काठमाडौं। मार्टिन गुप्टिलको अर्धशतकप्रेरित न्युजिल्यान्डले आज टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई सात विकेटले पराजित गरेको छ। जितसँगै न्युजिल्यान्डले पाँच खेलको शृंखला ३–२ ले जितेको छ।

वेलिङटनस्थित स्काई रंगशालामा अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४२ रन बनायो। एक सय ४३ रनको लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।

अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सबैभन्दा धेरै ४४ रन बनाए। कप्तान एरोन फिन्चले ३६ रन बनाउादा मार्कुस स्टोइनिसले २६ रन बनाए। मिचेल मार्शले १० रन जोडे। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्यान्डका इश सोधीले तीन विकेट लिँदा टीम साउथी र ट्रेन्ट बोल्टले समान दुई विकेट लिए।

एक सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका ओपनर गुप्टिलले ७१ रन बनाए। गुप्टिलले ४६ बलमा सात चौका र चार छक्का प्रहार गरे।

उनले अर्को ओपनर डेभोन कोनवेसँग पहिलो विकेटका लागि एक सय ६ रनको साझेदारी गरे। कोनवेले ३६ रन बनाए। ग्लिन फिलिप्स ३४ रनमा अविजित रहे।

" /> काठमाडौं। मार्टिन गुप्टिलको अर्धशतकप्रेरित न्युजिल्यान्डले आज टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई सात विकेटले पराजित गरेको छ। जितसँगै न्युजिल्यान्डले पाँच खेलको शृंखला ३–२ ले जितेको छ।

वेलिङटनस्थित स्काई रंगशालामा अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४२ रन बनायो। एक सय ४३ रनको लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।

अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सबैभन्दा धेरै ४४ रन बनाए। कप्तान एरोन फिन्चले ३६ रन बनाउादा मार्कुस स्टोइनिसले २६ रन बनाए। मिचेल मार्शले १० रन जोडे। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्यान्डका इश सोधीले तीन विकेट लिँदा टीम साउथी र ट्रेन्ट बोल्टले समान दुई विकेट लिए।

एक सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका ओपनर गुप्टिलले ७१ रन बनाए। गुप्टिलले ४६ बलमा सात चौका र चार छक्का प्रहार गरे।

उनले अर्को ओपनर डेभोन कोनवेसँग पहिलो विकेटका लागि एक सय ६ रनको साझेदारी गरे। कोनवेले ३६ रन बनाए। ग्लिन फिलिप्स ३४ रनमा अविजित रहे।

"> गुप्टिलको अर्धशतकमा न्युजिल्यान्डको सहज जित, टी–२० शृंखलामा ३–२ विजयी: Dekhapadhi मार्टिन गुप्टिलको अर्धशतकप्रेरित न्युजिल्यान्डले आज टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई सात विकेटले पराजित गरेको छ। जितसँगै न्युजिल्यान्डले पाँच खेलको शृंखला ३–२ ले जितेको छ।  ">
गुप्टिलको अर्धशतकमा न्युजिल्यान्डको सहज जित, टी–२० शृंखलामा ३–२ विजयी
काठमाडौं। मार्टिन गुप्टिलको अर्धशतकप्रेरित न्युजिल्यान्डले आज टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई सात विकेटले पराजित गरेको छ। जितसँगै न्युजिल्यान्डले पाँच खेलको शृंखला ३–२ ले जितेको छ।

वेलिङटनस्थित स्काई रंगशालामा अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४२ रन बनायो। एक सय ४३ रनको लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।

अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सबैभन्दा धेरै ४४ रन बनाए। कप्तान एरोन फिन्चले ३६ रन बनाउादा मार्कुस स्टोइनिसले २६ रन बनाए। मिचेल मार्शले १० रन जोडे। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्यान्डका इश सोधीले तीन विकेट लिँदा टीम साउथी र ट्रेन्ट बोल्टले समान दुई विकेट लिए।

एक सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका ओपनर गुप्टिलले ७१ रन बनाए। गुप्टिलले ४६ बलमा सात चौका र चार छक्का प्रहार गरे।

उनले अर्को ओपनर डेभोन कोनवेसँग पहिलो विकेटका लागि एक सय ६ रनको साझेदारी गरे। कोनवेले ३६ रन बनाए। ग्लिन फिलिप्स ३४ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्