काठमाडौं। वेस्ट इन्डिजका अलराउन्डर किरन पोलार्डले श्रीलकांविरुद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा छ छक्का प्रहार गरेका छन्। यससँगै उनले युवराज सिंहको कीर्तिमानसँग बराबरी गरेका छन्।
पाहुना टोली श्रीलंकाविरुद्ध आज बिहान सम्पन्न खेलमा पोलार्डले छैटौं ओभरमा छ छक्का प्रहार गरेका हुन्। पोलार्डले अकिला धनन्जयको ओभरमा छ छक्का हानेका हुन्।
यसअघि भारतका युवराज सिंहले मात्र ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा छ छक्का प्रहार गरेका थिए। युवराजले १९ सेप्टेम्बर २००७ मा इङ्ल्यान्डविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए। युवराजले उक्त खेलमा इङल्यान्डका लागि १९औं ओभर लिएर बलिङ गर्न आएका स्टुवार्ड ब्रोडको बलमा छ छक्का प्रहार गरेका थिए।
पोलार्डको कीर्तिमानसँगै वेस्ट इन्डिजले श्रीलंकाविरूद्ध चार विकेटको विजय हासिल गरेको छ। श्रीलंकाले दिएको एक सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा छ विकेट गुमाएर पूरा गरेको थियो। जितसँगै वेस्ट इन्डिजले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० अग्रता बनाएको छ।

पोलार्डको त्यो ६ छक्का: Dekhapadhi
एकै ओभरमा छ छक्का प्रहार गरेका पोलार्डले युवराज सिंहको कीर्तिमानसँग बराबरी गरेका छन्।
पोलार्डले अकिला धनन्जयको ओभरमा छ छक्का हानेका हुन्।
पोलार्डको कीर्तिमानसँगै वेस्ट इन्डिजले श्रीलंकाविरूद्ध चार विकेटको विजय हासिल गरेको छ।
पोलार्डको त्यो ६ छक्का

काठमाडौं। वेस्ट इन्डिजका अलराउन्डर किरन पोलार्डले श्रीलकांविरुद्धको पहिलो ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा छ छक्का प्रहार गरेका छन्। यससँगै उनले युवराज सिंहको कीर्तिमानसँग बराबरी गरेका छन्।

पाहुना टोली श्रीलंकाविरुद्ध आज बिहान सम्पन्‍न खेलमा पोलार्डले छैटौं ओभरमा छ छक्का प्रहार गरेका हुन्। पोलार्डले अकिला धनन्जयको ओभरमा छ छक्का हानेका हुन्।

यसअघि भारतका युवराज सिंहले मात्र ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा छ छक्का प्रहार गरेका थिए। युवराजले १९ सेप्टेम्बर २००७ मा इङ्ल्यान्डविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए। युवराजले उक्त खेलमा इङल्यान्डका लागि १९औं ओभर लिएर बलिङ गर्न आएका स्टुवार्ड ब्रोडको बलमा छ छक्का प्रहार गरेका थिए।

पोलार्डको कीर्तिमानसँगै वेस्ट इन्डिजले श्रीलंकाविरूद्ध चार विकेटको विजय हासिल गरेको छ। श्रीलंकाले दिएको एक सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा छ विकेट गुमाएर पूरा गरेको थियो। जितसँगै वेस्ट इन्डिजले तीन खेलको ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० अग्रता बनाएको छ।