काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भारतमा जारी (इन्डियन लिग) आईलिगको टिम अफ मन्थमा परेका छन्।
किरण आईलिगले निकालेको फेब्रुअरी महिनाको टिम ११ मा पर्न सफल भएका हुन्। फेबु्रअरी महिनाको टिममा पञ्जावबाट किरणसँगै समद अलि मल्लिक परेका छन्।
आईलिगमा किरण राउन्डग्लास पञ्जाव फुटबल क्लवमा आबद्ध रहेका छन्। उनी पञ्जावका कप्तानसमेत हुन्। किरण २०१९ देखि पञ्जावका लागि व्यावसायिक फुटबल खेल्दै आइरहेका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान किरणले आईलिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको टोली लिगको दोस्रो स्थानमा रहेको छ।
लिगका १० मध्ये पाँचमा विजयी भएको पञ्जाव दुई खेलमा पराजित भएको थियो। पञ्जावले तीन खेल बराबरी खेलेको छ।
" /> काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भारतमा जारी (इन्डियन लिग) आईलिगको टिम अफ मन्थमा परेका छन्।किरण आईलिगले निकालेको फेब्रुअरी महिनाको टिम ११ मा पर्न सफल भएका हुन्। फेबु्रअरी महिनाको टिममा पञ्जावबाट किरणसँगै समद अलि मल्लिक परेका छन्।

">