काठमाडौं। युवा खेलाडी आइले मोरिबाले गोल गरेको दिन बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनालाई २–० ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दुरी कम गरेको छ।

लियोनल मेस्सीको पासमा जोर्डी अल्बाले ३०औं मिनेटमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। पहिलो हाफमा बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले किके बर्रा र रुबेन गार्सियाको प्रहारलाई बचाइदिएका थिए।

खेल सकिन सात मिनेट बाँकी हुँदा १८ वर्षे मोरिबाले अर्को गोल थपेपछि बार्सिलोनाका जित पक्का भएको हो। मोरिबाले बार्सिलोनाबाट गोल गरेको यो पहिलो हो।

बार्सिलोना क्लबको अध्यक्ष पदका लागि आज निर्वाचन हुदैछ। बार्सिलोनाको यस निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ।

बार्सिलोना अहिले वित्तिय संकटबाट गुज्रिएको छ। त्यस्तै ६ पटकको बालोन डी’ओर अवार्ड विजेता मेस्सीको भविष्य पनि चुनावको नतिजामा निर्भर रहन्छ। अध्यक्ष पदका लागि जोन लापोर्टा, भिक्टोर फन्ट र टोनी फेइजाबीच प्रतिस्पर्धा हुँदैछ।

क्याम्प नाउ अफिसमा प्रहरीले छापा मारेर पूर्वअध्यक्ष जोसेप मारिया बार्टोमोउलाई गिरफ्तार गरेपछि बार्सिलोनाले जितेको यो दोस्रो खेल हो। बार्सिलोनाले यसअघि सेभियालाई हराउँदै कोपा डेल रेको फाइनलमा स्थान बनाएको थियो।

जितसँगै बासिलोनाले २६ खेलबाट ५६ अंक जोडेको छ। जुन पहिलो स्थानको एट्लेटिको मड्रिडभन्दा दुई अंकले पछाडि हो भने भने तेस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले माथि हो। तथापी बार्सिलोनाले एट्लेटिको भन्दा दुई र रियालभन्दा एक खेल बढी खेलेको छ।

" /> काठमाडौं। युवा खेलाडी आइले मोरिबाले गोल गरेको दिन बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनालाई २–० ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दुरी कम गरेको छ।

लियोनल मेस्सीको पासमा जोर्डी अल्बाले ३०औं मिनेटमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। पहिलो हाफमा बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले किके बर्रा र रुबेन गार्सियाको प्रहारलाई बचाइदिएका थिए।

खेल सकिन सात मिनेट बाँकी हुँदा १८ वर्षे मोरिबाले अर्को गोल थपेपछि बार्सिलोनाका जित पक्का भएको हो। मोरिबाले बार्सिलोनाबाट गोल गरेको यो पहिलो हो।

बार्सिलोना क्लबको अध्यक्ष पदका लागि आज निर्वाचन हुदैछ। बार्सिलोनाको यस निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ।

बार्सिलोना अहिले वित्तिय संकटबाट गुज्रिएको छ। त्यस्तै ६ पटकको बालोन डी’ओर अवार्ड विजेता मेस्सीको भविष्य पनि चुनावको नतिजामा निर्भर रहन्छ। अध्यक्ष पदका लागि जोन लापोर्टा, भिक्टोर फन्ट र टोनी फेइजाबीच प्रतिस्पर्धा हुँदैछ।

क्याम्प नाउ अफिसमा प्रहरीले छापा मारेर पूर्वअध्यक्ष जोसेप मारिया बार्टोमोउलाई गिरफ्तार गरेपछि बार्सिलोनाले जितेको यो दोस्रो खेल हो। बार्सिलोनाले यसअघि सेभियालाई हराउँदै कोपा डेल रेको फाइनलमा स्थान बनाएको थियो।

जितसँगै बासिलोनाले २६ खेलबाट ५६ अंक जोडेको छ। जुन पहिलो स्थानको एट्लेटिको मड्रिडभन्दा दुई अंकले पछाडि हो भने भने तेस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले माथि हो। तथापी बार्सिलोनाले एट्लेटिको भन्दा दुई र रियालभन्दा एक खेल बढी खेलेको छ।

"> बार्सिलोनाको जितमा १८ वर्षे मोरिबाको गोल, शीर्ष क्लबसँग दुरी घटायो: Dekhapadhi युवा खेलाडी आइले मोरिबाले गोल गरेको दिन बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनालाई २–० ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दुरी कम गरेको छ।  ">
बार्सिलोनाको जितमा १८ वर्षे मोरिबाको गोल, शीर्ष क्लबसँग दुरी घटायो
काठमाडौं। युवा खेलाडी आइले मोरिबाले गोल गरेको दिन बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनालाई २–० ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दुरी कम गरेको छ।

लियोनल मेस्सीको पासमा जोर्डी अल्बाले ३०औं मिनेटमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। पहिलो हाफमा बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले किके बर्रा र रुबेन गार्सियाको प्रहारलाई बचाइदिएका थिए।

खेल सकिन सात मिनेट बाँकी हुँदा १८ वर्षे मोरिबाले अर्को गोल थपेपछि बार्सिलोनाका जित पक्का भएको हो। मोरिबाले बार्सिलोनाबाट गोल गरेको यो पहिलो हो।

बार्सिलोना क्लबको अध्यक्ष पदका लागि आज निर्वाचन हुदैछ। बार्सिलोनाको यस निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ।

बार्सिलोना अहिले वित्तिय संकटबाट गुज्रिएको छ। त्यस्तै ६ पटकको बालोन डी’ओर अवार्ड विजेता मेस्सीको भविष्य पनि चुनावको नतिजामा निर्भर रहन्छ। अध्यक्ष पदका लागि जोन लापोर्टा, भिक्टोर फन्ट र टोनी फेइजाबीच प्रतिस्पर्धा हुँदैछ।

क्याम्प नाउ अफिसमा प्रहरीले छापा मारेर पूर्वअध्यक्ष जोसेप मारिया बार्टोमोउलाई गिरफ्तार गरेपछि बार्सिलोनाले जितेको यो दोस्रो खेल हो। बार्सिलोनाले यसअघि सेभियालाई हराउँदै कोपा डेल रेको फाइनलमा स्थान बनाएको थियो।

जितसँगै बासिलोनाले २६ खेलबाट ५६ अंक जोडेको छ। जुन पहिलो स्थानको एट्लेटिको मड्रिडभन्दा दुई अंकले पछाडि हो भने भने तेस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले माथि हो। तथापी बार्सिलोनाले एट्लेटिको भन्दा दुई र रियालभन्दा एक खेल बढी खेलेको छ।

प्रतिक्रिया दिनुहोस्