काठमाडौं। रोहितकुमार पौडेलको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ। काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा एपीएफले उक्त लक्ष्य पाएको हो।

रोहितकुमारले ५६ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३५ रन बनाएको छ।

रोहितकुमारले ७८ बलमा तीन चौकासहित ५६ रन बनाएका हुन्।

त्रिभुवन आर्मी क्लबलाई ओपनरद्वय सोमपाल कामी र लोकेश बमले राम्रो सुरूआत दिएका थिए। दुईले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। सोमपाल २८ रन बनाएर आउट हुँदा लोकेशले ३० रन बनाए।

कप्तान विनोद भण्डारीले ४२, भीम सार्कीले १८, राजेश पुलामी मगरले १७ र कुशल मल्लले ११ रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

एपीएफका अविनाश बोहराले तीन विकेट लिए। अमरसिंह राउटेला र भुवन कार्कीले समान दुई/दुई विकेट लिँदा वसन्त रेग्मी र कमलसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो।

" /> काठमाडौं। रोहितकुमार पौडेलको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ। काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा एपीएफले उक्त लक्ष्य पाएको हो।

रोहितकुमारले ५६ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३५ रन बनाएको छ।

रोहितकुमारले ७८ बलमा तीन चौकासहित ५६ रन बनाएका हुन्।

त्रिभुवन आर्मी क्लबलाई ओपनरद्वय सोमपाल कामी र लोकेश बमले राम्रो सुरूआत दिएका थिए। दुईले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। सोमपाल २८ रन बनाएर आउट हुँदा लोकेशले ३० रन बनाए।

कप्तान विनोद भण्डारीले ४२, भीम सार्कीले १८, राजेश पुलामी मगरले १७ र कुशल मल्लले ११ रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

एपीएफका अविनाश बोहराले तीन विकेट लिए। अमरसिंह राउटेला र भुवन कार्कीले समान दुई/दुई विकेट लिँदा वसन्त रेग्मी र कमलसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो।

"> रोहितको अर्धशतकमा आर्मीले एपीएफलाई दियो २ सय ३६ रनको लक्ष्य: Dekhapadhi काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई दुई सय ३६ रनको लक्ष्य दिएको हो।
• एपीएफका अविनाश बोहराले तीन विकेट लिए।

रोहितको अर्धशतकमा आर्मीले एपीएफलाई दियो २ सय ३६ रनको लक्ष्य
काठमाडौं। रोहितकुमार पौडेलको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ। काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा एपीएफले उक्त लक्ष्य पाएको हो।

रोहितकुमारले ५६ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३५ रन बनाएको छ।

रोहितकुमारले ७८ बलमा तीन चौकासहित ५६ रन बनाएका हुन्।

त्रिभुवन आर्मी क्लबलाई ओपनरद्वय सोमपाल कामी र लोकेश बमले राम्रो सुरूआत दिएका थिए। दुईले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। सोमपाल २८ रन बनाएर आउट हुँदा लोकेशले ३० रन बनाए।

कप्तान विनोद भण्डारीले ४२, भीम सार्कीले १८, राजेश पुलामी मगरले १७ र कुशल मल्लले ११ रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

एपीएफका अविनाश बोहराले तीन विकेट लिए। अमरसिंह राउटेला र भुवन कार्कीले समान दुई/दुई विकेट लिँदा वसन्त रेग्मी र कमलसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्