काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङतर्फ पदक जित्ने खेलाडी बुधबार सम्मानित भएका छन्।

वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो।

२०७६ मंसिरमा नेपालमै सम्पन्न भएको १३औं सागमा बक्सिङले तीन स्वर्ण, छ रजत र छ कांस्य जितेको थियो।

काठमाडौंको स्युचाटारमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले स्वर्ण पदक विजेतालाई १० हजार रुपैयाँ, रजत पदक विजेतालाई सात हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही पाँच-पाँच हजार रुपैयाँसहित सम्मान गरेका थिए।

" /> काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङतर्फ पदक जित्ने खेलाडी बुधबार सम्मानित भएका छन्।

वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो।

२०७६ मंसिरमा नेपालमै सम्पन्न भएको १३औं सागमा बक्सिङले तीन स्वर्ण, छ रजत र छ कांस्य जितेको थियो।

काठमाडौंको स्युचाटारमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले स्वर्ण पदक विजेतालाई १० हजार रुपैयाँ, रजत पदक विजेतालाई सात हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही पाँच-पाँच हजार रुपैयाँसहित सम्मान गरेका थिए।

"> सागका पदक विजेता बक्सिङ खेलाडी सम्मानित: Dekhapadhi वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो।
• २०७६ मंसिरमा नेपालमै सम्पन्न भएको १३औं सागमा बक्सिङले तीन स्वर्ण, छ रजत र छ कांस्य जितेको थियो।

सागका पदक विजेता बक्सिङ खेलाडी सम्मानित
काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङतर्फ पदक जित्ने खेलाडी बुधबार सम्मानित भएका छन्।

वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो।

२०७६ मंसिरमा नेपालमै सम्पन्न भएको १३औं सागमा बक्सिङले तीन स्वर्ण, छ रजत र छ कांस्य जितेको थियो।

काठमाडौंको स्युचाटारमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले स्वर्ण पदक विजेतालाई १० हजार रुपैयाँ, रजत पदक विजेतालाई सात हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही पाँच-पाँच हजार रुपैयाँसहित सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्