काठमाडौं। पहिलो लेगमा २–० ले पछि परेकोस्थिति उल्टाउँदै बार्सिलोनाले गएराति सेभियालाई ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले उसमान डेम्बेलेको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। इन्जुरी समयमा जेरार्ड पिकेले अर्को गोल थपेपछि खेल थप समयतर्फ लम्बिएको थियो।

त्यसअघि ७३औं मिनेमा सेभियाका लुकास ओकम्पोसले पेनाल्टी अवसर खेर फालेका थिए। चार मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा फर्नान्डोले दोस्रो पहेँलो कार्डको समना गरेपछि सेभिया १० खेलाडीमा सीमित भएको थियो।

३० मिनेट थप समयको पाँचौं मिनेटमा मार्टिन ब्रेथवाइटले गरेको गोल बार्सिलोनको जितमा निर्णायक बन्यो। ब्रेथवाइटले जोर्डी अल्बाको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।

सेभियाले पहिलो लेगमा २–० को अग्रता लिएको थियो। थप समयमा सेभियाका लुक डी जोङले पनि रातो कार्डको सामना गरे।

कीर्तिमानी ३१ औं कोपा डेल रेको उपाधि लक्ष्यमा रहेको बार्सिलोनाले अब उपाधिका लागि एथ्लेटिक विल्बाओ र लेभान्टेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एथ्लेटिक विल्बाओ र लेभान्टेबीचको पहिलो लेग १–१ को बराबरीमा टुंगिएको छ।

" /> काठमाडौं। पहिलो लेगमा २–० ले पछि परेकोस्थिति उल्टाउँदै बार्सिलोनाले गएराति सेभियालाई ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले उसमान डेम्बेलेको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। इन्जुरी समयमा जेरार्ड पिकेले अर्को गोल थपेपछि खेल थप समयतर्फ लम्बिएको थियो।

त्यसअघि ७३औं मिनेमा सेभियाका लुकास ओकम्पोसले पेनाल्टी अवसर खेर फालेका थिए। चार मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा फर्नान्डोले दोस्रो पहेँलो कार्डको समना गरेपछि सेभिया १० खेलाडीमा सीमित भएको थियो।

३० मिनेट थप समयको पाँचौं मिनेटमा मार्टिन ब्रेथवाइटले गरेको गोल बार्सिलोनको जितमा निर्णायक बन्यो। ब्रेथवाइटले जोर्डी अल्बाको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।

सेभियाले पहिलो लेगमा २–० को अग्रता लिएको थियो। थप समयमा सेभियाका लुक डी जोङले पनि रातो कार्डको सामना गरे।

कीर्तिमानी ३१ औं कोपा डेल रेको उपाधि लक्ष्यमा रहेको बार्सिलोनाले अब उपाधिका लागि एथ्लेटिक विल्बाओ र लेभान्टेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एथ्लेटिक विल्बाओ र लेभान्टेबीचको पहिलो लेग १–१ को बराबरीमा टुंगिएको छ।

"> बार्सिलोना कोपा डेल रेको फाइनलमा : Dekhapadhi पहिलो लेगमा २–० ले पछि परेकोस्थिति उल्टाउँदै बार्सिलोनाले गएराति सेभियालाई ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ।  ">
बार्सिलोना कोपा डेल रेको फाइनलमा
काठमाडौं। पहिलो लेगमा २–० ले पछि परेकोस्थिति उल्टाउँदै बार्सिलोनाले गएराति सेभियालाई ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले उसमान डेम्बेलेको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। इन्जुरी समयमा जेरार्ड पिकेले अर्को गोल थपेपछि खेल थप समयतर्फ लम्बिएको थियो।

त्यसअघि ७३औं मिनेमा सेभियाका लुकास ओकम्पोसले पेनाल्टी अवसर खेर फालेका थिए। चार मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा फर्नान्डोले दोस्रो पहेँलो कार्डको समना गरेपछि सेभिया १० खेलाडीमा सीमित भएको थियो।

३० मिनेट थप समयको पाँचौं मिनेटमा मार्टिन ब्रेथवाइटले गरेको गोल बार्सिलोनको जितमा निर्णायक बन्यो। ब्रेथवाइटले जोर्डी अल्बाको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।

सेभियाले पहिलो लेगमा २–० को अग्रता लिएको थियो। थप समयमा सेभियाका लुक डी जोङले पनि रातो कार्डको सामना गरे।

कीर्तिमानी ३१ औं कोपा डेल रेको उपाधि लक्ष्यमा रहेको बार्सिलोनाले अब उपाधिका लागि एथ्लेटिक विल्बाओ र लेभान्टेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एथ्लेटिक विल्बाओ र लेभान्टेबीचको पहिलो लेग १–१ को बराबरीमा टुंगिएको छ।

प्रतिक्रिया दिनुहोस्