काठमाडौं। विकेटकिपर रिसब पन्तले शतक बनाएपछि भारतले इङ्ल्यान्डविरुद्ध चौथो टेष्टको दोस्रो दिन ८९ रनको अग्रता लिएको छ।

पन्तले ११८ बलमा १०१ रन बनाए। पन्तको टेष्ट क्रिकेटमा यो तेस्रो शतक हो। दोस्रो दिन सकिँदा भारत २९४/७ को स्थितिमा छ। भारतले पहिलो इनिङमा ८९ रनको अग्रता लिन सफल भएको छ। घरेलु टोलीका वासिङ्टन सुन्दर ६० र अक्सर पटेल ११ रन बनाएर क्रिजमा छन्।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा भारतले २४/१ को स्थितिबाट दोस्रो दिन थालेको थियो। दोस्रो दिन सुरु गर्दा रोहित शर्मा ८ र चेतेश्वर पुजरा १५ रनको स्थितिमा थिए। रोहितले ४९ तथा पुजाराले १७ रन जोडेर पवेलियन फर्किए।

भारतले ४१ रन जोड्दा कप्तान विराट कोहलीसहित तीन विकेट गुमाइसकेको थियो। तर पन्त र उप कप्तान अजिन्या रहानेले घरेलु टोलीको इनिङ सम्हाले। रहाने र पन्तले चौथो विकेटका लागि ३० रनको साझेदारी गरे। रहाने २७ रन बनाएर आउट भएपछि पन्तले रोहित शर्मासँग पाँचौं २१ रनको साझेदारी गरे। पन्तले त्यसपछि रविचन्द्रन आश्विनसँग छैटौं विकेटका लागि २५ रनको साझेदारी गरे। आश्विन १३ रनमा पवेलियन फर्किए।

पन्तले वासिङ्टन सुन्दरसँग सातौं विकेटका लागि ११३ रनको साझेदारी गरे। पन्त आउट हुँदा भारत २५९/७ को स्थितिमा थियो।

त्यसपछि वासिङ्टन सुन्दरले अक्सर पटेलसँग आठौं विकेटका लागि ३५ रनको अविजित साझेदारी गरेका छन्।

" /> काठमाडौं। विकेटकिपर रिसब पन्तले शतक बनाएपछि भारतले इङ्ल्यान्डविरुद्ध चौथो टेष्टको दोस्रो दिन ८९ रनको अग्रता लिएको छ।

पन्तले ११८ बलमा १०१ रन बनाए। पन्तको टेष्ट क्रिकेटमा यो तेस्रो शतक हो। दोस्रो दिन सकिँदा भारत २९४/७ को स्थितिमा छ। भारतले पहिलो इनिङमा ८९ रनको अग्रता लिन सफल भएको छ। घरेलु टोलीका वासिङ्टन सुन्दर ६० र अक्सर पटेल ११ रन बनाएर क्रिजमा छन्।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा भारतले २४/१ को स्थितिबाट दोस्रो दिन थालेको थियो। दोस्रो दिन सुरु गर्दा रोहित शर्मा ८ र चेतेश्वर पुजरा १५ रनको स्थितिमा थिए। रोहितले ४९ तथा पुजाराले १७ रन जोडेर पवेलियन फर्किए।

भारतले ४१ रन जोड्दा कप्तान विराट कोहलीसहित तीन विकेट गुमाइसकेको थियो। तर पन्त र उप कप्तान अजिन्या रहानेले घरेलु टोलीको इनिङ सम्हाले। रहाने र पन्तले चौथो विकेटका लागि ३० रनको साझेदारी गरे। रहाने २७ रन बनाएर आउट भएपछि पन्तले रोहित शर्मासँग पाँचौं २१ रनको साझेदारी गरे। पन्तले त्यसपछि रविचन्द्रन आश्विनसँग छैटौं विकेटका लागि २५ रनको साझेदारी गरे। आश्विन १३ रनमा पवेलियन फर्किए।

पन्तले वासिङ्टन सुन्दरसँग सातौं विकेटका लागि ११३ रनको साझेदारी गरे। पन्त आउट हुँदा भारत २५९/७ को स्थितिमा थियो।

त्यसपछि वासिङ्टन सुन्दरले अक्सर पटेलसँग आठौं विकेटका लागि ३५ रनको अविजित साझेदारी गरेका छन्।

"> रिसब पन्तको शतकले भारत बलियो स्थितिमा: Dekhapadhi
रिसब पन्तको शतकले भारत बलियो स्थितिमा
काठमाडौं। विकेटकिपर रिसब पन्तले शतक बनाएपछि भारतले इङ्ल्यान्डविरुद्ध चौथो टेष्टको दोस्रो दिन ८९ रनको अग्रता लिएको छ।

पन्तले ११८ बलमा १०१ रन बनाए। पन्तको टेष्ट क्रिकेटमा यो तेस्रो शतक हो। दोस्रो दिन सकिँदा भारत २९४/७ को स्थितिमा छ। भारतले पहिलो इनिङमा ८९ रनको अग्रता लिन सफल भएको छ। घरेलु टोलीका वासिङ्टन सुन्दर ६० र अक्सर पटेल ११ रन बनाएर क्रिजमा छन्।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा भारतले २४/१ को स्थितिबाट दोस्रो दिन थालेको थियो। दोस्रो दिन सुरु गर्दा रोहित शर्मा ८ र चेतेश्वर पुजरा १५ रनको स्थितिमा थिए। रोहितले ४९ तथा पुजाराले १७ रन जोडेर पवेलियन फर्किए।

भारतले ४१ रन जोड्दा कप्तान विराट कोहलीसहित तीन विकेट गुमाइसकेको थियो। तर पन्त र उप कप्तान अजिन्या रहानेले घरेलु टोलीको इनिङ सम्हाले। रहाने र पन्तले चौथो विकेटका लागि ३० रनको साझेदारी गरे। रहाने २७ रन बनाएर आउट भएपछि पन्तले रोहित शर्मासँग पाँचौं २१ रनको साझेदारी गरे। पन्तले त्यसपछि रविचन्द्रन आश्विनसँग छैटौं विकेटका लागि २५ रनको साझेदारी गरे। आश्विन १३ रनमा पवेलियन फर्किए।

पन्तले वासिङ्टन सुन्दरसँग सातौं विकेटका लागि ११३ रनको साझेदारी गरे। पन्त आउट हुँदा भारत २५९/७ को स्थितिमा थियो।

त्यसपछि वासिङ्टन सुन्दरले अक्सर पटेलसँग आठौं विकेटका लागि ३५ रनको अविजित साझेदारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्