काठमाडौं। बागमती प्रदेशका एरियो पौडेल र नन्दन यादवले संयुक्त रूपमा सात विकेट लिएपछि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले ७२ रन बनाउँदा सबै विकेट गुमाएको छ।

यससँगै बागमती प्रदेशले जितका लागि ७३ रनको लक्ष्य पाएको छ।

एरियोले चार तथा नन्दनले तीन विकेट लिएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २५.२ ओभरमा ७२ रन बनाउँदा सबै विकेट गुमायो।

एरियोले चार ओभरमा एक मेडन राख्दै सात रन दिएर चार विकेट लिए। उनले नन्दनले तीन विकेट लिएर साथ दिए। नन्दनले ६.२ ओभरमा एक मेडनसहित १९ रन दिएर तीन विकेट लिएका हुन्। सोनु देवकोटाको नाममा एक विकेट रह्यो।

नेपाल पुलिस क्लबका लागि कप्तान मञ्जित श्रेष्ठले १५ रन बनाउँदा सुनिल धमला, अनिल शाह र दीलिप नाथले समान १०-१० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

" /> काठमाडौं। बागमती प्रदेशका एरियो पौडेल र नन्दन यादवले संयुक्त रूपमा सात विकेट लिएपछि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले ७२ रन बनाउँदा सबै विकेट गुमाएको छ।

यससँगै बागमती प्रदेशले जितका लागि ७३ रनको लक्ष्य पाएको छ।

एरियोले चार तथा नन्दनले तीन विकेट लिएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २५.२ ओभरमा ७२ रन बनाउँदा सबै विकेट गुमायो।

एरियोले चार ओभरमा एक मेडन राख्दै सात रन दिएर चार विकेट लिए। उनले नन्दनले तीन विकेट लिएर साथ दिए। नन्दनले ६.२ ओभरमा एक मेडनसहित १९ रन दिएर तीन विकेट लिएका हुन्। सोनु देवकोटाको नाममा एक विकेट रह्यो।

नेपाल पुलिस क्लबका लागि कप्तान मञ्जित श्रेष्ठले १५ रन बनाउँदा सुनिल धमला, अनिल शाह र दीलिप नाथले समान १०-१० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

"> बागमती प्रदेशलाई ७३ रनको लक्ष्य: Dekhapadhi एरियोले चार तथा नन्दनले तीन विकेट लिए।
• टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २५.२ ओभरमा ७२ रन बनाउँदा सबै विकेट गुमायो।

बागमती प्रदेशलाई ७३ रनको लक्ष्य
काठमाडौं। बागमती प्रदेशका एरियो पौडेल र नन्दन यादवले संयुक्त रूपमा सात विकेट लिएपछि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले ७२ रन बनाउँदा सबै विकेट गुमाएको छ।

यससँगै बागमती प्रदेशले जितका लागि ७३ रनको लक्ष्य पाएको छ।

एरियोले चार तथा नन्दनले तीन विकेट लिएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २५.२ ओभरमा ७२ रन बनाउँदा सबै विकेट गुमायो।

एरियोले चार ओभरमा एक मेडन राख्दै सात रन दिएर चार विकेट लिए। उनले नन्दनले तीन विकेट लिएर साथ दिए। नन्दनले ६.२ ओभरमा एक मेडनसहित १९ रन दिएर तीन विकेट लिएका हुन्। सोनु देवकोटाको नाममा एक विकेट रह्यो।

नेपाल पुलिस क्लबका लागि कप्तान मञ्जित श्रेष्ठले १५ रन बनाउँदा सुनिल धमला, अनिल शाह र दीलिप नाथले समान १०-१० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्