काठमाडौं। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले गएराति लाजियोलाई ३–१ ले पराजित गरेको छ। जितपछि साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ को शीर्ष क्लब इन्टर मिलानसँगको दुरी घटाएको छ।

युभेन्टसले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बेन्चमा राखिएको खेलमा लाजियोले १४औं मिनेटमा अग्रता लिएको थियो। पाहुना टोली लाजियोका लागि जोएक्विन कोरेराले गोल गरेका थिए।

युभेन्टसले एड्रियन राबियोटको गोलबाट बराबरी गरेको थियो। राबियोटले मोराटोको पासमा गोल गरेका थिए।

५७औं मिनेटमा मोराटाले गरेको गोलबाट युभेन्टसले अग्रता लियो। ६०औं मिनेटमा मोराटाले पेनाल्टीमा अर्को गोल थपेपछि युभेन्टसले तीन अंक पक्का गरेको हो।

जितसँगै युभेन्टसले २५ खेलबाट ५२ अंक जोडेको छ। जुन शीर्ष स्थानका इन्टर मिलानको भन्दा सात अंकले पछाडि हो। दोस्रो स्थानको एसी मिलान युभेन्टसभन्दा एक अंकले अगाडि छ।

" /> काठमाडौं। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले गएराति लाजियोलाई ३–१ ले पराजित गरेको छ। जितपछि साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ को शीर्ष क्लब इन्टर मिलानसँगको दुरी घटाएको छ।

युभेन्टसले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बेन्चमा राखिएको खेलमा लाजियोले १४औं मिनेटमा अग्रता लिएको थियो। पाहुना टोली लाजियोका लागि जोएक्विन कोरेराले गोल गरेका थिए।

युभेन्टसले एड्रियन राबियोटको गोलबाट बराबरी गरेको थियो। राबियोटले मोराटोको पासमा गोल गरेका थिए।

५७औं मिनेटमा मोराटाले गरेको गोलबाट युभेन्टसले अग्रता लियो। ६०औं मिनेटमा मोराटाले पेनाल्टीमा अर्को गोल थपेपछि युभेन्टसले तीन अंक पक्का गरेको हो।

जितसँगै युभेन्टसले २५ खेलबाट ५२ अंक जोडेको छ। जुन शीर्ष स्थानका इन्टर मिलानको भन्दा सात अंकले पछाडि हो। दोस्रो स्थानको एसी मिलान युभेन्टसभन्दा एक अंकले अगाडि छ।

"> युभेन्टसको जितमा मोराटाको दुई गोल: Dekhapadhi अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले गएराति लाजियोलाई ३–१ ले पराजित गरेको छ। जितपछि साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ को शीर्ष क्लब इन्टर मिलानसँगको दुरी घटाएको छ।  ">
युभेन्टसको जितमा मोराटाको दुई गोल
काठमाडौं। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले गएराति लाजियोलाई ३–१ ले पराजित गरेको छ। जितपछि साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ को शीर्ष क्लब इन्टर मिलानसँगको दुरी घटाएको छ।

युभेन्टसले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बेन्चमा राखिएको खेलमा लाजियोले १४औं मिनेटमा अग्रता लिएको थियो। पाहुना टोली लाजियोका लागि जोएक्विन कोरेराले गोल गरेका थिए।

युभेन्टसले एड्रियन राबियोटको गोलबाट बराबरी गरेको थियो। राबियोटले मोराटोको पासमा गोल गरेका थिए।

५७औं मिनेटमा मोराटाले गरेको गोलबाट युभेन्टसले अग्रता लियो। ६०औं मिनेटमा मोराटाले पेनाल्टीमा अर्को गोल थपेपछि युभेन्टसले तीन अंक पक्का गरेको हो।

जितसँगै युभेन्टसले २५ खेलबाट ५२ अंक जोडेको छ। जुन शीर्ष स्थानका इन्टर मिलानको भन्दा सात अंकले पछाडि हो। दोस्रो स्थानको एसी मिलान युभेन्टसभन्दा एक अंकले अगाडि छ।

प्रतिक्रिया दिनुहोस्