काठमाडौं। नेपाल पुलिस क्लब र काठमाडौं महानगरपालिकाले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा आज पहिले ब्याटिङ गर्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। पुलिस क्लबले आज सशत्र प्रहरी बल (एपीएफ) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

पुलिस क्लबले मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा बागमती प्रदेशविरुद्ध नाटकीय रुपमा एक दुई रनको विजय हासिल गरेको थियो। एपीएफले भने त्रिवि मैदानमै त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको थियो।

मुलपानी क्रिकेट मैदानमा बागमतीले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो। बागमतिको यो दोस्रो खेल हो भने काठमाडौं महानगरपालिकाको प्रतियोगितामा यो पहिलो जित हो।

राउन्ड रोविन लिगका आधरमा हुने प्रतियोगितको शीर्ष दुई टिमले फाइनल खेल्नेछन्।

" /> काठमाडौं। नेपाल पुलिस क्लब र काठमाडौं महानगरपालिकाले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा आज पहिले ब्याटिङ गर्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। पुलिस क्लबले आज सशत्र प्रहरी बल (एपीएफ) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

पुलिस क्लबले मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा बागमती प्रदेशविरुद्ध नाटकीय रुपमा एक दुई रनको विजय हासिल गरेको थियो। एपीएफले भने त्रिवि मैदानमै त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको थियो।

मुलपानी क्रिकेट मैदानमा बागमतीले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो। बागमतिको यो दोस्रो खेल हो भने काठमाडौं महानगरपालिकाको प्रतियोगितामा यो पहिलो जित हो।

राउन्ड रोविन लिगका आधरमा हुने प्रतियोगितको शीर्ष दुई टिमले फाइनल खेल्नेछन्।

"> नेपाल पुलिस र काठमाडौं महानगरपालिकाले पहिले ब्याटिङ गर्ने: Dekhapadhi नेपाल पुलिस क्लब र काठमाडौं महानगरपालिकाले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा आज पहिले ब्याटिङ गर्ने भएका छन्।  ">
नेपाल पुलिस र काठमाडौं महानगरपालिकाले पहिले ब्याटिङ गर्ने
काठमाडौं। नेपाल पुलिस क्लब र काठमाडौं महानगरपालिकाले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा आज पहिले ब्याटिङ गर्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। पुलिस क्लबले आज सशत्र प्रहरी बल (एपीएफ) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

पुलिस क्लबले मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा बागमती प्रदेशविरुद्ध नाटकीय रुपमा एक दुई रनको विजय हासिल गरेको थियो। एपीएफले भने त्रिवि मैदानमै त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको थियो।

मुलपानी क्रिकेट मैदानमा बागमतीले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो। बागमतिको यो दोस्रो खेल हो भने काठमाडौं महानगरपालिकाको प्रतियोगितामा यो पहिलो जित हो।

राउन्ड रोविन लिगका आधरमा हुने प्रतियोगितको शीर्ष दुई टिमले फाइनल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्