काठमाडौं। इटालियन सिरी ‘ए’ मा युडिनेससँग १–१ को बराबरीमा रोकिएपछि एसी मिलानको २०१०/११ को सिजनपश्चात पहिलो पटक लिगको उपाधि जित्ने लक्ष्यमा धक्का लागेको छ।

मिलानले घरेलु मैदानमै अंक गुमाएको हो। रोड्रिगो बेकाओले ६८औं मिनेटमा गरेको गोलबाट पाहुना टोली युडिनेसले अग्रता लिएको थियो। मिलान हार नजिक थियो। तर इन्जुरी समयमा फ्रांक केसीइले पेनाल्टीमा बराबरी गोल गरेपछि मिलानले एक अंक लिन सफल भयो।

बराबरीमा रोकिएपछि मिलान लिगको शीर्ष क्लब इन्टर मिलानभन्दा तीन अंकले पछाडि छ। तथापी इन्टरले एक खेल कम खेलेको छ।

मिलान तेस्रो स्थानको युभेन्टसभन्दा चार अंकले मात्र अगाडि छ। युभेन्टसले पनि एक खेल कम खेलेको छ।

चौथो स्थानको एटलान्टाले गएराति नै क्रोटोनीमाथि ५–१ को विजय हासिल गर्यो। पाँचौं स्थानको एएस रोमाले फियोरेन्टिनालाई २–१ ले पराजित गर्यो।

" /> काठमाडौं। इटालियन सिरी ‘ए’ मा युडिनेससँग १–१ को बराबरीमा रोकिएपछि एसी मिलानको २०१०/११ को सिजनपश्चात पहिलो पटक लिगको उपाधि जित्ने लक्ष्यमा धक्का लागेको छ।

मिलानले घरेलु मैदानमै अंक गुमाएको हो। रोड्रिगो बेकाओले ६८औं मिनेटमा गरेको गोलबाट पाहुना टोली युडिनेसले अग्रता लिएको थियो। मिलान हार नजिक थियो। तर इन्जुरी समयमा फ्रांक केसीइले पेनाल्टीमा बराबरी गोल गरेपछि मिलानले एक अंक लिन सफल भयो।

बराबरीमा रोकिएपछि मिलान लिगको शीर्ष क्लब इन्टर मिलानभन्दा तीन अंकले पछाडि छ। तथापी इन्टरले एक खेल कम खेलेको छ।

मिलान तेस्रो स्थानको युभेन्टसभन्दा चार अंकले मात्र अगाडि छ। युभेन्टसले पनि एक खेल कम खेलेको छ।

चौथो स्थानको एटलान्टाले गएराति नै क्रोटोनीमाथि ५–१ को विजय हासिल गर्यो। पाँचौं स्थानको एएस रोमाले फियोरेन्टिनालाई २–१ ले पराजित गर्यो।

"> मिलानको उपाधि दौडमा धक्का : Dekhapadhi इटालियन सिरी ‘ए’ मा युडिनेससँग १–१ को बराबरीमा रोकिएपछि एसी मिलानको २०१०/११ को सिजनपश्चात पहिलो पटक लिगको उपाधि जित्ने लक्ष्यमा धक्का लागेको छ।  ">
मिलानको उपाधि दौडमा धक्का
काठमाडौं। इटालियन सिरी ‘ए’ मा युडिनेससँग १–१ को बराबरीमा रोकिएपछि एसी मिलानको २०१०/११ को सिजनपश्चात पहिलो पटक लिगको उपाधि जित्ने लक्ष्यमा धक्का लागेको छ।

मिलानले घरेलु मैदानमै अंक गुमाएको हो। रोड्रिगो बेकाओले ६८औं मिनेटमा गरेको गोलबाट पाहुना टोली युडिनेसले अग्रता लिएको थियो। मिलान हार नजिक थियो। तर इन्जुरी समयमा फ्रांक केसीइले पेनाल्टीमा बराबरी गोल गरेपछि मिलानले एक अंक लिन सफल भयो।

बराबरीमा रोकिएपछि मिलान लिगको शीर्ष क्लब इन्टर मिलानभन्दा तीन अंकले पछाडि छ। तथापी इन्टरले एक खेल कम खेलेको छ।

मिलान तेस्रो स्थानको युभेन्टसभन्दा चार अंकले मात्र अगाडि छ। युभेन्टसले पनि एक खेल कम खेलेको छ।

चौथो स्थानको एटलान्टाले गएराति नै क्रोटोनीमाथि ५–१ को विजय हासिल गर्यो। पाँचौं स्थानको एएस रोमाले फियोरेन्टिनालाई २–१ ले पराजित गर्यो।

प्रतिक्रिया दिनुहोस्