काठमाडौं। केलियन एमबाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट–जर्मन (पीएसजी) ले ब्रेष्टमाथि ३–० को विजय हासिल गर्दै फ्रेन्च कपको अन्तिम १६ मा स्थान बनाएको छ।

एमबाप्पेको गोलबाट पाहुना टोली पीएसजीले नवौं मिनेटमा अग्रता लिएको थियो। उनले मार्को भेरोट्टीको पासमा गोल गरेका हुन्। पाब्लो सरवियाले ४४औं मिनेटमा अग्रता दोब्बर बनाए।

खेल सकिन १६ मिनेट बाँकी हुँदा एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले सहज विजय हासिल गरेको हो। एमबाप्पेले जारी सबैखाले प्रतियोगितामा गरी २५ गोल गरिसकेका छन्।

साविक विजेता पछिल्लो ६ सिजन फ्रेन्च कपको फाइनलमा स्थान सफल भएको छ। त्यसमध्ये पाँच पटक पीएसजीले उपाधि जितेको छ।

" /> काठमाडौं। केलियन एमबाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट–जर्मन (पीएसजी) ले ब्रेष्टमाथि ३–० को विजय हासिल गर्दै फ्रेन्च कपको अन्तिम १६ मा स्थान बनाएको छ।

एमबाप्पेको गोलबाट पाहुना टोली पीएसजीले नवौं मिनेटमा अग्रता लिएको थियो। उनले मार्को भेरोट्टीको पासमा गोल गरेका हुन्। पाब्लो सरवियाले ४४औं मिनेटमा अग्रता दोब्बर बनाए।

खेल सकिन १६ मिनेट बाँकी हुँदा एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले सहज विजय हासिल गरेको हो। एमबाप्पेले जारी सबैखाले प्रतियोगितामा गरी २५ गोल गरिसकेका छन्।

साविक विजेता पछिल्लो ६ सिजन फ्रेन्च कपको फाइनलमा स्थान सफल भएको छ। त्यसमध्ये पाँच पटक पीएसजीले उपाधि जितेको छ।

"> पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा पुग्यो : Dekhapadhi केलियन एमबाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट–जर्मन (पीएसजी) ले ब्रेष्टमाथि ३–० को विजय हासिल गर्दै फ्रेन्च कपको अन्तिम १६ मा स्थान बनाएको छ।  ">
पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा पुग्यो
काठमाडौं। केलियन एमबाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट–जर्मन (पीएसजी) ले ब्रेष्टमाथि ३–० को विजय हासिल गर्दै फ्रेन्च कपको अन्तिम १६ मा स्थान बनाएको छ।

एमबाप्पेको गोलबाट पाहुना टोली पीएसजीले नवौं मिनेटमा अग्रता लिएको थियो। उनले मार्को भेरोट्टीको पासमा गोल गरेका हुन्। पाब्लो सरवियाले ४४औं मिनेटमा अग्रता दोब्बर बनाए।

खेल सकिन १६ मिनेट बाँकी हुँदा एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले सहज विजय हासिल गरेको हो। एमबाप्पेले जारी सबैखाले प्रतियोगितामा गरी २५ गोल गरिसकेका छन्।

साविक विजेता पछिल्लो ६ सिजन फ्रेन्च कपको फाइनलमा स्थान सफल भएको छ। त्यसमध्ये पाँच पटक पीएसजीले उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्