काठमाडौं। आजदेखि ए डिभिजन लिग शुरु भएको छ। लिगको पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज प्रतिस्पर्धा गर्दैछन्।
मछिन्द्र फुटबल क्लबले लिगको पहिलो खेलमा कुनै पनि विदेशी खेलाडीलाई टोलीमा राखेको छैन। मछिन्द्रले दुई नाइजेरिया र एक क्यामरुनका खेलाडी अनुबन्ध गरेको छ। तर ब्रिगेड ब्वाइजविरुद्धको पहिलो खेलमा कुनै पनि खेलाडीलाई टोलीमा समावेश गरेको छैन।
विराज महर्जनको कप्तानीमा रहेको मछिन्द्रले अभिषेक रिजाल र रेजिन सुब्बालाई अग्रपंक्तिको जिम्मेवारी दिएको छ। सागमा नेपाली टोलीको कप्तानी गरेका सुजल श्रेष्ठलाई भने बैकल्पिक खेलाडीका रुपमा राखेको छ।
ब्रिगेड ब्वाइजको अग्रपंक्ति भने कप्तान अनिल गुरुङले सम्हाल्ने छन्। ब्रिगेड ब्वाइजमा युवा खेलाडीको बर्चश्व रहेको छ।
मछिन्द्र क्लब
रञ्जित धिमाल, विजय धिमाल, विराज महर्जन (कप्तान), दीपक राई, हेमन गुरुङ, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, योगेश गुरुङ, अभिषेक रिजाल, विशाल राई, रेजिन सुब्बा बैकल्पिक, मनिल रत्न शाही, प्रदीप कार्की, राज श्रेष्ठ, सुमन महर्जन, बुद्धराज लिम्बु, सुर्य अधिकारी, सुजल श्रेष्ठ,
ब्रिगेड ब्वाइज क्लब
अनिल गुरुङ, जय गुरुङ, मनोज राई, पदम भट्टराई, रितिककुमार खड्का, रोशन दोङ, रन्दीप पौडेल, शिशिर लेखी, विजय गुरुङ, पृथ्वी चौधरी, बिशाल सुनार बैकलिपक उत्तम गुरुङ, अन्जन महर्जन, दीपेन्कराज सिंह, रजत तिवारी, रोशन रानामगर, ब्रिजेश चौधरी, जीबन भट्टराई, सुबित कार्की