काठमाडौं। नयाँबस्ती युथ र टुशाल युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा १-१ को बराबरी खेल्दै अंक बाडेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नयाँबस्तीले ३८ औं मिनेटमा विवेक गुरुङको गोलबाट अग्रता लिएको थियो।

तर नयाँबस्तीले त्यसलाई अन्त्यसम्म जोगाउन सकेन। ७०औं मिनेटमा टुसालका एलोन राईले बराबरी गोल फर्काए।

बराबरीसँगै नयाँबस्तीले लिगको पाँचौ स्थानमा उक्लने मौका गुमाएको छ। लिगमा नयाँबस्तीले नौ खेलबाट ११ अंक जोडेको छ। नयाँबस्तीको १२ अंक भए पनि गत सिजन लिगको पुछारमा भएका कारण यस सिजन एक अंक कटौती गरिएको हो। गत सिजन रेलगेशनको प्रावधान थिएन।

चार खेलमा विजय हासिल गरेको नयाँबस्तीले चार खेलमा पराजित भएको छ। एक खेल बराबरी खेलेको छ। ११ अंकका साथ नयाँबस्ती छैटौं स्थानमा  छ।

टुसाल नौ अंकसहित सातौं स्थानमा छ। बराबरीसँगै टुसालले नयाँबस्तीलाई उछिन्ने मौका गुमाएको छ। टुसालले नौमध्ये दु्ईमा जित र चारमा पराजित भएको छ। टुसालको यो तेस्रो बरबारी हो।

" /> काठमाडौं। नयाँबस्ती युथ र टुशाल युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा १-१ को बराबरी खेल्दै अंक बाडेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नयाँबस्तीले ३८ औं मिनेटमा विवेक गुरुङको गोलबाट अग्रता लिएको थियो।

तर नयाँबस्तीले त्यसलाई अन्त्यसम्म जोगाउन सकेन। ७०औं मिनेटमा टुसालका एलोन राईले बराबरी गोल फर्काए।

बराबरीसँगै नयाँबस्तीले लिगको पाँचौ स्थानमा उक्लने मौका गुमाएको छ। लिगमा नयाँबस्तीले नौ खेलबाट ११ अंक जोडेको छ। नयाँबस्तीको १२ अंक भए पनि गत सिजन लिगको पुछारमा भएका कारण यस सिजन एक अंक कटौती गरिएको हो। गत सिजन रेलगेशनको प्रावधान थिएन।

चार खेलमा विजय हासिल गरेको नयाँबस्तीले चार खेलमा पराजित भएको छ। एक खेल बराबरी खेलेको छ। ११ अंकका साथ नयाँबस्ती छैटौं स्थानमा  छ।

टुसाल नौ अंकसहित सातौं स्थानमा छ। बराबरीसँगै टुसालले नयाँबस्तीलाई उछिन्ने मौका गुमाएको छ। टुसालले नौमध्ये दु्ईमा जित र चारमा पराजित भएको छ। टुसालको यो तेस्रो बरबारी हो।

"> शहीद स्मारक ‘बी’ डिभिजन लिग : टुसाल र नयाँबस्ती बराबरीमा रोकिए: Dekhapadhi
शहीद स्मारक ‘बी’ डिभिजन लिग : टुसाल र नयाँबस्ती बराबरीमा रोकिए
काठमाडौं। नयाँबस्ती युथ र टुशाल युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा १-१ को बराबरी खेल्दै अंक बाडेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नयाँबस्तीले ३८ औं मिनेटमा विवेक गुरुङको गोलबाट अग्रता लिएको थियो।

तर नयाँबस्तीले त्यसलाई अन्त्यसम्म जोगाउन सकेन। ७०औं मिनेटमा टुसालका एलोन राईले बराबरी गोल फर्काए।

बराबरीसँगै नयाँबस्तीले लिगको पाँचौ स्थानमा उक्लने मौका गुमाएको छ। लिगमा नयाँबस्तीले नौ खेलबाट ११ अंक जोडेको छ। नयाँबस्तीको १२ अंक भए पनि गत सिजन लिगको पुछारमा भएका कारण यस सिजन एक अंक कटौती गरिएको हो। गत सिजन रेलगेशनको प्रावधान थिएन।

चार खेलमा विजय हासिल गरेको नयाँबस्तीले चार खेलमा पराजित भएको छ। एक खेल बराबरी खेलेको छ। ११ अंकका साथ नयाँबस्ती छैटौं स्थानमा  छ।

टुसाल नौ अंकसहित सातौं स्थानमा छ। बराबरीसँगै टुसालले नयाँबस्तीलाई उछिन्ने मौका गुमाएको छ। टुसालले नौमध्ये दु्ईमा जित र चारमा पराजित भएको छ। टुसालको यो तेस्रो बरबारी हो।

प्रतिक्रिया दिनुहोस्