काठमाडौं। सातदोबाटो युथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएको छ।

आज दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लब श्रीभगवती क्लबसँग २–१ ले पराजित भएको छ। यससँगै शीर्ष स्थानमा रहेको सातदोबाटो युथले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा दुई खेल अगावै ए डिभिजन लिगमा स्थान बनाएको हो।

खुमलटारले १० खेलबाट २२ अंक जोडको छ। खेमलटारले अब लिगमा एक खेल खेल्न बाँकी छ। उक्त जिते पनि खुमलटारको २५ अंक हुन्छ। शीर्ष स्थानमा रहेको रहेको सातदोबाटोले ९ खेलबाट २५ अंक जोडेको छ।

त्यसकारण ‘हेड टु हेड’का आधरमा सातदोबाटो युथ क्लब ‘ए’ डिभिजन लिगमा उक्लिएको हो। सातदोबाटोले खुमलटारलाई ३–२ ले पराजित गरेको थियो।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आज खुमलटारले २६औं मिनेटमा सबिन केसीको गोलबाट अग्रता लिएको थियो। तर उक्त अग्रता जोगाउन नसक्दा खुमलटार ‘ए’ डिभिजन लिगमा उक्लने होडबाट बाहिरिएको छ।

४१ औं मिनेटमा श्री भगवतीका डोना थापाले बराबरी गोल फर्काए। खेल सकिन ६ मिनेट बाँकी हुँदा आशिष श्रेष्ठले गरेको श्रीभगवतीको जितमा निर्णायक बन्यो।

जितसँगै श्रीभगवतीले १० खेलमा १२ अंक जोडेको छ।श्री भगवतीले छैटौं स्थानको नयाँबस्तीसँग अंक बराबरी गरेको छ।

" /> काठमाडौं। सातदोबाटो युथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएको छ।

"> दुई खेलअगावै सातदोबाटो शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लियो: Dekhapadhi
दुई खेलअगावै सातदोबाटो शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लियो
काठमाडौं। सातदोबाटो युथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएको छ।

आज दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लब श्रीभगवती क्लबसँग २–१ ले पराजित भएको छ। यससँगै शीर्ष स्थानमा रहेको सातदोबाटो युथले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा दुई खेल अगावै ए डिभिजन लिगमा स्थान बनाएको हो।

खुमलटारले १० खेलबाट २२ अंक जोडको छ। खेमलटारले अब लिगमा एक खेल खेल्न बाँकी छ। उक्त जिते पनि खुमलटारको २५ अंक हुन्छ। शीर्ष स्थानमा रहेको रहेको सातदोबाटोले ९ खेलबाट २५ अंक जोडेको छ।

त्यसकारण ‘हेड टु हेड’का आधरमा सातदोबाटो युथ क्लब ‘ए’ डिभिजन लिगमा उक्लिएको हो। सातदोबाटोले खुमलटारलाई ३–२ ले पराजित गरेको थियो।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आज खुमलटारले २६औं मिनेटमा सबिन केसीको गोलबाट अग्रता लिएको थियो। तर उक्त अग्रता जोगाउन नसक्दा खुमलटार ‘ए’ डिभिजन लिगमा उक्लने होडबाट बाहिरिएको छ।

४१ औं मिनेटमा श्री भगवतीका डोना थापाले बराबरी गोल फर्काए। खेल सकिन ६ मिनेट बाँकी हुँदा आशिष श्रेष्ठले गरेको श्रीभगवतीको जितमा निर्णायक बन्यो।

जितसँगै श्रीभगवतीले १० खेलमा १२ अंक जोडेको छ।श्री भगवतीले छैटौं स्थानको नयाँबस्तीसँग अंक बराबरी गरेको छ।

प्रतिक्रिया दिनुहोस्