काठमाडौं। आङ्गछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको पहिलो दिन सुरज श्रेष्ठले अग्रता लिएका छन्।

गोकर्ण फरेस्ट रिर्साटमा आजबाट शुरु भएको दुई दिने प्रतियोगितामा सुरजले ११ ह्याण्डीक्यापमा खेल्दै ३९ अंक बटुलेर अग्रस्थानमा रहेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी दावा जे शेर्पा ३८ अंकका साथ दोस्रो स्थानमा छन्।

बेस्ट ग्रसतर्फ सुरेन्द्र फुयाँल ३३ ग्रस अंकका साथ अग्रस्थानमा छन्। त्यसैगरी मिथुन राई ३२ ग्रस अंक जोड्दै दोस्रो स्थानमा छन्। सिनियरतर्फ दिलिपजङ्ग रायमाझी ३१ अंकका साथ अगाडि छन् भने जुनियरतर्फ सायान बस्नेतले ४४ अंक जोड्दै अग्रता लिएका छन्।

समीर आर्चाय लङ्गेस्ट ड्राइभतर्फ अगाडि रहेका छन्। सुरेन्द्र फुयाँल क्लोजेस्ट टु दी पिनतर्फ अग्रस्थानमा छन्। दावा जे शेर्पा ४ बर्डी र १ इगल प्रहार गर्दै मोस्ट बर्डी विधामा अगाडि छन्।

स्वर्गीय आङ्गछिरिङको प्रिय होल गोकर्ण रिसोर्टको १३ नम्बर होलमा श्याम तामाङ्गले उत्कृष्ट शट प्रहार गर्दै विशेष पुरस्कारतर्फ अग्रता लिएका छन्। प्रतियोगिता स्टेबलफोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाइएको छ।

बिहान ८ बजेबाट शुरु प्रतियोगितामा आज ७६ खेलाडी सहभागी थिए। शनिबार ८२ खेलाडीको सहभागिता हुने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

" /> काठमाडौं। आङ्गछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको पहिलो दिन सुरज श्रेष्ठले अग्रता लिएका छन्।

गोकर्ण फरेस्ट रिर्साटमा आजबाट शुरु भएको दुई दिने प्रतियोगितामा सुरजले ११ ह्याण्डीक्यापमा खेल्दै ३९ अंक बटुलेर अग्रस्थानमा रहेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी दावा जे शेर्पा ३८ अंकका साथ दोस्रो स्थानमा छन्।

बेस्ट ग्रसतर्फ सुरेन्द्र फुयाँल ३३ ग्रस अंकका साथ अग्रस्थानमा छन्। त्यसैगरी मिथुन राई ३२ ग्रस अंक जोड्दै दोस्रो स्थानमा छन्। सिनियरतर्फ दिलिपजङ्ग रायमाझी ३१ अंकका साथ अगाडि छन् भने जुनियरतर्फ सायान बस्नेतले ४४ अंक जोड्दै अग्रता लिएका छन्।

समीर आर्चाय लङ्गेस्ट ड्राइभतर्फ अगाडि रहेका छन्। सुरेन्द्र फुयाँल क्लोजेस्ट टु दी पिनतर्फ अग्रस्थानमा छन्। दावा जे शेर्पा ४ बर्डी र १ इगल प्रहार गर्दै मोस्ट बर्डी विधामा अगाडि छन्।

स्वर्गीय आङ्गछिरिङको प्रिय होल गोकर्ण रिसोर्टको १३ नम्बर होलमा श्याम तामाङ्गले उत्कृष्ट शट प्रहार गर्दै विशेष पुरस्कारतर्फ अग्रता लिएका छन्। प्रतियोगिता स्टेबलफोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाइएको छ।

बिहान ८ बजेबाट शुरु प्रतियोगितामा आज ७६ खेलाडी सहभागी थिए। शनिबार ८२ खेलाडीको सहभागिता हुने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

"> आङ्गछिरिङ शेर्पा स्मृति गल्फमा सुरजको अग्रता: Dekhapadhi
आङ्गछिरिङ शेर्पा स्मृति गल्फमा सुरजको अग्रता

प्रतिक्रिया दिनुहोस्