काठमाडौं। इटालियन सिरी एमा इन्टरमिलानले र्पामा काल्सियोलाई २–१ ले पराजित गरेको छ।
जितसँगै सिरी एको शीर्ष स्थानमा रहेको इन्टरले ६ अंकको अग्रता लिएको छ ।
इन्टरका लागि दुबै गोल एलेक्स सान्चेजले गरे। सान्चेजले खेलको ५४ औं र ६२ औं मिनेटमा गोल गरेका थिए। उनले दुबै गोल रोमेलु लुकाकुको पासमा गरेका हुन्। खेलको ७१औं मिनेटमा हर्नानीले पार्माका लागि सान्त्वना गोल गरे ।
जितसँगै सिरी एको शीर्ष स्थानमा रहेको इन्टरको ५९ अंक भएको छ । जुन दोस्रो स्थानको एसी मिलानको भन्दा ६ अंक बढी हो ।
लिगको उपाधिका लागि इन्टरलाई पछ्याईरहेको एसी मिलानको समान खेलबाटको ५३ अंक छ। सिरी एमा नोभेम्बरदेखि जितबिहीन रहेको पार्मा १९औं स्थानमा रहेको छ।

सिरी एको शीर्ष स्थानमा इन्टरमिलानलाई ६ अंकको अग्रता: Dekhapadhi
इटालियन सिरी एमा इन्टरमिलानले र्पामा काल्सियोलाई २–१ ले पराजित गरेको छ। जितसँगै सिरी एको शीर्ष स्थानमा रहेको इन्टरले ६ अंकको अग्रता लिएको छ ।

सिरी एको शीर्ष स्थानमा इन्टरमिलानलाई ६ अंकको अग्रता