काठमाडौं। बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन्।

चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। उत्कृष्ट घोषित चन्द्रले मोटरसाइकल र रमिसाले स्कुटर पुरस्कार जिते।

शनिबार सम्पन्न पुरुष ६९ केजी तौलसमूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह ठकुरीलाई पराजित गरेका थिए। रमिसाले महिला ४८ केजी तौलसमूहमा नक्सालकी सुस्मिता तामाङलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन्।

महिला ५१ केजी तौल समूहमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण जित्दा महिलातर्फ नै ५४ केजी तौलसमूहमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगरलाई स्तब्ध बनाउँदै स्वर्ण पदक जितिन्।

५७ केजी तौलसमूहमा रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठलाई, ६० केजीतौलसमूहमा बक्समान्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरीलाई र ६४ केजी तौलसमूहमा बक्समान्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराजलाई पराजित गर्दै स्वर्ण पदक जिते।

पुरुषको ४९ केजी तौलसमूहमा नुवाकोटका मोहन गुरुङले काभ्रेका धमेन्द्र राईलाई पराजित गर्दै पहिलो भए। ५२ केजी तौलसमूहमा कोट्स्य भैरवका सुमन नेपालीले बक्समान्डुुका वाङ्दी शेर्पालाई स्तब्ध बनाए। त्यस्तै ५६ केजी तौलसमूहमा कोट्स्य एचटुओका बुद्ध लामाले भैरवका प्रशान्त लामालाई र ६० केजी तौलसमूहमा बक्समान्डुका गणेश थापाले नक्सालका मौसम रानालाई पराजित गर्दै स्वर्ण पदक जिते।

पुरुषको ६४ केजी तौलसमूहमा ललितपुरका सनिल शाही पहिलो भए। उनले प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गरे। पुरुषकै ७५ केजी तौलसमूहमा रेजका कोसिस श्रेष्ठले कोट्स्य भैरवका रूपक नेपालीलाई तथा ८१ केजी तौलसमूहमा तारकेश्वरका केशर खत्रीले मेघदूतका कृष्णराज गिरीलाई पाखा लगाउँदै स्वर्ण पदक जिते।

प्रतियोगिताका हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

" /> काठमाडौं। बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन्।

चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। उत्कृष्ट घोषित चन्द्रले मोटरसाइकल र रमिसाले स्कुटर पुरस्कार जिते।

शनिबार सम्पन्न पुरुष ६९ केजी तौलसमूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह ठकुरीलाई पराजित गरेका थिए। रमिसाले महिला ४८ केजी तौलसमूहमा नक्सालकी सुस्मिता तामाङलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन्।

महिला ५१ केजी तौल समूहमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण जित्दा महिलातर्फ नै ५४ केजी तौलसमूहमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगरलाई स्तब्ध बनाउँदै स्वर्ण पदक जितिन्।

५७ केजी तौलसमूहमा रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठलाई, ६० केजीतौलसमूहमा बक्समान्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरीलाई र ६४ केजी तौलसमूहमा बक्समान्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराजलाई पराजित गर्दै स्वर्ण पदक जिते।

पुरुषको ४९ केजी तौलसमूहमा नुवाकोटका मोहन गुरुङले काभ्रेका धमेन्द्र राईलाई पराजित गर्दै पहिलो भए। ५२ केजी तौलसमूहमा कोट्स्य भैरवका सुमन नेपालीले बक्समान्डुुका वाङ्दी शेर्पालाई स्तब्ध बनाए। त्यस्तै ५६ केजी तौलसमूहमा कोट्स्य एचटुओका बुद्ध लामाले भैरवका प्रशान्त लामालाई र ६० केजी तौलसमूहमा बक्समान्डुका गणेश थापाले नक्सालका मौसम रानालाई पराजित गर्दै स्वर्ण पदक जिते।

पुरुषको ६४ केजी तौलसमूहमा ललितपुरका सनिल शाही पहिलो भए। उनले प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गरे। पुरुषकै ७५ केजी तौलसमूहमा रेजका कोसिस श्रेष्ठले कोट्स्य भैरवका रूपक नेपालीलाई तथा ८१ केजी तौलसमूहमा तारकेश्वरका केशर खत्रीले मेघदूतका कृष्णराज गिरीलाई पाखा लगाउँदै स्वर्ण पदक जिते।

प्रतियोगिताका हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

"> गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङमा चन्द्र र रमिसा उत्कृष्ट: Dekhapadhi बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन्।
• चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। उत्कृष्ट घोषित चन्द्रले मोटरसाइकल र रमिसाले स्कुटर पुरस्कार जिते।

गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङमा चन्द्र र रमिसा उत्कृष्ट
काठमाडौं। बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन्।

चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। उत्कृष्ट घोषित चन्द्रले मोटरसाइकल र रमिसाले स्कुटर पुरस्कार जिते।

शनिबार सम्पन्न पुरुष ६९ केजी तौलसमूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह ठकुरीलाई पराजित गरेका थिए। रमिसाले महिला ४८ केजी तौलसमूहमा नक्सालकी सुस्मिता तामाङलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन्।

महिला ५१ केजी तौल समूहमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण जित्दा महिलातर्फ नै ५४ केजी तौलसमूहमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगरलाई स्तब्ध बनाउँदै स्वर्ण पदक जितिन्।

५७ केजी तौलसमूहमा रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठलाई, ६० केजीतौलसमूहमा बक्समान्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरीलाई र ६४ केजी तौलसमूहमा बक्समान्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराजलाई पराजित गर्दै स्वर्ण पदक जिते।

पुरुषको ४९ केजी तौलसमूहमा नुवाकोटका मोहन गुरुङले काभ्रेका धमेन्द्र राईलाई पराजित गर्दै पहिलो भए। ५२ केजी तौलसमूहमा कोट्स्य भैरवका सुमन नेपालीले बक्समान्डुुका वाङ्दी शेर्पालाई स्तब्ध बनाए। त्यस्तै ५६ केजी तौलसमूहमा कोट्स्य एचटुओका बुद्ध लामाले भैरवका प्रशान्त लामालाई र ६० केजी तौलसमूहमा बक्समान्डुका गणेश थापाले नक्सालका मौसम रानालाई पराजित गर्दै स्वर्ण पदक जिते।

पुरुषको ६४ केजी तौलसमूहमा ललितपुरका सनिल शाही पहिलो भए। उनले प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गरे। पुरुषकै ७५ केजी तौलसमूहमा रेजका कोसिस श्रेष्ठले कोट्स्य भैरवका रूपक नेपालीलाई तथा ८१ केजी तौलसमूहमा तारकेश्वरका केशर खत्रीले मेघदूतका कृष्णराज गिरीलाई पाखा लगाउँदै स्वर्ण पदक जिते।

प्रतियोगिताका हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्