काठमाडौं। वेस्ट इन्डिजविरुद्धको दोस्रो ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा श्रीलंका विजयी भएको छ। पाहुना टोली श्रीलंकाले वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेको हो।
टस जितेर व्याटिङको निर्णय गरेको श्रीलंकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो। एक सय ६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन मात्रै बनाउन सक्यो।
श्रीलंकाका लागि सबैभन्दा धेरै दनुस्का गुनाथिलाकाले ५६ रन बनाए। गुनाथिलाकाले ४२ बलमा अर्धशतकीय पारी खेलेका हुन्। श्रीलंकाका पथुम निसाङ्काले ३७, असेन बन्दाराले २१, वनिन्दु हसराङ्गाले १९, र कप्तान एंगेलो म्याथ्युले १३ रन बनाएका थिए।
वेस्ट इन्डिजका ड्वेन ब्राभोले दुई विकेट लिँदा ओबेड म्याको र जेसन होल्डरले एक/एक विकेट हात पारे।
वेस्ट इन्डिका लागि ओबेड म्याकोले सबैभन्दा धेरै २३ रन बनाए। यस्तै लेन्डन सिमन्सले २१, कप्तान किरन पोलार्डले १३ र फेबिन एलेनले १२ रन बनाए।
वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका वनिन्दु हसरङ्गा र लक्षण सन्दाकनले तीन/तीन विकेट लिए। श्रीलंकाका दुस्मन्था चामिराले दुई तथा दनुस्का गुनाथिलाका र अनिकाल धनन्जयले एक/एक विकेट हात पारे।
जितसँगै श्रीलंकाले तीन खेलको ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा १-१ को बराबरी गरेको छ।
" /> काठमाडौं। वेस्ट इन्डिजविरुद्धको दोस्रो ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा श्रीलंका विजयी भएको छ। पाहुना टोली श्रीलंकाले वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेको हो।
टस जितेर व्याटिङको निर्णय गरेको श्रीलंकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो। एक सय ६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन मात्रै बनाउन सक्यो।
श्रीलंकाका लागि सबैभन्दा धेरै दनुस्का गुनाथिलाकाले ५६ रन बनाए। गुनाथिलाकाले ४२ बलमा अर्धशतकीय पारी खेलेका हुन्। श्रीलंकाका पथुम निसाङ्काले ३७, असेन बन्दाराले २१, वनिन्दु हसराङ्गाले १९, र कप्तान एंगेलो म्याथ्युले १३ रन बनाएका थिए।
वेस्ट इन्डिजका ड्वेन ब्राभोले दुई विकेट लिँदा ओबेड म्याको र जेसन होल्डरले एक/एक विकेट हात पारे।
वेस्ट इन्डिका लागि ओबेड म्याकोले सबैभन्दा धेरै २३ रन बनाए। यस्तै लेन्डन सिमन्सले २१, कप्तान किरन पोलार्डले १३ र फेबिन एलेनले १२ रन बनाए।
वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका वनिन्दु हसरङ्गा र लक्षण सन्दाकनले तीन/तीन विकेट लिए। श्रीलंकाका दुस्मन्था चामिराले दुई तथा दनुस्का गुनाथिलाका र अनिकाल धनन्जयले एक/एक विकेट हात पारे।
जितसँगै श्रीलंकाले तीन खेलको ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा १-१ को बराबरी गरेको छ।
"> वेस्ट इन्डिजविरुद्ध श्रीलंका ४३ रनले विजय: Dekhapadhi पाहुना टोली श्रीलंकाले वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेको हो।
• श्रीलंकाका लागि सबैभन्दा धेरै दनुस्का गुनाथिलाकाले ५६ रन बनाए।
• जितसँगै श्रीलंकाले तीन खेलको ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा १-१ को बराबरी गरेको छ।
वेस्ट इन्डिजविरुद्ध श्रीलंका ४३ रनले विजय
टस जितेर व्याटिङको निर्णय गरेको श्रीलंकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो। एक सय ६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन मात्रै बनाउन सक्यो।
श्रीलंकाका लागि सबैभन्दा धेरै दनुस्का गुनाथिलाकाले ५६ रन बनाए। गुनाथिलाकाले ४२ बलमा अर्धशतकीय पारी खेलेका हुन्। श्रीलंकाका पथुम निसाङ्काले ३७, असेन बन्दाराले २१, वनिन्दु हसराङ्गाले १९, र कप्तान एंगेलो म्याथ्युले १३ रन बनाएका थिए।
वेस्ट इन्डिजका ड्वेन ब्राभोले दुई विकेट लिँदा ओबेड म्याको र जेसन होल्डरले एक/एक विकेट हात पारे।
वेस्ट इन्डिका लागि ओबेड म्याकोले सबैभन्दा धेरै २३ रन बनाए। यस्तै लेन्डन सिमन्सले २१, कप्तान किरन पोलार्डले १३ र फेबिन एलेनले १२ रन बनाए।
वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका वनिन्दु हसरङ्गा र लक्षण सन्दाकनले तीन/तीन विकेट लिए। श्रीलंकाका दुस्मन्था चामिराले दुई तथा दनुस्का गुनाथिलाका र अनिकाल धनन्जयले एक/एक विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस्