काठमाडौं। अखिल नेपाल फुलबल संघ (एन्फा)ले चैत ९ गतेबाट त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तान सहभागी हुने एन्फाले जानकारी दिएको छ। कोभिड-१९ महामारीका कारण फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को एसिया छनोट खेल स्थगित भएपछि एन्फाले त्रिदेशीय खेलको आयोजना गरेको हो।
तीन देशले एक आपसमा राउन्ड रोविन लेगका आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष स्थानका दुई टिमले फाइनलमा खेल्ने छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
एन्फाले चार देश सम्मिलित प्रतियोगिता खेलाउने प्रयास गरेको थियो। एन्फाले कम्बोडिया, भियतनाम, माल्दिभ्सलगायत देशलाई प्रस्ताव गरेको थियो। अन्ततः त्रिदेशीय खेल खेलाउन लागेको हो।
नेपालले फिफा विश्वकप तथा एसियन कप छनोटअन्र्तगत चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्न बाँकी छ। नेपालले चैत १२ गते चाइनिज ताइपेई र १७ गते अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका थियो। तर, कोभिड-१९ महामारीको दोस्रो लहरका कारण दुवै खेल स्थगित भएको छ।

नेपालले बंगलादेश र किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने: Dekhapadhi
प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तान सहभागी हुने एन्फाले जानकारी दिएको छ।

नेपालले बंगलादेश र किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने