काठमाडौं। नेपालका नम्बर वान अजिमाका रेगन श्रेष्ठले चक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा रेगनले ‘बेस्ट अफ १३’ को पहिलो सेमिफाइनलमा फस्ट ब्रेकका अमन कार्कीलाई ७-६ को फ्रेममा पराजित गरे। रेगनले खेल ५०-१०६, १२२-०८, १२३-०, ३६-७६, ९२-१६, ४३-६०, १०-९५, १००-४२, ६१-४२, ९२-३०, ४७-७६, २६-८८ र ८३-२७ ले जिते।
सेमिफाइनलमा रेगनको भेट लास्ट ब्रेकका सोम लामा र एनआरटीका दीपक मगरबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ। दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।
" /> काठमाडौं। नेपालका नम्बर वान अजिमाका रेगन श्रेष्ठले चक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्।बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा रेगनले ‘बेस्ट अफ १३’ को पहिलो सेमिफाइनलमा फस्ट ब्रेकका अमन कार्कीलाई ७-६ को फ्रेममा पराजित गरे। रेगनले खेल ५०-१०६, १२२-०८, १२३-०, ३६-७६, ९२-१६, ४३-६०, १०-९५, १००-४२, ६१-४२, ९२-३०, ४७-७६, २६-८८ र ८३-२७ ले जिते।
सेमिफाइनलमा रेगनको भेट लास्ट ब्रेकका सोम लामा र एनआरटीका दीपक मगरबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ। दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।
">