काठमाडौं। अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठले शनिबार चक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिता प्रथम संस्करणको उपाधि जितेका छन्।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको ‘बेस्ट अफ १५’ को फाइनलमा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सोम लामालाई ८-६ ले पराजित गरे। रेगनले ९१-३४,२६-९५, ३३-७३, ८०-४२, ६७-४२, २९-९३, ८०-२९, ७१-४५, २-१२१, ६३-३२, ९०-४२, २४-८९, ७-१३०, ८०-२९ को स्केरमा जितेका हुन्।

उपाधिसँगै रेगनले २ लाख ११ हजार ५ सय रूपैयाँ नगद पुरस्कार जिते। सोमले ९१ हजार ५ रूपैयाँ नगद हात पारे। अन्तिम चारमा पराजित एनआरटीका दीपक मगर र फस्ट ब्रेकका अमन कार्कीले जनही ३० हजार ५ सय रूपैयाँ नगद पुरस्कार हात पारे।

बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीले संयुक्त आयोजना गरेको प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाडी घोषित भए। ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी ठहरिए। चारै जनाले समान ११ हजार ५ सय रूपैयाँ नगद पाए।

प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेक कर्ता बने। सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय रूपैयाँ नगद प्राप्त गरे। प्रतियोगितामा सेन्चुरी ब्रेक गर्नेलाई २ लाख १ हजार तथा १४७ ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार राखिएको थियो। तर कुनैपनि खेलाडीले उक्त उपलब्धि हासिल गर्न सकेनन्।

" /> काठमाडौं। अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठले शनिबार चक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिता प्रथम संस्करणको उपाधि जितेका छन्।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको ‘बेस्ट अफ १५’ को फाइनलमा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सोम लामालाई ८-६ ले पराजित गरे। रेगनले ९१-३४,२६-९५, ३३-७३, ८०-४२, ६७-४२, २९-९३, ८०-२९, ७१-४५, २-१२१, ६३-३२, ९०-४२, २४-८९, ७-१३०, ८०-२९ को स्केरमा जितेका हुन्।

उपाधिसँगै रेगनले २ लाख ११ हजार ५ सय रूपैयाँ नगद पुरस्कार जिते। सोमले ९१ हजार ५ रूपैयाँ नगद हात पारे। अन्तिम चारमा पराजित एनआरटीका दीपक मगर र फस्ट ब्रेकका अमन कार्कीले जनही ३० हजार ५ सय रूपैयाँ नगद पुरस्कार हात पारे।

बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीले संयुक्त आयोजना गरेको प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाडी घोषित भए। ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी ठहरिए। चारै जनाले समान ११ हजार ५ सय रूपैयाँ नगद पाए।

प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेक कर्ता बने। सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय रूपैयाँ नगद प्राप्त गरे। प्रतियोगितामा सेन्चुरी ब्रेक गर्नेलाई २ लाख १ हजार तथा १४७ ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार राखिएको थियो। तर कुनैपनि खेलाडीले उक्त उपलब्धि हासिल गर्न सकेनन्।

"> रेगनलाई चक्र/किसन लामा स्मृति स्नुकरको उपाधि: Dekhapadhi
रेगनलाई चक्र/किसन लामा स्मृति स्नुकरको उपाधि
काठमाडौं। अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठले शनिबार चक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिता प्रथम संस्करणको उपाधि जितेका छन्।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको ‘बेस्ट अफ १५’ को फाइनलमा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सोम लामालाई ८-६ ले पराजित गरे। रेगनले ९१-३४,२६-९५, ३३-७३, ८०-४२, ६७-४२, २९-९३, ८०-२९, ७१-४५, २-१२१, ६३-३२, ९०-४२, २४-८९, ७-१३०, ८०-२९ को स्केरमा जितेका हुन्।

उपाधिसँगै रेगनले २ लाख ११ हजार ५ सय रूपैयाँ नगद पुरस्कार जिते। सोमले ९१ हजार ५ रूपैयाँ नगद हात पारे। अन्तिम चारमा पराजित एनआरटीका दीपक मगर र फस्ट ब्रेकका अमन कार्कीले जनही ३० हजार ५ सय रूपैयाँ नगद पुरस्कार हात पारे।

बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीले संयुक्त आयोजना गरेको प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाडी घोषित भए। ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी ठहरिए। चारै जनाले समान ११ हजार ५ सय रूपैयाँ नगद पाए।

प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेक कर्ता बने। सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय रूपैयाँ नगद प्राप्त गरे। प्रतियोगितामा सेन्चुरी ब्रेक गर्नेलाई २ लाख १ हजार तथा १४७ ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार राखिएको थियो। तर कुनैपनि खेलाडीले उक्त उपलब्धि हासिल गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्