काठमाडौं। प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
बुधबार महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र सोही तौल समूहमा जानुकाले कोट्स्यभैरवकी दीपा शाहीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।
नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजना र नागार्जुन नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको महिला ४८ केजीमै बोसिगाउँकी माया क्षत्रीले रसुवाकी रोनिता सिंहलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाइन्। सोही समूहको अर्को खेलमा नुवाकोटकी प्रगति थापाले काभ्रेकी रोशनी लावतीलाई पराजित गरिन्। महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाहीले बक्समान्डुकी सपना तामाङ र प्लाटिनियमकी केनिका राईले रामेछापकी रोजिना रञ्जितलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए।
त्यसैगरी पुरुषतर्फ ४९ केजी तौल समूहमा नुवाकोटका मोहन गुरुङ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई, तारकेश्वरका सुरज ओलीले क्वार्टरफाइनलमा स्थान बनाए। मोहनले बक्समान्डुका अभिराज तामाङ, सुरजले गुरुङले ताल्चीखेलका हेवीचन्द्र साम्पाङ, धमेन्द्रले रसुवाका अभिषेक राई र सुरज ओलीले भक्तपुरका राकेश राजलवटलाई पराजित गरे।
पुरुषकै ५२ केजीमा काभ्रेका रोशन मलिक, रसुवाका यानव राई, सिन्धुलीका डेभिड तामाङ, बक्समान्डुका वान्डी शेर्पा, चन्डोलका रमन अली, बोसिगाउँका महेन्द्रविक्रम ठकुरी र बक्समान्डुका सुरज महर्जनले पनि अन्तिम आठमा स्थान बनाए।
प्रतियोगिताको बुधबार पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेका हुन्। उनले कोरोना भाइरसको महामारीका कारण खेलकुदका गतिविधि सुस्त रहेको अवस्थामा प्रतियोगिताले खेलाडीहरुमा उत्साह जगाउने काम गरेको बताए। नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, सहसंयोजक सुनिल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्‍का बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे, नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको हरेक तौल समूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउने छन्।
" /> काठमाडौं। प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
"> तेजीमाया र जानुका क्वार्टरफाइनलमा: Dekhapadhi बुधबार महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र सोही तौल समूहमा जानुकाले कोट्स्यभैरवकी दीपा शाहीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।
• पुरुषतर्फ ४९ केजी तौल समूहमा नुवाकोटका मोहन गुरुङ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई, तारकेश्वरका सुरज ओलीले क्वार्टरफाइनलमा स्थान बनाए।
तेजीमाया र जानुका क्वार्टरफाइनलमा
काठमाडौं। प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
बुधबार महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र सोही तौल समूहमा जानुकाले कोट्स्यभैरवकी दीपा शाहीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।
नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजना र नागार्जुन नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको महिला ४८ केजीमै बोसिगाउँकी माया क्षत्रीले रसुवाकी रोनिता सिंहलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाइन्। सोही समूहको अर्को खेलमा नुवाकोटकी प्रगति थापाले काभ्रेकी रोशनी लावतीलाई पराजित गरिन्। महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाहीले बक्समान्डुकी सपना तामाङ र प्लाटिनियमकी केनिका राईले रामेछापकी रोजिना रञ्जितलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए।
त्यसैगरी पुरुषतर्फ ४९ केजी तौल समूहमा नुवाकोटका मोहन गुरुङ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई, तारकेश्वरका सुरज ओलीले क्वार्टरफाइनलमा स्थान बनाए। मोहनले बक्समान्डुका अभिराज तामाङ, सुरजले गुरुङले ताल्चीखेलका हेवीचन्द्र साम्पाङ, धमेन्द्रले रसुवाका अभिषेक राई र सुरज ओलीले भक्तपुरका राकेश राजलवटलाई पराजित गरे।
पुरुषकै ५२ केजीमा काभ्रेका रोशन मलिक, रसुवाका यानव राई, सिन्धुलीका डेभिड तामाङ, बक्समान्डुका वान्डी शेर्पा, चन्डोलका रमन अली, बोसिगाउँका महेन्द्रविक्रम ठकुरी र बक्समान्डुका सुरज महर्जनले पनि अन्तिम आठमा स्थान बनाए।
प्रतियोगिताको हरेक तौल समूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउने छन्।
प्रतिक्रिया दिनुहोस्