काठमाडौं। इङ्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।
जितसँगै चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। लिभरपुल भने घरेलु मैदानमा लगातार पाँचौ खेलमा पराजित भयो ।
खेलको ४२औं मिनेटमा मासन माउन्टले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो। माउन्टले डि बक्स लाईनबाट उत्कृष्ट गोल गरेका थिए।
जितसँगै चेल्सीले लिगको शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ। चेल्सी प्रिमियर लिगमा ४७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । लिभरपुल ४३ अंकसहित सातौं स्थानमा छ।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।जितसँगै चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। लिभरपुल भने घरेलु मैदानमा लगातार पाँचौ खेलमा पराजित भयो ।

">