काठमाडौं। एष्टन अगरको ६ विकेट तथा कप्तान एरोन फिन्च र ग्लेन म्याक्सवेलको अर्धशतकप्रेरित अस्ट्रेलियाले आज न्युजिल्यान्डविरुद्धको तेस्रो ट्वन्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६४ रनको विजय हासिल गरेको छ।

वेलिङ्टनस्थित वेष्टपाक रंगशालामा न्युजिल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। म्याक्सवेलले ७० तथा एरोन फिन्चले ६९ रन बनाए बनाएपछि अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७.१ ओभरमा १४४ रन बनाउँदा सबै विकेट गुमायो।

अस्ट्रेलियाले सुरुमै ओपनर म्याथ्यु वेडलाई गुमाएको थियो। तर कप्तान फिन्चले जोश फिलिपसँग दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरेर अस्ट्रेलियाको इनिङ सम्हाले। फिलिप ४३ रन बनाएर आउट भएपछि फिन्चले म्याक्सवेलसँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे।

१५.५ ओभरमा फिन्च आउट हुँदा अस्ट्रेलिया १५३/३ को स्थितिमा थियो। फिन्चले ४४ बलमा आठ चौका र दुई छक्कासहित ६९ रन बनाए। त्यसपछि म्याक्सवेलले ३१ बलमा आठ चौका र पाँच छक्का प्रहार गरी ७० रन बनाए।

न्युजिल्यान्डका इश सोधीले दुई तथा टिम साउथी र ट्रेन्ट बोल्टले समान एक एक विकेट लिए।

अगरले चार ओभरमा ३० रन दिएर ६ विकेट लिएपछि न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। अगरबाहेक रिले मेरेडिथले दुई र एडम जम्मा र केन रिचार्डसनले एक एक विकेट लिए।

न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले सबभन्दा धेरै ४३ रन बनाए। गुप्टिलबाहेक डेभोन कोनवेले ३८, मार्क चापम्यानले १८, ग्लेन फिलिप्सले १३ र काइल ज्यामिन्सनले ११ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला न्युजिल्यान्डले पहिलो दुई खेल जितेको थियो।

" /> काठमाडौं। एष्टन अगरको ६ विकेट तथा कप्तान एरोन फिन्च र ग्लेन म्याक्सवेलको अर्धशतकप्रेरित अस्ट्रेलियाले आज न्युजिल्यान्डविरुद्धको तेस्रो ट्वन्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६४ रनको विजय हासिल गरेको छ।

वेलिङ्टनस्थित वेष्टपाक रंगशालामा न्युजिल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। म्याक्सवेलले ७० तथा एरोन फिन्चले ६९ रन बनाए बनाएपछि अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७.१ ओभरमा १४४ रन बनाउँदा सबै विकेट गुमायो।

अस्ट्रेलियाले सुरुमै ओपनर म्याथ्यु वेडलाई गुमाएको थियो। तर कप्तान फिन्चले जोश फिलिपसँग दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरेर अस्ट्रेलियाको इनिङ सम्हाले। फिलिप ४३ रन बनाएर आउट भएपछि फिन्चले म्याक्सवेलसँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे।

१५.५ ओभरमा फिन्च आउट हुँदा अस्ट्रेलिया १५३/३ को स्थितिमा थियो। फिन्चले ४४ बलमा आठ चौका र दुई छक्कासहित ६९ रन बनाए। त्यसपछि म्याक्सवेलले ३१ बलमा आठ चौका र पाँच छक्का प्रहार गरी ७० रन बनाए।

न्युजिल्यान्डका इश सोधीले दुई तथा टिम साउथी र ट्रेन्ट बोल्टले समान एक एक विकेट लिए।

अगरले चार ओभरमा ३० रन दिएर ६ विकेट लिएपछि न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। अगरबाहेक रिले मेरेडिथले दुई र एडम जम्मा र केन रिचार्डसनले एक एक विकेट लिए।

न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले सबभन्दा धेरै ४३ रन बनाए। गुप्टिलबाहेक डेभोन कोनवेले ३८, मार्क चापम्यानले १८, ग्लेन फिलिप्सले १३ र काइल ज्यामिन्सनले ११ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला न्युजिल्यान्डले पहिलो दुई खेल जितेको थियो।

"> अगर, फिन्च र म्याक्सवेलको उत्कृष्ट प्रदर्शनमा अस्ट्रेलियाको सहज जित: Dekhapadhi
अगर, फिन्च र म्याक्सवेलको उत्कृष्ट प्रदर्शनमा अस्ट्रेलियाको सहज जित
काठमाडौं। एष्टन अगरको ६ विकेट तथा कप्तान एरोन फिन्च र ग्लेन म्याक्सवेलको अर्धशतकप्रेरित अस्ट्रेलियाले आज न्युजिल्यान्डविरुद्धको तेस्रो ट्वन्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६४ रनको विजय हासिल गरेको छ।

वेलिङ्टनस्थित वेष्टपाक रंगशालामा न्युजिल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। म्याक्सवेलले ७० तथा एरोन फिन्चले ६९ रन बनाए बनाएपछि अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७.१ ओभरमा १४४ रन बनाउँदा सबै विकेट गुमायो।

अस्ट्रेलियाले सुरुमै ओपनर म्याथ्यु वेडलाई गुमाएको थियो। तर कप्तान फिन्चले जोश फिलिपसँग दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरेर अस्ट्रेलियाको इनिङ सम्हाले। फिलिप ४३ रन बनाएर आउट भएपछि फिन्चले म्याक्सवेलसँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे।

१५.५ ओभरमा फिन्च आउट हुँदा अस्ट्रेलिया १५३/३ को स्थितिमा थियो। फिन्चले ४४ बलमा आठ चौका र दुई छक्कासहित ६९ रन बनाए। त्यसपछि म्याक्सवेलले ३१ बलमा आठ चौका र पाँच छक्का प्रहार गरी ७० रन बनाए।

न्युजिल्यान्डका इश सोधीले दुई तथा टिम साउथी र ट्रेन्ट बोल्टले समान एक एक विकेट लिए।

अगरले चार ओभरमा ३० रन दिएर ६ विकेट लिएपछि न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। अगरबाहेक रिले मेरेडिथले दुई र एडम जम्मा र केन रिचार्डसनले एक एक विकेट लिए।

न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले सबभन्दा धेरै ४३ रन बनाए। गुप्टिलबाहेक डेभोन कोनवेले ३८, मार्क चापम्यानले १८, ग्लेन फिलिप्सले १३ र काइल ज्यामिन्सनले ११ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला न्युजिल्यान्डले पहिलो दुई खेल जितेको थियो।

प्रतिक्रिया दिनुहोस्