काठमाडौं। खुमलटार युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन सहज लिगमा जित निकालेको छ। खुमलटारले ब्वाइज युनियन क्लबलाई ३-० ले हराएको हो। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा १८ औं मिनेटमा सविन केसीले खुमलटारका लागि पहिलो गोल गरे। ४२ औं मिनेटमा सविनकै गोलमा खुमलटारले अग्रता दोब्बर बनायो। त्यसपछि ७३ औं मिनेटमा खुमलटारका आयुश घलानले तेस्रो गोल गर्दै जित पक्का गरे। 

प्रतियोगितामा खुमलटारको यो सातौं जित हो। नौ खेलबाट २२ अंक जोडेको खुमलटार लिगको दोस्रो स्थानमा छ। एक खेलमा पराजित भएको खुमलटारले एक खेल बराबरी खेलेको थियो। 

चौथो स्थानमा रहेको ब्वाइज युनियनको यो तेस्रोे हार हो। नौमध्ये चार खेलमा जित निकालेको ब्वाइज युनियनले दुई खेल बराबरी खेलेको थियो।

" /> काठमाडौं। खुमलटार युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन सहज लिगमा जित निकालेको छ। खुमलटारले ब्वाइज युनियन क्लबलाई ३-० ले हराएको हो। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा १८ औं मिनेटमा सविन केसीले खुमलटारका लागि पहिलो गोल गरे। ४२ औं मिनेटमा सविनकै गोलमा खुमलटारले अग्रता दोब्बर बनायो। त्यसपछि ७३ औं मिनेटमा खुमलटारका आयुश घलानले तेस्रो गोल गर्दै जित पक्का गरे। 

प्रतियोगितामा खुमलटारको यो सातौं जित हो। नौ खेलबाट २२ अंक जोडेको खुमलटार लिगको दोस्रो स्थानमा छ। एक खेलमा पराजित भएको खुमलटारले एक खेल बराबरी खेलेको थियो। 

चौथो स्थानमा रहेको ब्वाइज युनियनको यो तेस्रोे हार हो। नौमध्ये चार खेलमा जित निकालेको ब्वाइज युनियनले दुई खेल बराबरी खेलेको थियो।

"> शहीद स्मारक ‘बी’ डिभिजन लिग : ब्वाइज युनियनविरुद्ध खुमलटार विजयी: Dekhapadhi
शहीद स्मारक ‘बी’ डिभिजन लिग : ब्वाइज युनियनविरुद्ध खुमलटार विजयी <p style="text-align: justify;">काठमाडौं। खुमलटार युथ क्लबले आज शहीद स्मारक &lsquo;बी&rsquo; डिभिजन सहज लिगमा जित निकालेको छ। खुमलटारले ब्वाइज युनियन क्लबलाई ३-० ले हराएको हो।&nbsp;</p> <p style="text-align: justify;">ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा १८ औं मिनेटमा सविन केसीले खुमलटारका लागि पहिलो गोल गरे। ४२ औं मिनेटमा सविनकै गोलमा खुमलटारले अग्रता दोब्बर बनायो। त्यसपछि ७३ औं मिनेटमा खुमलटारका आयुश घलानले तेस्रो गोल गर्दै जित पक्का गरे।&nbsp;</p> <p style="text-align: justify;">प्रतियोगितामा खुमलटारको यो सातौं जित हो। नौ खेलबाट २२ अंक जोडेको खुमलटार लिगको दोस्रो स्थानमा छ। एक खेलमा पराजित भएको खुमलटारले एक खेल बराबरी खेलेको थियो।&nbsp;</p> <p style="text-align: justify;">चौथो स्थानमा रहेको ब्वाइज युनियनको यो तेस्रोे हार हो। नौमध्ये चार खेलमा जित निकालेको ब्वाइज युनियनले दुई खेल बराबरी खेलेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्