काठमाडौं। लास्ट ब्रेकका सोम लामालेचक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा स्थान बनाएका छन्। 

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको दोस्रो सेमिफाइनलमा सोमले एनआरटीका दीपक मगरलाई ७-१ ले पराजित गरे। ‘बेस्ट अफ १३’ को सेमिफाइनलमा दीपकले पहिलो फ्रेम ३८-७९ ले जिते पनि बाँकी सबै फ्रेममा सोमले अग्रता लिदै फाइनलमा स्थान पक्का गरेका हुन्। बाँकी फ्रेम सोमले १०८-३२, ७१-२२, ५४-४९, ७९-५३, ६५-४१, ८९-२०, १२१-० ले आफ्नो पक्षमा पारे।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ। फाइनलमा सोमले नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठविरुद्ध खेल्नेछन्। बुधबार भएको पहिलो सेमिफाइनलमा रेगनले फस्ट ब्रेकका अमन कार्कीमाथि ७-६ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए।

" /> काठमाडौं। लास्ट ब्रेकका सोम लामालेचक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा स्थान बनाएका छन्। 

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको दोस्रो सेमिफाइनलमा सोमले एनआरटीका दीपक मगरलाई ७-१ ले पराजित गरे। ‘बेस्ट अफ १३’ को सेमिफाइनलमा दीपकले पहिलो फ्रेम ३८-७९ ले जिते पनि बाँकी सबै फ्रेममा सोमले अग्रता लिदै फाइनलमा स्थान पक्का गरेका हुन्। बाँकी फ्रेम सोमले १०८-३२, ७१-२२, ५४-४९, ७९-५३, ६५-४१, ८९-२०, १२१-० ले आफ्नो पक्षमा पारे।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ। फाइनलमा सोमले नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठविरुद्ध खेल्नेछन्। बुधबार भएको पहिलो सेमिफाइनलमा रेगनले फस्ट ब्रेकका अमन कार्कीमाथि ७-६ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए।

"> सोम फाइनलमा: Dekhapadhi
सोम फाइनलमा <p style="text-align: justify;">काठमाडौं। लास्ट ब्रेकका सोम लामालेचक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा स्थान बनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको दोस्रो सेमिफाइनलमा सोमले एनआरटीका दीपक मगरलाई ७-१ ले पराजित गरे। &lsquo;बेस्ट अफ १३&rsquo; को सेमिफाइनलमा दीपकले पहिलो फ्रेम ३८-७९ ले जिते पनि बाँकी सबै फ्रेममा सोमले अग्रता लिदै फाइनलमा स्थान पक्का गरेका हुन्। बाँकी फ्रेम सोमले १०८-३२, ७१-२२, ५४-४९, ७९-५३, ६५-४१, ८९-२०, १२१-० ले आफ्नो पक्षमा पारे।</p> <p style="text-align: justify;">प्रतियोगिताको फाइनल शनिबार हुनेछ। फाइनलमा सोमले नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठविरुद्ध खेल्नेछन्। बुधबार भएको पहिलो सेमिफाइनलमा रेगनले फस्ट ब्रेकका अमन कार्कीमाथि ७-६ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्