रशिद खानको बलमा छक्का प्रहार गरेपछि एपीएफले पुलिस क्लबमाथि एक विकेटको रोमाञ्चक विजय हासिल गरेको हो।

त्यसअघि दीपेन्द्रसिंहले एक सय ४० रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो। दुई सय ५९ रनको लक्ष्य एपीएफले एक बल बाँकी हुँदा नौ विकेट गुमाएर पूरा गरेको हो।

एपीएफको यो दोस्रो जित हो। एपीएफले शनिबार त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको थियो। नेपाल पुलिस क्लबको भने यो पहिलो हार हो। यसअघि नेपाल पुिलसले बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो।

एपीएफका लागि सन्दीप जोराले सबैभन्दा धेरै ६१ रन बनाए। ६५ बलको सामना गरेका सन्दीपले दुई चौका र तीन छक्का प्रहार गरे। सुमित महर्जनले तीन चौका र एक छक्कासहित ३३ रन बनाए। कप्तान शरदले एक छक्कासहित २० रन बनाउँदा कमलसिंह ऐरीले दुई छक्कासहित १४ रन बनाए।

नेपाल पुलिस क्लबका पवन सर्राफले पाँच विकेट लिए। पवनबाहेक योगेन्द्रसिंह कार्कीले दुई विकेट लिँदा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले सुरूमै दुई विकेट गुमाएको थियो। त्यसपछि दीपेन्द्रसिंहले २/२२ को स्थितिबाट नेपाल पुलिस क्लबको इनिङ सम्हालेका थिए। दीपेन्द्रसिंहले ओपनर सुनिल धमलासँग तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। सुनिल ३३ रन बनाएर आउट भए। त्यसपछि उनले कप्तान मञ्जित श्रेष्ठसँग चौथो विकेटका लागि १४ रनको साझेदारी गरे। मञ्जितले तीन रन बनाए।

दीपेन्द्रसिंहले त्यसपछि पवन सर्राफसँग पाँचौं विकेटका लागि ७० रनको साझेदारी गरे। पवनले ३५ रन बनाए। उनले अनिल शाहसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए।

एक सय ४० रन बनाएका दीपेन्द्रसिंहले दीलिप नाथसँग सातौं विकेटका लागि ४९ रनको साझेदारी गरे। दीपेन्द्रसिंहले एक सय ३१ बलमा ११ चौका र छ छक्कासहित एक सय ४० रन बनाएका हुन्।

एपीएफका भुवन कार्कीले तीन विकेट लिँदा अविनाश बोहरा र अमर राउटेलाले समान एक/एक विकेट लिएका थिए।

"> घाइते शरदको छक्कामा एपीएफको लगातार दोस्रो जित : Dekhapadhi सशस्त्र प्रहरी बल (एपीएफ)ले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको छ।
• नेपाल पुलिस क्लबले सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो।
• दुई सय ५९ रनको लक्ष्य एपीएफले एक बल बाँकी हुँदा नौ विकेट गुमाएर पूरा गरेको हो।

घाइते शरदको छक्कामा एपीएफको लगातार दोस्रो जित
काठमाडौं। घाइते भएर पनि दोस्रोपटक ब्याटिङ गर्न क्रिजमा आएका कप्तान शरद भेषावकरले विजयी छक्का प्रहार गरेपछि सशस्त्र प्रहरी बल (एपीएफ)ले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको छ।

एपीएफका कप्तान शरद २१औं ओभरमा १२ रन बनाएर खेलिरहँदा ‘रिटायर्ड हर्ट’ भएर क्रिज छाडेका थिए। उनी ४८.४ ओभरमा अविनाश बोहरा आउट भएपछि पुनः ब्याटिङका लागि गएका थिए।

शरदले एक बल बाँकी हुँदा रशिद खानको बलमा छक्का प्रहार गरेपछि एपीएफले पुलिस क्लबमाथि एक विकेटको रोमाञ्चक विजय हासिल गरेको हो।

त्यसअघि दीपेन्द्रसिंहले एक सय ४० रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो। दुई सय ५९ रनको लक्ष्य एपीएफले एक बल बाँकी हुँदा नौ विकेट गुमाएर पूरा गरेको हो।

एपीएफको यो दोस्रो जित हो। एपीएफले शनिबार त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको थियो। नेपाल पुलिस क्लबको भने यो पहिलो हार हो। यसअघि नेपाल पुिलसले बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो।

एपीएफका लागि सन्दीप जोराले सबैभन्दा धेरै ६१ रन बनाए। ६५ बलको सामना गरेका सन्दीपले दुई चौका र तीन छक्का प्रहार गरे। सुमित महर्जनले तीन चौका र एक छक्कासहित ३३ रन बनाए। कप्तान शरदले एक छक्कासहित २० रन बनाउँदा कमलसिंह ऐरीले दुई छक्कासहित १४ रन बनाए।

नेपाल पुलिस क्लबका पवन सर्राफले पाँच विकेट लिए। पवनबाहेक योगेन्द्रसिंह कार्कीले दुई विकेट लिँदा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले सुरूमै दुई विकेट गुमाएको थियो। त्यसपछि दीपेन्द्रसिंहले २/२२ को स्थितिबाट नेपाल पुलिस क्लबको इनिङ सम्हालेका थिए। दीपेन्द्रसिंहले ओपनर सुनिल धमलासँग तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। सुनिल ३३ रन बनाएर आउट भए। त्यसपछि उनले कप्तान मञ्जित श्रेष्ठसँग चौथो विकेटका लागि १४ रनको साझेदारी गरे। मञ्जितले तीन रन बनाए।

दीपेन्द्रसिंहले त्यसपछि पवन सर्राफसँग पाँचौं विकेटका लागि ७० रनको साझेदारी गरे। पवनले ३५ रन बनाए। उनले अनिल शाहसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए।

एक सय ४० रन बनाएका दीपेन्द्रसिंहले दीलिप नाथसँग सातौं विकेटका लागि ४९ रनको साझेदारी गरे। दीपेन्द्रसिंहले एक सय ३१ बलमा ११ चौका र छ छक्कासहित एक सय ४० रन बनाएका हुन्।

एपीएफका भुवन कार्कीले तीन विकेट लिँदा अविनाश बोहरा र अमर राउटेलाले समान एक/एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्