काठमाडौं। स्पिनर अक्सर पटेल र रविचन्द्र आश्विनले संयुक्त रूपमा सात विकेट लिएपछि भारतविरुद्ध चौथो तथा अन्तिम टेस्टको पहिलो इनिङमा  इङल्यान्डले दुई सय पाँच रन बनाउँदा सबै विकेट गुमाएको छ।

इङ्ल्यान्डलाई सस्तोमै समेट्ने क्रममा फेरि एक पटक स्पिनर हाबी भए। पटेलले ६८ रन दिएर चार विकेट लिए। त्यस्तै आश्विनले ४७ रन दिएर तीन विकेट हात पारे। भारतका लागि मोहमद सिराजले दुई तथा वासिङटन सुन्दरले एक विकेट लिए।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा इङ्ल्यान्डका कप्तान जोय रुटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए।

इङ्ल्यान्डका लागि  बेन स्टोक्सले सबैभन्दा धेरै ५५ रन बनाए। त्यस्तै ड्यानियल विलियम लरेन्सले ४६, ओली पोपे  २९, जोनि बेयरिष्टोले २८ रन बनाए। इङ्ल्यान्डका अन्य व्याट्यम्यानले खुलेर प्रदर्शन गर्न सकेनन्।

पहिलो दिन सकिँदा भारतले पहिलो इनिङमा एक विकेट गुमाएर २४ रन बनाएको छ।

" /> काठमाडौं। स्पिनर अक्सर पटेल र रविचन्द्र आश्विनले संयुक्त रूपमा सात विकेट लिएपछि भारतविरुद्ध चौथो तथा अन्तिम टेस्टको पहिलो इनिङमा  इङल्यान्डले दुई सय पाँच रन बनाउँदा सबै विकेट गुमाएको छ।

इङ्ल्यान्डलाई सस्तोमै समेट्ने क्रममा फेरि एक पटक स्पिनर हाबी भए। पटेलले ६८ रन दिएर चार विकेट लिए। त्यस्तै आश्विनले ४७ रन दिएर तीन विकेट हात पारे। भारतका लागि मोहमद सिराजले दुई तथा वासिङटन सुन्दरले एक विकेट लिए।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा इङ्ल्यान्डका कप्तान जोय रुटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए।

इङ्ल्यान्डका लागि  बेन स्टोक्सले सबैभन्दा धेरै ५५ रन बनाए। त्यस्तै ड्यानियल विलियम लरेन्सले ४६, ओली पोपे  २९, जोनि बेयरिष्टोले २८ रन बनाए। इङ्ल्यान्डका अन्य व्याट्यम्यानले खुलेर प्रदर्शन गर्न सकेनन्।

पहिलो दिन सकिँदा भारतले पहिलो इनिङमा एक विकेट गुमाएर २४ रन बनाएको छ।

"> अहमदाबादमा फेरि स्पिनर हाबी, इङ्ल्याण्डले २०५ रन बनाउँदा सबै विकेट गुमायो: Dekhapadhi भारतविरुद्ध चौथो तथा अन्तिम टेस्टको पहिलो इनिङमा  इङल्यान्डले दुई सय पाँच रन बनाउँदा सबै विकेट गुमाएको छ।
• इङ्ल्यान्डलाई सस्तोमै समेट्ने क्रममा फेरि एक पटक स्पिनर हाबी भए।

अहमदाबादमा फेरि स्पिनर हाबी, इङ्ल्याण्डले २०५ रन बनाउँदा सबै विकेट गुमायो
काठमाडौं। स्पिनर अक्सर पटेल र रविचन्द्र आश्विनले संयुक्त रूपमा सात विकेट लिएपछि भारतविरुद्ध चौथो तथा अन्तिम टेस्टको पहिलो इनिङमा  इङल्यान्डले दुई सय पाँच रन बनाउँदा सबै विकेट गुमाएको छ।

इङ्ल्यान्डलाई सस्तोमै समेट्ने क्रममा फेरि एक पटक स्पिनर हाबी भए। पटेलले ६८ रन दिएर चार विकेट लिए। त्यस्तै आश्विनले ४७ रन दिएर तीन विकेट हात पारे। भारतका लागि मोहमद सिराजले दुई तथा वासिङटन सुन्दरले एक विकेट लिए।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा इङ्ल्यान्डका कप्तान जोय रुटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए।

इङ्ल्यान्डका लागि  बेन स्टोक्सले सबैभन्दा धेरै ५५ रन बनाए। त्यस्तै ड्यानियल विलियम लरेन्सले ४६, ओली पोपे  २९, जोनि बेयरिष्टोले २८ रन बनाए। इङ्ल्यान्डका अन्य व्याट्यम्यानले खुलेर प्रदर्शन गर्न सकेनन्।

पहिलो दिन सकिँदा भारतले पहिलो इनिङमा एक विकेट गुमाएर २४ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्