काठमाडौं। दुई वर्षपछि घरेलु प्रतियोगितामा फर्किएका सन्दीप लामिछानेले अलराण्ड प्रदर्शन गरेपछि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं-११ ले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको छ।

नवौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीपले २० बलमा छ छक्कासहित ४२ रन बनाए। सन्दीपले बलिङतर्फ तीन विकेट लिएका थिए।

मुलपानी क्रिकेट रंगशालामा टस हारेर व्याटिङका लागि निम्त्याइएको काठमाडौं महानगरपालिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४४ रन बनाएको थियो। दुई सय ४५ रनको लक्ष्य पछ्याएको बागमतीले ३४.३ ओभरमा एक सय ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो।

प्रतियोगितामा बागमतीको यो लगातार दोस्रो हार हो। बागमती यसअघि मुलपानी क्रिकेट मैदानमै नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो। काठमाडौं-११ को भने यो पहिलो खेल हो। काठमाडौं महानगरपालिकाले प्रतियोगितामा विजयी सुरूआत गरेको छ।

दुई सय ४५ रनको लक्ष्य पछ्याएको बागमतीका लागि पृथु बास्कोटाले सबैभन्दा धेरै ६० रन बनाए। पृथुले ७९ बलमा आठ चौका प्रहार गरे। पृथुबाहेक इसान पाण्डे र कप्तान ज्ञानेन्द्र मल्लले समान १७ रन बनाए। त्यस्तै अदिल खानले १५ र पारस खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।

काठमाडौं-११ का कप्तान सन्दीपले नौ ओभर ४० दिएर तीन विकेट लिए। सन्दीपबाहेक अनिल खरेल र विपिन खत्रीले समान दुई विकेट लिँदा कृष्ण कार्की र सिद्धान्त लोहनीको नाममा एक/एक विकेट रह्यो।

त्यसअघि २०१८ पछि पहिलो पटक घरेलु प्रतियोगिता खेलेका ४२ रन बनाएका थिए। सन्दीपले पछिल्लो पटक एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सबाट घरेलु प्रतियोगिता खेलेका थिए।

काठमाडौं महानगरपालिका एक समय ४३/५ को स्थितिमा थियो। सिद्धान्त लोहनी र सन्दीप रजालीले छैटौं विकेटका लागि ७१ रनको साझेदारी गरेपछि काठमाडौं सम्मानजनक स्कोरतर्फ लम्किएको थियो।

सिद्धान्तले ६७ बलमा तीन चौकासहित ३४ रन बनाए। लगत्तै सन्दीप राजाली पनि ३३ रन बनाएर पवेलियन फर्किए। रजालीले ५८ बलमा चार चौका प्रहार गरे।

त्यसपछि सौरभ खनाल र सन्दीप लामिछानेले काठमाडौं महानगरपालिकाको इनिङ सम्हाले। दुई जनाले आठौं विकेटका लागि ५७ रनको साझेदारी गरे। सन्दीपले २० बलमा छ छक्कासहित ४२ रन बनाए।

५८ बलमा छ चौका र एक छक्का प्रहा गरेका सौरभ ४९ रनमा अविजित रहे। सौरभले विपिन खत्रीसँग पनि नवौं विकेटका लागि ६० रनको साझेदारी गरे। विपिनले ३० बलमा एक चौका र तीन छक्कासहित ३२ रन बनाए।

बागमतीका नन्दन यादवले चार विकेट बनाउँदा रामनरेश गिरी र एरिओ पौडेलले समान दुई विकेट लिए। दीपेश श्रेष्ठको नाममा एक विकेट रह्यो।

" /> काठमाडौं। दुई वर्षपछि घरेलु प्रतियोगितामा फर्किएका सन्दीप लामिछानेले अलराण्ड प्रदर्शन गरेपछि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं-११ ले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको छ।

"> सन्दीपको अलराउन्ड प्रदर्शनमा काठमाडौं-११ को विजयी सुरूआत: Dekhapadhi काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं-११ ले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको छ।
• नवौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीपले २० बलमा छ छक्कासहित ४२ रन बनाए।
• सन्दीपले बलिङतर्फ तीन विकेट लिएका थिए।

सन्दीपको अलराउन्ड प्रदर्शनमा काठमाडौं-११ को विजयी सुरूआत
काठमाडौं। दुई वर्षपछि घरेलु प्रतियोगितामा फर्किएका सन्दीप लामिछानेले अलराण्ड प्रदर्शन गरेपछि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं-११ ले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको छ।

नवौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीपले २० बलमा छ छक्कासहित ४२ रन बनाए। सन्दीपले बलिङतर्फ तीन विकेट लिएका थिए।

मुलपानी क्रिकेट रंगशालामा टस हारेर व्याटिङका लागि निम्त्याइएको काठमाडौं महानगरपालिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४४ रन बनाएको थियो। दुई सय ४५ रनको लक्ष्य पछ्याएको बागमतीले ३४.३ ओभरमा एक सय ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो।

प्रतियोगितामा बागमतीको यो लगातार दोस्रो हार हो। बागमती यसअघि मुलपानी क्रिकेट मैदानमै नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो। काठमाडौं-११ को भने यो पहिलो खेल हो। काठमाडौं महानगरपालिकाले प्रतियोगितामा विजयी सुरूआत गरेको छ।

दुई सय ४५ रनको लक्ष्य पछ्याएको बागमतीका लागि पृथु बास्कोटाले सबैभन्दा धेरै ६० रन बनाए। पृथुले ७९ बलमा आठ चौका प्रहार गरे। पृथुबाहेक इसान पाण्डे र कप्तान ज्ञानेन्द्र मल्लले समान १७ रन बनाए। त्यस्तै अदिल खानले १५ र पारस खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।

काठमाडौं-११ का कप्तान सन्दीपले नौ ओभर ४० दिएर तीन विकेट लिए। सन्दीपबाहेक अनिल खरेल र विपिन खत्रीले समान दुई विकेट लिँदा कृष्ण कार्की र सिद्धान्त लोहनीको नाममा एक/एक विकेट रह्यो।

त्यसअघि २०१८ पछि पहिलो पटक घरेलु प्रतियोगिता खेलेका ४२ रन बनाएका थिए। सन्दीपले पछिल्लो पटक एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सबाट घरेलु प्रतियोगिता खेलेका थिए।

काठमाडौं महानगरपालिका एक समय ४३/५ को स्थितिमा थियो। सिद्धान्त लोहनी र सन्दीप रजालीले छैटौं विकेटका लागि ७१ रनको साझेदारी गरेपछि काठमाडौं सम्मानजनक स्कोरतर्फ लम्किएको थियो।

सिद्धान्तले ६७ बलमा तीन चौकासहित ३४ रन बनाए। लगत्तै सन्दीप राजाली पनि ३३ रन बनाएर पवेलियन फर्किए। रजालीले ५८ बलमा चार चौका प्रहार गरे।

त्यसपछि सौरभ खनाल र सन्दीप लामिछानेले काठमाडौं महानगरपालिकाको इनिङ सम्हाले। दुई जनाले आठौं विकेटका लागि ५७ रनको साझेदारी गरे। सन्दीपले २० बलमा छ छक्कासहित ४२ रन बनाए।

५८ बलमा छ चौका र एक छक्का प्रहा गरेका सौरभ ४९ रनमा अविजित रहे। सौरभले विपिन खत्रीसँग पनि नवौं विकेटका लागि ६० रनको साझेदारी गरे। विपिनले ३० बलमा एक चौका र तीन छक्कासहित ३२ रन बनाए।

बागमतीका नन्दन यादवले चार विकेट बनाउँदा रामनरेश गिरी र एरिओ पौडेलले समान दुई विकेट लिए। दीपेश श्रेष्ठको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्