काठमाडौं। म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाउने मौका गुमाएको छ।
लिगमा अब ११ खेल बाँकी हुँदा युनाइटेड सिटीभन्दा १४ अंकले पछाडि छ। अब आइतबार सिटी र युनाइटेड आमनेसामने हुँदैछन्।
लिगमा युनाइटेडको यो लगातार दोस्रो गोलरहित बराबरी हो। पछिल्लो दश खेलमा युनाइटेडले ६ खेल बराबरी खेलेको छ।
युनाइटेड तीन खेलमा विजयी भएको छ भने एक खेलमा पराजित भएको छ। युनाइटेडले यसबीचमा युरोपा लिगमा रियाल सोसिडाडविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो।
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाउने मौका गुमाएको छ।लिगमा अब ११ खेल बाँकी हुँदा युनाइटेड सिटीभन्दा १४ अंकले पछाडि छ। अब आइतबार सिटी र युनाइटेड आमनेसामने हुँदैछन्।

">