काठमाडौं। भोजपुरका विशाल तामाङ्गले प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएका छन्।

भोजपुरमा जारी प्रतियोगिताको पहिलो दिन विशालले पुरुष एकलतर्फ सुनसरीका सत्यन सुब्बालाई १८-२१, २३-२१, २१-१४ को स्कोरमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

भोजपुरकै अर्का खेलाडी सुभाष तामाङ्गले अन्तिम १६ मा स्थान बनाउन सोलखुम्बुका संयोग सुब्बालाई २१-१६, २१-१९ ले पराजित गरे। सुनसरीका प्रकाश लिम्बुले मोरङ्गका जोन जसराजलाई २१-१४, २१-१५  ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे।

पाँचथरका दिवस शंकरले भोजपुर दिङ्गलाका नरेन्द्र तामाङ्गबाट, बेलटार चौदन्डिगढीका विनय चौधरीले भोजपुरका सुजन तामाङ्गबाट, भोजपुरका सुरज रानाले भोजपुर दिङ्गलाका दावा शेर्पाबाट वाक ओभर प्राप्त गर्दै अन्तिम १६ मा स्थान बनाए।

पुरुष युगलतर्फ बेलबारीका अजय चौधरी र मंदीप घले, संखवासभाका सुनिल कार्की र निशान कटुवाल, खोटाङ्गका बिजय राई र सविन श्रेष्ठ, बेलबारीका नविन राई र लाक्पा शेर्पा, भोजपुर दिङ्गलाका लेखनाथ श्रेष्ठ र बुद्ध ताामाङ्ग तथा भोजपुरका सुरज मगर र मनोज श्रेष्ठको जोडीले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरे।

पुरूष यु-१७ तर्फ सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, ईटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङ्ग, ओखलढुङ्गाका बिकास कटुवाल, संखुवासभाका निशान कटुवाल, धनकुटाका सुजन तामाङ्ग, बेलटारका बिनय चौधरी, खोटाङ्गका बिकास खत्री, भोजपुरका युनिश राई, सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, ओलढुङ्गाका हेमन्त राई, संखुवासभाका सुनिल कार्की, मोरङ्गका जोन जसराज, खोटाङ्गका बिजय राई, बेलटारका सनिल चौधरी, खोटाङ्गका सबिन श्रेष्ठ र सुनसरीका सत्यम सुुब्बा पनि अन्तिम १६ प्रवेश गरे।

प्रतियोगितामा पूर्वाञ्चलका १२ जिल्लाका ९९ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा महिला पुरुष एकल, पुरुष युगल, यु-१७ र यु-१३ छात्र तथा छात्रा गरी ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।

" /> काठमाडौं। भोजपुरका विशाल तामाङ्गले प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएका छन्।

"> प्रदेश १ मेयर कप ब्याडमिन्टन : भोजपुरका विशाल र सुभाष अन्तिम १६ मा: Dekhapadhi
प्रदेश १ मेयर कप ब्याडमिन्टन : भोजपुरका विशाल र सुभाष अन्तिम १६ मा

प्रतिक्रिया दिनुहोस्