काठमाडौं। आशिष राईको दुई गोलप्रेरित श्रीकुमारी क्लबले आज सहिद स्मारक ‘बी’ डिभिजन लिगको प्रतिस्पर्धात्मक खेलमा नयाँबस्ती युथ क्लबलाई ४-३ ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्‍न खेलमा श्रीकुमारीले आशिषको गोलबाट १०औं मिनेटमा अग्रता लिएको थियो। २०औं मिनेटमा नयाँबस्तीका विवेक गुरुङले बराबरी गोल फर्काए।
पहिलो हाफको इन्जुरी समयमा साजन राईको गोलबाट नयाँबस्तीले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ५६औं मिनेटमा पेम्बा याल्बोले श्रीकुमारीका लागी बराबरी गोल गरे। ७०औं मिनेटमा विवेक पुनको गोलबाट श्रीकुमारी अग्रता लिएको थियो।
आशिषले ८९औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोल श्रीकुमारीको जितमा निर्णायक बन्यो।
खेलको इन्जुरी समयमा नयाँबस्तीका सुमन राईले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए।
जितसँगै श्रीकुमारी ११ अंकसहित लिगको आठौं स्थानमा उक्लिएको छ। श्रीकुमारीले खेलेको १० मध्ये तीन खेलमा जित निकाल्दा पाँच खेलमा पराजित भएको थियो। श्रीकुमारीले दुई खेल बराबरी खेलेको थियो।
नयाँबस्तीको भने यो पाँचौं हार हो। १० खेलमध्ये चार खेलमा विजयी भएको नयाँबस्तीले एक खेल बराबरी खेलेको थियो। नयाँबस्ती १२ अंकसहित लिगको छैटौं स्थानमा रहेको छ।
" /> काठमाडौं। आशिष राईको दुई गोलप्रेरित श्रीकुमारी क्लबले आज सहिद स्मारक ‘बी’ डिभिजन लिगको प्रतिस्पर्धात्मक खेलमा नयाँबस्ती युथ क्लबलाई ४-३ ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्‍न खेलमा श्रीकुमारीले आशिषको गोलबाट १०औं मिनेटमा अग्रता लिएको थियो। २०औं मिनेटमा नयाँबस्तीका विवेक गुरुङले बराबरी गोल फर्काए।
पहिलो हाफको इन्जुरी समयमा साजन राईको गोलबाट नयाँबस्तीले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ५६औं मिनेटमा पेम्बा याल्बोले श्रीकुमारीका लागी बराबरी गोल गरे। ७०औं मिनेटमा विवेक पुनको गोलबाट श्रीकुमारी अग्रता लिएको थियो।
आशिषले ८९औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोल श्रीकुमारीको जितमा निर्णायक बन्यो।
खेलको इन्जुरी समयमा नयाँबस्तीका सुमन राईले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए।
जितसँगै श्रीकुमारी ११ अंकसहित लिगको आठौं स्थानमा उक्लिएको छ। श्रीकुमारीले खेलेको १० मध्ये तीन खेलमा जित निकाल्दा पाँच खेलमा पराजित भएको थियो। श्रीकुमारीले दुई खेल बराबरी खेलेको थियो।
नयाँबस्तीको भने यो पाँचौं हार हो। १० खेलमध्ये चार खेलमा विजयी भएको नयाँबस्तीले एक खेल बराबरी खेलेको थियो। नयाँबस्ती १२ अंकसहित लिगको छैटौं स्थानमा रहेको छ।
"> आशिषको दुई गोलमा श्रीकुमारी विजय: Dekhapadhi जितसँगै श्रीकुमारी ११ अंकसहित लिगको आठौं स्थानमा उक्लिएको छ।
• नयाँबस्ती १२ अंकसहित लिगको छैटौं स्थानमा रहेको छ।
आशिषको दुई गोलमा श्रीकुमारी विजय
काठमाडौं। आशिष राईको दुई गोलप्रेरित श्रीकुमारी क्लबले आज सहिद स्मारक ‘बी’ डिभिजन लिगको प्रतिस्पर्धात्मक खेलमा नयाँबस्ती युथ क्लबलाई ४-३ ले पराजित गरेको छ।
पहिलो हाफको इन्जुरी समयमा साजन राईको गोलबाट नयाँबस्तीले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ५६औं मिनेटमा पेम्बा याल्बोले श्रीकुमारीका लागी बराबरी गोल गरे। ७०औं मिनेटमा विवेक पुनको गोलबाट श्रीकुमारी अग्रता लिएको थियो।
आशिषले ८९औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोल श्रीकुमारीको जितमा निर्णायक बन्यो।
खेलको इन्जुरी समयमा नयाँबस्तीका सुमन राईले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए।
जितसँगै श्रीकुमारी ११ अंकसहित लिगको आठौं स्थानमा उक्लिएको छ। श्रीकुमारीले खेलेको १० मध्ये तीन खेलमा जित निकाल्दा पाँच खेलमा पराजित भएको थियो। श्रीकुमारीले दुई खेल बराबरी खेलेको थियो।
नयाँबस्तीको भने यो पाँचौं हार हो। १० खेलमध्ये चार खेलमा विजयी भएको नयाँबस्तीले एक खेल बराबरी खेलेको थियो। नयाँबस्ती १२ अंकसहित लिगको छैटौं स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्