काठमाडौं। पाँचथरका दिवस शंकरले प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको उपाधि जितेका छन्।

दिवस शंकरले आफ्नै जिल्लाका एशिया जवेगुलाई हराउँदै उपाधि जितेका हुन्। दिवसले एशियामाथि २२-२०, १९-२१, २२-२० को संघर्षपूर्ण विजय हासिल गरेका हुन्। विजयी दिवसले २५ हजार रूपैयाँ नगद पुरस्कार जिते। दोस्रो भएका एशियाले १५ हजार रूपैयाँ नगद हासिल गरे।

भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले पुरुष युगलतर्फको उपाधि जिते। रत्नजित र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीलाई २१-१८, २१-८ को स्कोरमा पराजित गरेका हुन्। विजयी जोडीले ५० हजार रूपैयाँ नगद पुरस्कार जिते। दोस्रो हुनेले ३० हजार रूपैयाँ नगद प्राप्त गरे।

भोजपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल नम्बर एक भोजपुरकी नङ्गशल तामाङ्गले जितिन्। प्रतिस्पर्धात्मक खेलमा तामाङ्गले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सिमा राजबंशीलाई २१-१८, १८-२१, १५-२ को सेटमा हराएकी हुन्। नङ्गशल २० हजार रुपैयाँ नगद पुरस्का जिते। दोस्रो हुने सिमाले १० हजार रूपैयाँ नगद जितिन्।

महिला यु-१७ मा मोरङ्गकी रोज पाण्डेले सुनसरीकी सृष्टी चाम्लिङ्ग राईलाई २१-१२, २१-१७ ले हराउँदै उपाधि हात पारिन्। रोजले १५ हजार रूपैयाँ नगद पुरस्कार जितिन्। सृष्टीले आठ हजार रूपैयाँ हात पारिन्।

पुरुष यु-१७ तर्फ इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङ्गले सुनसरीका सत्यम सुब्बालाई २१-१०, २३-२१ को सेटमा हराउँदै उपाधि जिते। भोजबहादुरले १५ हजार रूपैयाँ नगद जिते। सत्यमले आठ हजार रूपैयाँ जिते।

महिला यु-१३ मा निमा तामाङ्गले उपमाम खड्कालाई २२-२०, २१-१८ ले पराजित गरिन्। उपाधि विजेता निमाले पाँच हजार रूपैयाँ नगद जितिन्। उपविजयी उपमामले तीन हजार रूपैयाँ नगद प्राप्त गरिन्। पुरुषतर्फ मिबुङ्ग राईले तयाबुङ्ग राईलाई २१-१४, २१-१९ ले हराउँदै उपाधि जिते।

" /> काठमाडौं। पाँचथरका दिवस शंकरले प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको उपाधि जितेका छन्।

"> प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टनको उपाधि पाँचथरका दिवस शंकरलाई: Dekhapadhi
प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टनको उपाधि पाँचथरका दिवस शंकरलाई

प्रतिक्रिया दिनुहोस्