काठमाडौं। ड्यानियल अमर्तेले अन्तिम मिनेटमा गरेको गोलमा लेस्टर सिटीले गएराति ब्राइटनलाई २–१ ले पराजित गरेको छ। जितसँगै लेस्टर इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

मार्क अल्ब्राइटनको कर्नरलाई ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजले क्लियर गर्न नसक्दा लेस्टरका रक्षक अमर्तेले खाली पोष्टमा गोल गरेका थिए। अमर्तेले खेल सकिन तीन मिनेट बाँकी हुँदा गरेको गोल लेस्टरको जितमा निर्णायक बन्यो।

जितसँगै २८ खेलबाट ५३ अंक जोडेको लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १२ अंकले पछाडि हो भने तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंकले माथि हो। तथापि लेस्टरले एक खेल बढी खेलेको छ।

शीर्ष स्थानको सिटीले आज म्यानचेस्टर डर्बीमा युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

घरेलु टोली ब्राइटनले एडम लालनाको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो। ६२औं मिनेटमा केलेची इहनाचोले बराबरी गोल फर्काएका थिए।

हारका बाबजुद ब्राइटन रेलिगेशन क्षेत्रभन्दा तीन अंकले माथि छ। ब्राइटनले २८ खेलबाट २६ अंक जोडेको छ। रेलिगेशन क्षेत्रमा रहेको फुलह्यामले २३ अंक जोडेको छ।

प्रिमियर लिगको गएराति साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्यो। एस्टन भिल्ला र उल्भरह्याप्टनले गोलरहित बराबरी खेल्दा आर्सनलले बर्नलीसँग १–१ को बराबरीमा रोकियो।

" /> काठमाडौं। ड्यानियल अमर्तेले अन्तिम मिनेटमा गरेको गोलमा लेस्टर सिटीले गएराति ब्राइटनलाई २–१ ले पराजित गरेको छ। जितसँगै लेस्टर इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

मार्क अल्ब्राइटनको कर्नरलाई ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजले क्लियर गर्न नसक्दा लेस्टरका रक्षक अमर्तेले खाली पोष्टमा गोल गरेका थिए। अमर्तेले खेल सकिन तीन मिनेट बाँकी हुँदा गरेको गोल लेस्टरको जितमा निर्णायक बन्यो।

जितसँगै २८ खेलबाट ५३ अंक जोडेको लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १२ अंकले पछाडि हो भने तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंकले माथि हो। तथापि लेस्टरले एक खेल बढी खेलेको छ।

शीर्ष स्थानको सिटीले आज म्यानचेस्टर डर्बीमा युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

घरेलु टोली ब्राइटनले एडम लालनाको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो। ६२औं मिनेटमा केलेची इहनाचोले बराबरी गोल फर्काएका थिए।

हारका बाबजुद ब्राइटन रेलिगेशन क्षेत्रभन्दा तीन अंकले माथि छ। ब्राइटनले २८ खेलबाट २६ अंक जोडेको छ। रेलिगेशन क्षेत्रमा रहेको फुलह्यामले २३ अंक जोडेको छ।

प्रिमियर लिगको गएराति साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्यो। एस्टन भिल्ला र उल्भरह्याप्टनले गोलरहित बराबरी खेल्दा आर्सनलले बर्नलीसँग १–१ को बराबरीमा रोकियो।

"> अमर्तेको गोलमा लेस्टरको जित, प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो: Dekhapadhi ड्यानियल अमर्तेले अन्तिम मिनेटमा गरेको गोलमा लेस्टर सिटीले गएराति ब्राइटनलाई २–१ ले पराजित गरेको छ। जितसँगै लेस्टर इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।  ">
अमर्तेको गोलमा लेस्टरको जित, प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो
काठमाडौं। ड्यानियल अमर्तेले अन्तिम मिनेटमा गरेको गोलमा लेस्टर सिटीले गएराति ब्राइटनलाई २–१ ले पराजित गरेको छ। जितसँगै लेस्टर इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

मार्क अल्ब्राइटनको कर्नरलाई ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजले क्लियर गर्न नसक्दा लेस्टरका रक्षक अमर्तेले खाली पोष्टमा गोल गरेका थिए। अमर्तेले खेल सकिन तीन मिनेट बाँकी हुँदा गरेको गोल लेस्टरको जितमा निर्णायक बन्यो।

जितसँगै २८ खेलबाट ५३ अंक जोडेको लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १२ अंकले पछाडि हो भने तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंकले माथि हो। तथापि लेस्टरले एक खेल बढी खेलेको छ।

शीर्ष स्थानको सिटीले आज म्यानचेस्टर डर्बीमा युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

घरेलु टोली ब्राइटनले एडम लालनाको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो। ६२औं मिनेटमा केलेची इहनाचोले बराबरी गोल फर्काएका थिए।

हारका बाबजुद ब्राइटन रेलिगेशन क्षेत्रभन्दा तीन अंकले माथि छ। ब्राइटनले २८ खेलबाट २६ अंक जोडेको छ। रेलिगेशन क्षेत्रमा रहेको फुलह्यामले २३ अंक जोडेको छ।

प्रिमियर लिगको गएराति साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्यो। एस्टन भिल्ला र उल्भरह्याप्टनले गोलरहित बराबरी खेल्दा आर्सनलले बर्नलीसँग १–१ को बराबरीमा रोकियो।

प्रतिक्रिया दिनुहोस्