काठमाडौं। मोहनबहादुर थापामगरले अन्तिम समयमा गरेको गोलमा श्रीभगवती क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सीखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक विजय हासिल गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा श्रीभगवतीले ११औं मिनेटमा आशिष श्रेष्ठको गोलबाट अग्रता थियो। श्रीभगवतीको त्यो अग्रता धेरै बेर टिकेन। ३२औं मिनेटमा झम्सीखेलका मदन स्याङ्तानले बराबरी गोल फर्काए।

५५औं मिनेटमा नवराज गुरुङको गोलबाट श्रीभगवतीले पुनः अग्रता लियो। ६८औं मिनेटमा अनिश चौधरीको गोलबाट झम्सीखेलले पुनः बराबरी गर्यो।

खेल सकिन आठ मिनेट बाँकी हुँदा मोहनबहादुरको गोल श्री भगवतीको जितमा निर्णायक बन्यो। जितसँगै श्री भगवतीले तीन अंक पक्का गरेको छ।

जारी लिगमा श्रीभगवतीको यो दोस्रो जित हो। ९ खेलबाट ९ अंक जोडेको श्रीभगवती आठौं स्थानमा छ। श्रीभगवती पाँच खेलमा पराजित हुँदा तीन खेल बराबरी खेलेको छ।

झम्सीखेलको यो पाँचौ पराजय हो। भम्सीखेल एक खेलमा विजयी हुदाँ तीन खेल बराबरी खेलेको छ। झम्सीखेल ६ अंक सहित लिगको ११औं स्थानमा छ।

" /> काठमाडौं। मोहनबहादुर थापामगरले अन्तिम समयमा गरेको गोलमा श्रीभगवती क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सीखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक विजय हासिल गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा श्रीभगवतीले ११औं मिनेटमा आशिष श्रेष्ठको गोलबाट अग्रता थियो। श्रीभगवतीको त्यो अग्रता धेरै बेर टिकेन। ३२औं मिनेटमा झम्सीखेलका मदन स्याङ्तानले बराबरी गोल फर्काए।

५५औं मिनेटमा नवराज गुरुङको गोलबाट श्रीभगवतीले पुनः अग्रता लियो। ६८औं मिनेटमा अनिश चौधरीको गोलबाट झम्सीखेलले पुनः बराबरी गर्यो।

खेल सकिन आठ मिनेट बाँकी हुँदा मोहनबहादुरको गोल श्री भगवतीको जितमा निर्णायक बन्यो। जितसँगै श्री भगवतीले तीन अंक पक्का गरेको छ।

जारी लिगमा श्रीभगवतीको यो दोस्रो जित हो। ९ खेलबाट ९ अंक जोडेको श्रीभगवती आठौं स्थानमा छ। श्रीभगवती पाँच खेलमा पराजित हुँदा तीन खेल बराबरी खेलेको छ।

झम्सीखेलको यो पाँचौ पराजय हो। भम्सीखेल एक खेलमा विजयी हुदाँ तीन खेल बराबरी खेलेको छ। झम्सीखेल ६ अंक सहित लिगको ११औं स्थानमा छ।

"> झम्सीखेलविरुद्ध श्रीभगवतीको रोमाञ्चक जित: Dekhapadhi मोहनबहादुर थापामगरले अन्तिम समयमा गरेको गोलमा श्रीभगवती क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सीखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक विजय हासिल गरेको छ।  ">
झम्सीखेलविरुद्ध श्रीभगवतीको रोमाञ्चक जित
काठमाडौं। मोहनबहादुर थापामगरले अन्तिम समयमा गरेको गोलमा श्रीभगवती क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सीखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक विजय हासिल गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा श्रीभगवतीले ११औं मिनेटमा आशिष श्रेष्ठको गोलबाट अग्रता थियो। श्रीभगवतीको त्यो अग्रता धेरै बेर टिकेन। ३२औं मिनेटमा झम्सीखेलका मदन स्याङ्तानले बराबरी गोल फर्काए।

५५औं मिनेटमा नवराज गुरुङको गोलबाट श्रीभगवतीले पुनः अग्रता लियो। ६८औं मिनेटमा अनिश चौधरीको गोलबाट झम्सीखेलले पुनः बराबरी गर्यो।

खेल सकिन आठ मिनेट बाँकी हुँदा मोहनबहादुरको गोल श्री भगवतीको जितमा निर्णायक बन्यो। जितसँगै श्री भगवतीले तीन अंक पक्का गरेको छ।

जारी लिगमा श्रीभगवतीको यो दोस्रो जित हो। ९ खेलबाट ९ अंक जोडेको श्रीभगवती आठौं स्थानमा छ। श्रीभगवती पाँच खेलमा पराजित हुँदा तीन खेल बराबरी खेलेको छ।

झम्सीखेलको यो पाँचौ पराजय हो। भम्सीखेल एक खेलमा विजयी हुदाँ तीन खेल बराबरी खेलेको छ। झम्सीखेल ६ अंक सहित लिगको ११औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्